पाथिभरा मन्दिरमा पहिलोपटक एक हजार आठ चण्डीपाठ सम्पन्न

ताप्लेजुङ । ताप्लेजुङमा अवस्थित पाथिभरा मन्दिरमा पहिलोपटक सहश्रचण्डी (१००८ चण्डीपाठ) संपन्न भएको छ ।  वडादशैको... पुरा पढ्नुहोस

प्रवासबाट फर्केका जनशक्तिसँग सहकार्य गर्न तत्पर देखिए प्रदेश तथा स्थानीय सरकार

प्रबासबाट फर्केका जनशक्ति र प्रदेश तथा स्थानीय सरकारसहितको सेमीनार सम्पन्न

केशु विरही, ईटहरी/ प्रवासमा रहेर सिकेकाे सीप, श्रम र पुँजीलाई... पुरा पढ्नुहोस

पाथिभरा मन्दिरमा पहिलोपटक एक हजार आठ चण्डीपाठ सम्पन्न

ताप्लेजुङ । ताप्लेजुङमा अवस्थित पाथिभरा मन्दिरमा पहिलोपटक सहश्रचण्डी (१००८ चण्डीपाठ)... पुरा पढ्नुहोस

एउटा परदेशीलाई सम्झेर – तारा पराजुली

प्रभातले सप्को खोल्न नभ्याउँदै दुइचार धर्का मिरमिरे गर्भिणी क्षितिजहरु चिसो... पुरा पढ्नुहोस

प्रवासबाट फर्केका जनशक्तिसँग सहकार्य गर्न तत्पर देखिए प्रदेश तथा स्थानीय सरकार

प्रबासबाट फर्केका जनशक्ति र प्रदेश तथा स्थानीय सरकारसहितको सेमीनार सम्पन्न

केशु विरही, ईटहरी/ प्रवासमा रहेर सिकेकाे सीप, श्रम र पुँजीलाई अाफ्नै माटाेमा खर्चेर समृद्ध नेपाल वनाउने अभियानमा सहयाेगी भूमिका निभाउने अभिप्रायका साथ ईटहरीमा  "समृद्धिका लागि प्रवासीहरुकाे सहभागिता : प्रदेश र... पुरा पढ्नुहोस

मन्त्री र नेताहरुको जमघटसहित जनसांस्कृतिक महासंघ मोरङले गर्यो भब्य सांस्कृतिक कार्यक्रम

पुर्व एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सम्बद्द जनसांस्कृतिक महासंघ मोरङले दशैं, तिहार, नेपाल सम्बत र छठ पर्वको अबसरमा शुभकामना तथा सांस्कृतिक कार्यक्रम गरेको छ ।... पुरा पढ्नुहोस

अर्किड बेलबारीले बालबालिकासँग मनायाे दशैं

केशु विरही, बेलबारी, माेरङ/ विगत लामाे समयदेखि बालबालिकाका क्षेत्रमा काम गर्दै अाएकाे अर्किड बेलबारीले अाज एक कार्यक्रम गरि बालबालिकासँग दशैंकाे शुभकामना अादान प्रदान गरेकाे छ । बेलबारी नगरपालिका वार्ड नं... पुरा पढ्नुहोस

अस्पतालले शब लिन नमानेपछि घरमै ल्याएर अन्त्येष्टि गरियो आत्महत्या गरेका पुर्व सांसदको

बेलबारी, माेरङ/ मानसिक र सारीरिक पीडाबाट विक्षिप्त वनेर अात्महत्या गर्न पुगेका पूर्व सांसद कर्ण बहादुर धिमालकाे आइतबार अन्तेष्टी गरिएकाे छ । असाेज २६ गते राति दुईवजे बेलबारी नगरपालिका वारणड नं... पुरा पढ्नुहोस

अस्ट्रेलियामा एकैपटक मनाइयो दशैं तिहार, बिदेशीहरुले पनि रमाउँदै खेले देउसीभैलो 

 मेल्टन, मेलबर्न/  भुटानिज कम्युनिटी मेल्टन शाखाले आयोजना गरेको दसैंं तिहार कार्यक्रम बिभिन्न देशका समूहले आ-आफ्नो संस्कृति झल्काउने गरी नाचगान, देउसीभैलो,... पुरा पढ्नुहोस

अस्ट्रेलियाको मसल मोडेल प्रतियोगितामा परिक्षित श्रेष्ठलाई दुई स्वर्ण प्राप्त

अस्ट्रेलियाको भिक्टोरिया राज्यको तेश्रो ठूलो शहर बालाराटमा जर्जिया हल्टनको प्रस्तुतिको रुपमा आयोजित बालाराट युरेका मसल मोडेल प्रतियोगितामा मेलबर्न निवासी नेपाली... पुरा पढ्नुहोस

६५ बर्षिया धनमाया, जो समाजकै एक नमूना अभिभावक भएकी छिन्

धेरै अभिभावकहरु आफना छोराछोरी, नातिनातिनी बिद्यालय पुर्याएपछि ढुक्क महशुस गर्छन । बिद्यालय पुगेपछि उनीहरु के गर्छन,पढछन या पढदैनन्,उनीहरु के सिकिरहेका... पुरा पढ्नुहोस

धर्म र संस्कारको नाममा पुर्वमा यसरी मौलाउंदैछ बालविवाह

उत्तम पोख्रेल, बेलबारी मोरङ । मोरङको बेलबारी २ का अब्बर मोहम्दको घरमा बिगत केहि दिन देखी रमझम चलिरहेको छ ।... पुरा पढ्नुहोस

नगरपालिकाद्वारा मेयरकपका बिजेता खेलाडीरुहलाई सम्मान 

मोरङको बेलबारी नगपालिका वडा नम्बर १ ले मेयर कपक फुडबलका बिजेता खेलाडिहरुलाई सम्मान गरेको छ । बेलबारी नगरपालिकामा एक कार्यक्रमको... पुरा पढ्नुहोस

लालभित्ती ढल्केजाेवन फुटवल प्रतियाेगिता जित्दै एभरेष्ट भेट्रानले लग्यो ३० किलोको खसी

केशु विरही, बेलबारी, माेरङ/ दशैंकाे अवसर पारेर ३५ वर्षभन्दा माथिकाे लालभित्ती ढल्केजाेवन फुटवल प्रतियाेगिताकाे उपाधी एभरेष्ट भेट्रान क्लव बेलबारी ११... पुरा पढ्नुहोस

नेपाल नेक्स्ट सुपरस्टार–२०१८ को उपाधी धिरज र करिस्नालाई

यस वर्षको रुस्लान ‘नेपाल नेक्स्ट सुपरस्टार’ २०१८ को उपाधि पुरुषतर्फ धिरज रसाईली र महिलातर्फ करिस्ना श्रेष्ठले जितेका छन् । थ्रिडी नेपाल र एमपी इभेन्टस् एण्ड इन्टरटेन्मेन्टको संयुक्त आयोजनामा रुस्लान ‘नेपाल... पुरा पढ्नुहोस