Samyentra Dot Com

गृहपृष्ठ » Uncategorized, समाचार

August 13, 2017 | Posted by Namaskar | Uncategorized, समाचार

अभियन्ता रावलको प्रथम बार्षिक पूण्यतिथी सम्पन्न

नेपालगञ्ज/लागुऔषध दुब्र्यसन बिरुद्धका अभियन्ता स्वर्गिय नयनराज रावलको पहिलो बार्षिक पूण्यतिथीमा लागु पदार्थ बिरुद्ध कार्यरत दुई जना व्यक्तित्वहरुलाई सम्मान गरिएको छ । नेपालगञ्ज –१० सुर्खेतरोड घरमा करेन्ट लागेर एक बर्ष अघि दिबँगत रावलको सम्झनामा दमयन्ति फाउण्डेसन...

पूरा समाचार >

August 10, 2017 | Posted by Namaskar | Uncategorized, समाचार

यस्तो छ बाँके मालपोतको चाला

बाँके- मालपोत कार्यालय बाँके पुरानो भवनबाट सुबिधायुक्त नयाँ भवनमा सरेकोछ तर कर्मचारीहरुबाट प्रदान गरिने सेवासुबिधा भने पुरानै शैलीको छ । पैंशा नतिरि, दलालको सहयोग नलिई सहजै काम हुने स्थिती मालपोतमा छैन । कर्मचारीहरुको ढिलासुस्तिका कारण...

पूरा समाचार >

August 10, 2017 | Posted by Namaskar | Uncategorized, फिचर स्टोरी

अबिचलित अगुवा कृष्ण

हरेक सफल ब्यक्तिको सफलताको पछाडी उसको मेहेनत र निरन्तरता हुन्छ । त्यहि मेहनत र निरन्तरताले व्यक्तिहरुलाई सफलता तर्फ डोर्याउँछ । अथक मेहनत र संघर्ष गरेर सफल हुने मध्येका एक हुन कृष्ण प्रसाद श्रेष्ठ । बुवा...

पूरा समाचार >

July 28, 2017 | Posted by Ambika | Uncategorized

पूजा पुरीको तिजको कोशेली “राडोको घडी” सार्बजनिक

 काठमाडौं । चर्चित गायिका पूजा पुरीको तिजको कोशेली “राडोको घडी” सार्बजनिक भएको छ।   यस तीज गीतलाई तिर्सना म्युजिक प्रालिले बजारमा ल्याएको हो । यस गीतमा स्वर पुरा पुरी र भगीरथ चलाऊनेको रहेको छ । भगीरथको...

पूरा समाचार >

June 20, 2017 | Posted by Namaskar | Uncategorized, समाचार

बालिकाको उद्धार

नेपालगन्ज । सशस्त्र प्रहरीले घरको छतबाट खसेकी बालिका जमिनमा नपुग्दै उद्धार गरेको छ । बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका १२ स्थित बीपीचोकमा जेठ ३० गते साँझ एक घरको छतबाट खस्दै गरेकी बालिकालाई जमिनमा पर्नु अगाडि नै सशस्त्र...

पूरा समाचार >

June 20, 2017 | Posted by Namaskar | Uncategorized, समाचार

कारागारमैं आत्महत्या

नेपालगन्ज- नेपालगन्ज कारागारमा थुनामा रहेका एक थुनुवा कैदीले बिहीबार विहान सवा पाँचबजे कारागार मै झुण्डेर आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरिक्षक बिरबहादुर थापाले दिएको जानकारी अनुसार जबरजस्ती करणी मुद्धामा पुर्पक्ष थुनामा...

पूरा समाचार >

June 8, 2017 | Posted by अम्बिका | Uncategorized

खुम्बु खोल्च ग्लोबल नेपाली फिल्म अवार्ड संसारको उत्कृष्ट हुने दाबी

काठमाडौँ/ आउदो भदौ ३ अमेरिकाको कोलोराडोमा हुने दोस्रो खुम्बु खोल्च ग्लोबल नेपाली फिल्म अवार्ड संसारको नै उत्कृष्टमध्ये एक बनाउने सोचका तयारी गरिरहेको कुरा खुम्बु खोल्च ग्लोबल नेपाली फिल्म अवार्ड अमेरिकाका अध्यक्ष नबराज श्रेष्ठले बताएका छन...

पूरा समाचार >

May 26, 2017 | Posted by Namaskar | Uncategorized, समाचार

कर्ण शाक्यद्धारा उत्प्रेरणा

बाँके-बासद्धारा साप्ताहिक रुपमा सञ्चालित ईन्स्पाईरिङ्ग युथ Inspiring Youth कार्यक्रमले एक बर्ष पूरा गरेको छ । युवाहरुलाई सकारात्मक कार्यमा लाग्न अभिप्रेरित गर्ने, कर्तव्यशिल, ईमान्दार, अनुशासित र कर्मशिल युवा बन्न उत्प्रेरित गर्ने, उत्प्रेरणा र सशक्तिकरणका माध्यमबाट युवा...

पूरा समाचार >

May 20, 2017 | Posted by Ram Kumar | Uncategorized, प्रवास

स्याङ्जा सहयोग समाज युएईको नेतृत्वमा गैह्रे

  युएई , ज्येष्ठ ६ – दुबईमा शुक्रबार संपन्न स्याङ्जा सहयोग समाज युएईको चौथो अधिवेशनले खगेन्द्र गैह्रेको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । निर्वाचन समितिका संयोजक एकेन्द्र बहादुर थापाको अध्यक्षतामा सम्पन्न बन्दसत्रबाट सर्वसहमती सहितको नयाँ कार्यसमिति...

पूरा समाचार >

May 10, 2017 | Posted by Ambika | Uncategorized

चर्चित बन्दैछ अन्जना राईले गाएको आधुनिक गीत ” शितको थोपा”

गायिका अन्जना राईको आवाज मा रहेको आधुनिक गीत ” शितको थोपा” चर्चामा आएको छ र उक्त गीत मा चर्चित मोडल एंव सञ्चारकर्मी सुनिल बलाल , बबिन पौडेल र अनुप श्रेष्ठको अभिनय रहेको छ । मायामा धन...

पूरा समाचार >

Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अर्थ/बाणिज्य
आलेख
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मुलुक
विदेश/रोचक
विविध
समाचार
समाज
सम्पादकीय
सम्बाद
साहित्य
स्वास्थ्य
हाइलाइट
Ad
Ad
Ad