Samyentra Dot Com

गृहपृष्ठ » सम्बाद, हाइलाइट

June 24, 2017 | Posted by Ambika | सम्बाद, हाइलाइट

मेयर बनेर बेलबारीलाइ समृद्ध नगर बनाउंछु – ज्ञानेन्द्र सुवेदी

बेलबारीमा रहेका सरकारी कार्यालयहरुमध्ये मालपोत, नापी,इलाका प्रहरी कार्यालय, राष्टिय बाणिज्य बैंक जस्ता केही सरकारी कायालयकोस्थापनामा बिषेश र नेतृत्वत्वदायी भूमिका खेल्ने ब्यक्ति ज्ञानेन्द्र सुवेदी नै हुन् । त्यतिमात्र होइन,बेलबारी बहुमुखी क्याम्पसको संस्थापक तथा अध्यक्ष,बेलबारी साना सहरी...

पूरा समाचार >

June 9, 2017 | Posted by Ram Kumar | सम्बाद

पथरीशनिश्चरेलाई देशकै नमुना नगर बनाउँछु – प्रेमला राई

प्रेमला राई , मोरङको पथरीशनिश्चरे नगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट उपमेयरकी उम्मेद्वार हुन् । कांग्रेसका पूर्वजिल्ला सदस्य नन्दराम राईकी छोरी भएर मात्र होइन , उनको अघिल्लो तीन पुस्ताले कांग्रेसको झण्डा बोकर न्याय र स्वतन्त्रताको पक्षमा काम...

पूरा समाचार >

May 7, 2017 | Posted by Ambika | मुख्य खबर, सम्बाद

जो कक्षा ४ देखि नै कम्युनिष्ट आन्दोलनमा होमिएकी थिइन्

शुक्लागण्डकी नगरपालिकाका लागी नेकपा एमालेका तर्फबाट उपमेयरकी उम्मेद्वार सविता रसाइलीले आफू कक्षा ४ मा पढ्दा देखि नै आफु कम्युनिष्ट आन्दोलनमा होमिएको बताएकी छिन् । वर्गिय समानता हुनुपर्दछ, जातिय विभेदको अन्त्य हुनु पर्दछ र त्यसको लागी...

पूरा समाचार >

April 26, 2017 | Posted by अम्बिका | सम्बाद, हाइलाइट

टिकट पाए भने सुन्दर हरैंचाको मेयरमा जित्छुु

नवराज चापागाईं ब्यबशायिक, सामाजिक तथा राजनीतिक रुपमा खासगरी हालको सुन्दर दुलारी क्षेत्रमा चिर परिचित नाम हो । वहाँ हाल कोशी हरैचा उद्योग बाणिज्य संघको अध्यक्ष हुनुहुन्छ भने नेकपा माओवादी केन्द्रको निबर्तमान क्षेत्रीय संयोजक तथा पार्टीको केन्द्रिय...

पूरा समाचार >

April 25, 2017 | Posted by अम्बिका | सम्बाद

केराबारी बजारलाई स्मार्ट सिटी बनाउँछु

एक दशक लामो पत्रकारीता मार्फत समाज परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका मोरङ केराबारी १ का किशन शाही चिरपरिचित  छन् । १० बर्षदेखि पत्रकारीतामा क्रियाशिल उनी तत्कालिन नेकपा माओवादी क्रान्तिकारीको मोरङ जिल्ला अध्यक्ष समेत थिए...

पूरा समाचार >

April 20, 2017 | Posted by अम्बिका | मुख्य खबर, सम्बाद

टिकट नपाएपछि स्वतन्त्रबाट मेयरमा उठ्ने भए महर्जन

ललितपुर महानगरपालिकाको मेयर पदमा रोशन महर्जनले अब स्वतन्त्र उमेद्वारी दिने भएका छन्। लामो समय सम्म रा.प्रा.पा को राजनीति गरेका महर्जनले रा.प्रा.पा जिल्ला कार्यालयमा मेयर पदको उमेद्वार बनि पाउ भनि निवेदन दिएका थिए। तर रा.प्रा.पा जिल्ला...

पूरा समाचार >

April 9, 2017 | Posted by Ambika | सम्बाद, हाइलाइट

‘बूढो भएर राजनीति गर्ने परिपाटीको अन्त्य गर्नुपर्छ’

दिनेश पौडेल, उत्तरी मोरङका सामाजिक तथा स्पष्ट राजनीतिक वक्ताका रूपमा चिनिनुहुन्छ । २०५६ मा विद्यार्थी कालदेखि नै राजनीति आरम्भ गर्नुभएका पौडेल हाल माओवादी केन्द्र मिक्लाजुङ गाउँपालिका अध्यक्ष रहनुभएको छ । माओवादीको सशस्त्र आन्दोलनका क्रममा २०५८...

पूरा समाचार >

March 18, 2017 | Posted by Ambika | सम्बाद, हाइलाइट

मेयर बनेर उर्लाबारीलाई उदाहरणीय बनाउँछु भन्ने हिम्मत छ – खड्ग फागो

खड्ग फागो, मोरङमा प्रभावशाली युवा नेतामा चिनिनुहुन्छ । नेपाली कांग्रेस मोरङ क्षेत्र नं. ९ को सभापति रहनुभएका फागो उत्तरी मोरङमा युवाहरूमात्र होइन, गरिब, दिनदुखी, असहायका आसा र भरोसाका केन्द्र हुनुहुन्छ । उहाँको क्षमता र उहाँप्रति...

पूरा समाचार >

March 2, 2017 | Posted by अम्बिका | बिशेष, सम्बाद, हाइलाइट

कोशीहरैंचा एक्सपो नेपालकै एक नमुना महोत्सव हुनेछ – भोलेश्वर दुलाल

भोलेश्वर दुलाल संयोजक कोशी हरैंचा एक्सपो २०७३ आयोजक मूल समारोह समिति कोशी हरैंचा एक्सपो के का लागि र किन ? कोशी हरैंचा औधोगिक प्रदर्शनी एकखालको पहिचान र हामी उद्योगी ब्यबशायीहरुको आफ्ना उत्पादनहरु प्रबर्धनका लागि आम...

पूरा समाचार >

February 13, 2017 | Posted by Loknath Rijal | फिचर स्टोरी, सम्बाद, हाइलाइट

तीन पुस्ताको एउटै पेशा, अढाई रुपैयाँको कैँचीले करोडौंको सृष्टि

दमक /२०२० सालमा बिराटनगर छोडेर दमक आउदा झापा दमक–१४ का दहाउर ठाकुरसंग २ रुपैया ४५ पैसाको कैँची र ४५ पैसाको छुरा हातमा थियो । अहिले उनी दमक जस्तो महंगो शहरमासंग १० धुर जमिन छ ।...

पूरा समाचार >

Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अर्थ/बाणिज्य
आलेख
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मुलुक
विदेश/रोचक
विविध
समाचार
समाज
सम्पादकीय
सम्बाद
साहित्य
स्वास्थ्य
हाइलाइट
Ad
Ad
Ad