Samyentra Dot Com

गृहपृष्ठ » समाज

March 27, 2017 | Posted by Ambika | समाज

नयाँ रेडियोको उद्घघोषण तथा पत्रकारिता तालिम

इलामको बाझोबाट परिक्षण प्रसारण सुरु गरेको रेडियो माङसेबुङ १०४.६ मेगाहर्जले आधारभुत रेडियो उद्घघोषण तथा पत्रकारिता तालिम शुरु गरेको  छ । किरात चोलुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका केन्द्रिय अध्यक्ष केहेरसिं योङहाङले आइतबार दीप प्रज्वलन गरी तालिमको...

पूरा समाचार >

March 24, 2017 | Posted by Ambika | समाज

कोर्ष नै बनाएर स्कुलहरुमा खेलकुद क्रियाकलाप गर्दै प्ले नेपाल

काठामाडौं / “खेल संगै पढाई ” भन्ने मुल नारा भएको प्ले नेपालले बिद्यालयहरुमा खेलकुद क्रियाकलाप मार्फत बिद्यार्थीको सर्बाङ्गीण बिकाश गर्ने कार्यक्रम संचालन शुरु गरेको छ । बच्चाहरुलाई सानो उमेर देखि नै खेलकुदमा सहभागी गराएर बच्चाहरुको...

पूरा समाचार >

March 22, 2017 | Posted by Ambika | समाज

कानेपोखरीको दुर्घटनामा ४ जनाको मृत्यु , २१ जना घाइते

विराटनगर /पूर्व पश्चिम राजमार्गको मोरङ कानेपोखरीमा बुधबार बेेेेलुका  बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् । घाइतेमध्ये १ जनाको अवस्था गम्भिर रहेको छ । मृत्यु हुनेहरुको सनाखत हुन...

पूरा समाचार >

March 22, 2017 | Posted by Ambika | समाचार, समाज, हाइलाइट

शरणार्थी शिविरको जग्गा नाप्दा बदनामी गराइएकाे भन्दै अापत्ति

पथरी । नेकपा (माओवादी केन्द्र) पथरीशनिश्चरे नगरपालिकाका संयोजक जहरमान लिम्बूले कोशी टप्पु वन्यजन्तु आरक्ष जग्गा सट्टाभर्नाको बिषयलाई लिएर आफ्नो राजनीतिक छविमा धक्का पु¥याउन खोजिएको बताएका छन । मंगलबार पार्टीको तर्फबाट पत्रकार सम्मेलनको आयोजना गरी लिम्बूले...

पूरा समाचार >

March 21, 2017 | Posted by Ambika | फिचर स्टोरी, समाज, हाइलाइट

पुर्वी नेपालमा लोकप्रिय बन्दै सगरमाथा र नागरिक यातायात

मोरङ ।  पुर्वी नेपालको तराइ क्षेत्रमा केहि नयाँ कम्पनीका नयाँ गाडीहरुले राम्रो प्रख्याती पाएका छन् । यस्तो प्रख्याती पाएसंगै त्यसको सिको गर्दै अरु गाडी थप्नेहरु समेत बढ्नका थालेका छन् । खासगरी काकडभिट्टादेखि धरान र बिराटनगर...

पूरा समाचार >

March 20, 2017 | Posted by Ambika | समाचार, समाज

प्रदूषणका विरुद्ध युवाहरुको अभियान

राजधानीको चावहिलस्थीत पशुपति कलेजका विद्यार्थीहरुले बढ्दो प्रदूर्षण रोक्न सचेतना अभियान थालेका छन् । यसअघि सर्वसाधरणलाई मास्क बितरण गर्दै आएका उनीहरुले सक्छौं सफा गरौं, सक्दैनौं फोहर नगरौं ! भन्ने नाराका साथ शनिवार राजधानीस्थीत सवै शालिक तथा...

पूरा समाचार >

March 7, 2017 | Posted by अम्बिका | समाज

ब्लड क्यान्सर पिडित लालकुमारको जीवन रक्षाका लागि सहयोगको अपील

प्रकाश पाक्साँवा, तेह्रथुम । आर्थीक अबस्थाका  कारण उपचारमा समस्या भएका तेह्रथुम फाक्चामारा ब्लड क्यान्सर पिडित लाल कुमार लिम्बुको  जिबन रक्षाको लागी सहयोग गर्न परिवारले आग्रह गर्नु भएको छ । ३ पहिले पेट दुख्ने मुटु दुख्ने...

पूरा समाचार >

March 1, 2017 | Posted by Ambika | समाज

कल्याणकारीको स्वर्ण महोत्सवमा जुटयाे २० लाखभन्दा बढी सहयोग

मोरङ सिंहदेवीको एकमात्र माध्यमिक स्कुल कल्याणकारी माध्यमिक विद्यालय स्थापनाको ५० बर्ष पुगेको अबसरमा आयोजित चार दिने स्वर्ण महोत्सवमा झण्डै लक्ष्य अनुसार २० लाखभन्दा बढी सहयोग जुटेको छ । आउँदो शैक्षिक सत्रदेखि कक्षा ११ र १२...

पूरा समाचार >

February 28, 2017 | Posted by Ambika | समाज

कल्याणकारीको स्वर्णमहोत्सव सम्पन्न 

 उत्तरी मोरङको पर्यटकीय गाविस सिंहदेवीमा रहेको कल्याणकारी माविमा संचालित स्वर्णमहोत्सव विविध कार्यक्रम गरी भव्यताका साथ सप्पन्न भएको छ। फागुन १३ गते देखि १६ गतेसम्म संचालित स्वर्णमहोत्सवको चौथो दिन अर्थात समापन समारोह पुर्व सस्कृति मन्त्री तथा...

पूरा समाचार >

February 27, 2017 | Posted by Ambika | समाज

उद्योगपति दुलालद्वारा कल्याणकारी मविलाइ दुईलाख अनुदान 

युवराज ठकुरी/सिंहदेवी,मोरङ उत्तरी मोरङको पर्यटकीय गाविसमा रहेको कल्याणकारी माविको स्वर्णमहोत्सवको तेस्रो  दिन नेपाल जेसिज २०१३को राष्ट्रिय अध्यक्ष ,पिएलओ लुब्रीकेन्टका प्रोप्राइटर तथा उद्योगपति  भोलेश्वर दुलालको प्रमुख आथित्यमा विविध सास्कृतिक कार्यक्रमका साथ सम्पन्न भएको छ। स्वर्णमहोत्सवको तेस्रो...

पूरा समाचार >

Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अर्थ/बाणिज्य
आलेख
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मुलुक
विदेश/रोचक
विविध
समाचार
समाज
सम्पादकीय
सम्बाद
साहित्य
स्वास्थ्य
हाइलाइट
Ad
Ad
Ad