Samyentra Dot Com

गृहपृष्ठ » समाज

May 24, 2017 | Posted by Ram Kumar | समाज

पथरीमा निशुल्क योग शिविर संपन्न , पुर्ण  शिविरको माग

गोपाल काफ्ले पथरी ,जेष्ठ १० – “योग गरौ , स्वस्थ रहौ” भन्ने उदेश्यका साथ जिवित प्रतिष्ठानद्वारा पथरीमा संचालित निशुल्क योग शिविर संपन्न भएको छ । मोरङको पथरीशनिश्चरेमा गत ज्येष्ठ ६ गतेदेखी संचालित उक्त निशुल्क योग...

पूरा समाचार >

May 22, 2017 | Posted by Ambika | समाज

नेपाल राष्ट्रिय शिक्षक सङ्गठन केराबारीमा वसन्त

युवराज ठकुरी ,केराबारी,मोरङ नेपाल राष्ट्रिय शिक्षक सङ्गठन केराबारी गाउँपालिका स्तरीय कमिटी बसन्तकुमार श्रेष्ठको संयोजकत्वमा २५ सदस्यीय तदर्थ समिति गठन भएको छ। जेठ २गते मच्छिन्द्र मावि केराबारीमा भएको भेलाले श्रेष्ठलाई सर्वसम्मतले संयोजकमा चयन गर्दै कार्यक्रम सफलतापुर्वक...

पूरा समाचार >

May 19, 2017 | Posted by Ambika | समाज

सुन्दरहरैंचामा वालमैत्री स्थानीय शासन सम्बन्धि तालिम

वालमैत्री स्थानीय शासन (सिएफएलजी) सम्बन्धि दुई दिने अभिमुखीकरण तालिम सुन्दरहरैचामा शुरु भएको छ । सुन्दरहरैचा नगरपालिकाको आयोजना र नगर बाल संजाल तथा नगरपालिकाकै समन्वयमा भएको तालिम सुन्दरहरैचा नगरपालिका कार्यकारी अधिकृत तथा प्रमुख भानुभक्त न्यौपानेको सभापतित्व...

पूरा समाचार >

May 11, 2017 | Posted by Ambika | समाज

धनकुटामा करेन्ट लागेर एकको मृत्यु

धनकुटा । धनकुटाको मुलघाटमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको साँघुरीगढी गाउँपालिका–१ स्थित मुलघाटमा बिहीबार बिहान करिव सवा ९ बजे विद्युतको पोल अड्याउँनका लागि पोलबाट जमिनमा गाडिएको तारबाट करेन्ट लागेर स्थानीय ५४ बर्षीय...

पूरा समाचार >

May 7, 2017 | Posted by Ambika | समाज

नेपाली महिला समाज कतारको आयोजनामा रक्तदान गरिने

 दिल कुमार श्रेष्ठ, दोहा । नेपाली महिला समाज कतारले हमाद हस्पिटल अन्तर्गत रहेको ब्लड डोनेसन युनिटसंगको सहकार्यमा रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ ।        आगामी २६ मे २०१७ शुक्रबारको दिनमा  हुन गईरहेको...

पूरा समाचार >

May 2, 2017 | Posted by Ambika | समाज

पथरीमा काकाको रिकण्डिसनको शोरूम 

गोपाल काफ्ले, पथरी  मोरङको पथरीका युवा ब्यवसायी तथा कलाकार कमलप्रसाद दाहाल (काका) ले शनिवारबाट ओम मंगल मुर्ती रिकण्डिसन तथा हेल्मेट हाउस र रिकण्डिसन कारको सो रुम सञ्चालनमा ल्याएका छन् । पथरीशनिश्चरे १ को मन्दिरलाइनमा शनिबार...

पूरा समाचार >

April 26, 2017 | Posted by Ram Kumar | समाज

आमा ! संचै हुनुहुन्छ ?

पठाएको दाल चामल, नुन भुल्दिन आमा !! पढाउन बेचेका ती , सुन भुल्दिन आमा !! आज साँच्चै खुब याद आइरहेछ तपाईको !!! आज आमाको मुख हेर्ने दिन वा मातातिर्थ औँसी आफ्नी आमालाई सम्झने, विशेष सेवा...

पूरा समाचार >

April 21, 2017 | Posted by Ambika | समाज, साहित्य

गाउँमा साहित्य कला उत्सव मनायो झोराहट नाट्य केन्द्रले

युवराज ठकुरी/केराबारी,मोरङ इतिहास जित्नेहरुको लेखिएपनि जिताउनेहरुलाई नबिर्सनु!”काठमाडौंलाई खबर” शीर्षकमा कवि अभागी थेगुवाले कविता वाचन गरिरहदा झोराहट नाटकमा उपस्थित खचाखच दर्शकहरूले गडगडाहड ताली बजाईरहेका थिए। मोरङको झोराहटमा स्थापित झोराहाट नाट्यकेन्द्रको वार्षिकोत्सबको अवसरमा आयोजित कार्यक्रमको उद्घाटन सत्रको...

पूरा समाचार >

April 18, 2017 | Posted by Ambika | समाज, साहित्य

जेफाले फेदीमा गुन्जिए लोकगीत र गजल

सिंहदेवी,मोरङ/युवराज ठकुरी एकहुल जंगली जनवार सिंहदरबारमा छ्न। यो देश लथालिङ्ग पार्ने तिनीहरु विचारमा छ्न। धनकुटाका गजलकार सानू कार्की जेफालेको फेदीमा यसरी गजल मार्फत आक्रोश पोखिरहेका थिए। चौबिसे गाउँपालिकाको वसन्तटार धनकुटा र केराबारी गाउँपालिका -२,सिंहदेवीको सिमानामा...

पूरा समाचार >

April 13, 2017 | Posted by Ambika | समाज

एन्जल लर्डद्वारा चार श्रष्टा सम्मानित

लोक संस्कृतिके क्षेत्रमा योगदान गर्ने चार श्रष्टा सम्मानित भएका छन् ।    विगत देखि नै वार्षिक रुपमा मौलिक लोक सास्कृतिक तथा श्रस्टा सम्मान कार्यक्रम पनि गर्दै आएको विध्यालयले लोक सस्कृतिको सम्बर्द्धन र प्रबर्द्धनमा योगदान पुर्याउनुहुने...

पूरा समाचार >

Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अर्थ/बाणिज्य
आलेख
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मुलुक
मोडेल फेस
विदेश/रोचक
विविध
समाचार
समाज
सम्पादकीय
सम्बाद
साहित्य
स्वास्थ्य
हाइलाइट
Ad
Ad
Ad