Samyentra Dot Com

गृहपृष्ठ » समाज

September 27, 2017 | Posted by Ram Kumar | समाज

रंगेली नगरपालिकाको लापरबाहीले यात्रु मार्कामा

रबिन्द्र बराल मोरङ – एक महिना अघिको अविरल वर्षा र बाढीबाट क्षतिग्रस्त रंगेली नगरपालिका ७ स्थित रंगेली-बिराटनगर सडकखण्ड अन्तर्गत अस्थाई चेक पाेष्ट नजिकै रहेको कल्भर्ट अहिलेसम्म मर्मत नहुँदा स्थानीयलाई समस्या परेको छ । रंगेली नगरपालिकाकाे...

पूरा समाचार >

September 25, 2017 | Posted by कुलचन्द्र | समाज

जुवाडे पक्राउ

सुनसरी/सुनसरीको कोशी गाउँपालिका– ८ भन्टाबारीबाट प्रहरीले आइतबार १२ जना जुवाडे पक्राउ गरेको छ । सोही ठाउँका शंकर पौडेलको घरमा तास खेलिरहेको अबस्थामा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले...

पूरा समाचार >

September 24, 2017 | Posted by Ambika | कृषि/सहकारी, समाज

लालिगुरांस सहकारीको २३ औं साधारणसभा सम्पन्न

मोरङ बेलबारी ३ मा अबस्थित लालिगुरांस बचत तथा ऋण सहकारी संस्थाको २३ औं बार्षिक साधारण सभा विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको छ । शनिबार बेलबारीस्थित मदन आश्रित स्मृति भवनमा भएको साधारणसभामा उत्कृष्ट बचतकर्ता, ऋणी ,...

पूरा समाचार >

September 7, 2017 | Posted by Ambika | मुलुक, समाज

मोरङको गाउँका बाढीपीडितलाई राहत वितरण गर्दै मोरङसुनसरी

इटहरी। साउनको अन्तिम हप्ताबाट परेको अविरल वर्षाबाट आएको बाढीले घरवारविहिन भएका मोरङका भित्री गाउँबस्ति सहाराविहिन बाढीपीडित परिवारलाई मोरङसुनसरी सेवा समाज अन्तर्गत सामाजिक अभियानबाट मंगलबार म्याट्रेस तथा खाद्यान्न राहत वितरण गरेको छ । मोरङसुनसरी सेवा समाजको...

पूरा समाचार >

September 7, 2017 | Posted by Ambika | मुख्य खबर, समाज

हाकिम अनुपस्थित हुँदा नगरपालिकाको काम कारबाही डमाडोल

मोरङ ।  बिरामीको कारण देखाउदै लामो समयदेखि कार्यकारी प्रमुख अनुपस्थित भएका कारण मोरङ बेलबारीको कामकारबाही प्रभावित भएको छ । चुनावअघि सरुवा भएर आएका डम्बरु प्रसाद निरौला असार १४ को स्थानीय चुनावपछि एक दुई पटक मात्र...

पूरा समाचार >

September 4, 2017 | Posted by Ambika | मुख्य खबर, समाज

धनकुटा नगरमा कार्यक्रमकै रूपमा थालियो सरसफाई अभियान

धनकुटा । देशकै सफा शहरको रुपमा पुरस्कृत धनकुटा नगरपालिकामा सरसफाई कार्यक्रम सुरु गरिएको छ । धनकुटा नगरपालिका वडा न ३ को आयोजनामा ३ नम्बर वडाको सरसफाई गरिएको हो । क्लिन कागते, क्विन कागते भन्ने मुल...

पूरा समाचार >

August 30, 2017 | Posted by Ram Kumar | समाज

अब स्काईसपका संपुर्ण सामाग्री उर्लाबारी मै पाईने

रामकुमार परियार उर्लाबारी – उर्लाबारीमा स्काईसप खुले संगै सुगर रोगि , मोटोपना भएका , होचा , चायापोतोबाट पीडित , हाडजोर्नी दुख्ने , शारीरिक तन्दुरुस्ती चाहने , जाँडरक्सीको लत त्याग्न चाहने वर्ग लाभान्वित हुने भएका छन् ।...

पूरा समाचार >

August 25, 2017 | Posted by Ambika | बिशेष, मुख्य खबर, समाज, हाइलाइट

पतिबाट खोसेर मध्यरातमा अपहरण गरी महिलालाई गरियो बलात्कार

अम्बिका भण्डारी, मोरङ  / भाद्र ५ गते सांझ बिराटचोक निवासी थारु समुदायका एक जोडी तन्नेरी जोइपोइ आफ्नै बाइकमा सिनेमा हेर्न बेलबारतिर लागे । दुवै जनाले आनन्द मान्दै फिल्म हेरे । राती करिब ११ बजेतिर सिनेमा...

पूरा समाचार >

August 19, 2017 | Posted by Ambika | मुलुक, समाज

ह्युमनिटेरियन एडले नेपालका बाढी पीडितलाई सहयोग गर्ने

काठमाडौं । मानवीय सहायता संस्था ह्युमनिटेरियन एडले नेपालका बाढी पीडितहरुलाई सहयोग गर्ने भएको छ । सर्वोच्च अदालतले बाढी पीडितका लागि राहत वितरणमा एकद्वार प्रणाली लागू गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न आन्तरिम आदेश दिए लगत्तै ह्युमनिटेरियन...

पूरा समाचार >

August 15, 2017 | Posted by Ram Kumar | समाज

पथरीमा बिहानै बस दुर्घटना , एकको मृत्यु १५ जना घाइते

गोपाल काफ्ले पथरी – साईकल यात्रीलाई बचाउने क्रममा बस दुर्घटना हुँदा मोरङको पथरीशनिश्चरेस्थित जिरिखिम्तिमा १ बालकको मृत्यु भएको छ भने १५ जना घाईते भएका छन् । धरानबाट काकरभिट्टाका जाँदै गरेको को १ ख २७५२ नम्बरको...

पूरा समाचार >

Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अर्थ/बाणिज्य
आलेख
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मुलुक
मोडेल फेस
विदेश/रोचक
विविध
समाचार
समाज
सम्पादकीय
सम्बाद
साहित्य
स्वास्थ्य
हाइलाइट
Ad
Ad
Ad