Samyentra Dot Com

गृहपृष्ठ » समाचार

March 24, 2017 | Posted by Ambika | समाचार

नार्कोसीले थप्यो भिडियो सेवासहित विशेष सुबिधा

नेपाली भाषाका सबैजसो अनलाइनमा प्रकाशित नेपाल र  बिस्वभरिका समाचारहरुलाइ एकै ठाउँबाट हेर्न सकिने सुबिधा दिदै आएको नार्कोसी डटकमले स्थापनाको दोश्रो वर्ष लागेसंगै केही महत्वपूर्ण सुबिधा पनि थप गरेको छ । नरकोसीले यसअघि नेपाली पत्रकारिता प्रबर्द्धन गर्न  प्रेस...

पूरा समाचार >

March 23, 2017 | Posted by Ambika | बिशेष, मुख्य खबर, समाचार, हाइलाइट

विराटचोक : बन्द हडताल निषेध गरी जागेको एक शहर

जितेन्द्र साह/ हाम्रो मुलुकमा कहिल्यै बन्द, हडताल र आन्दोलन नहुने सहर पनि छ भन्दा पत्यार नलाग्ला । तर, मोरङ सुन्दरहरैचामा एक यस्तो नगर छ जहाँको जनजीवन कहिल्यै ठप्प हुँदैन । विराटनगरदेखि २९ किमी उत्तरको पूर्वपश्चिम...

पूरा समाचार >

March 23, 2017 | Posted by Ambika | समाचार

नेपाल आए है भारतीय ‘गुगल ब्वाइ’

काठमाडौं/ अद्भूत क्षमताका धनी भारतमा गुगल ब्वाइ भनेर चिनिने कौटिल्य पंडित नेपाल आएका छन् । हाइल्यान्ड इन्टरटेन्टमेन्टले उनलाई नेपाल ल्याएको हो । उनले शनिबार राजधानीको सभागृहमा आफ्नो प्रतिभा देखाउने छन् । उनलाई ल्याएर प्रस्तुत गरिने...

पूरा समाचार >

March 23, 2017 | Posted by Ambika | समाचार, हाइलाइट

थाहा छ ? तीन लाखमै भुकम्प प्रतिरोधी पक्की घर बन्दोरहेछ नि

काठमाडौं । सरकारले दिएको तीन लाख रुपैयाँमा घर नबन्ने चिन्तामा रहेका भूकम्पपीडितलाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले खुसीको खबर दिएको छ । प्राधिकरणले स्वीकृत गरेको नयाँ डिजाइनको घर भूकम्पपीडितले दुई लाख ९२ हजार रुपैयाँमै तोकेको मापदण्डअनुसार बनाउन सक्नेछन् ।प्राधिकरणले...

पूरा समाचार >

March 22, 2017 | Posted by Ambika | समाचार, समाज, हाइलाइट

शरणार्थी शिविरको जग्गा नाप्दा बदनामी गराइएकाे भन्दै अापत्ति

पथरी । नेकपा (माओवादी केन्द्र) पथरीशनिश्चरे नगरपालिकाका संयोजक जहरमान लिम्बूले कोशी टप्पु वन्यजन्तु आरक्ष जग्गा सट्टाभर्नाको बिषयलाई लिएर आफ्नो राजनीतिक छविमा धक्का पु¥याउन खोजिएको बताएका छन । मंगलबार पार्टीको तर्फबाट पत्रकार सम्मेलनको आयोजना गरी लिम्बूले...

पूरा समाचार >

March 20, 2017 | Posted by Ambika | समाचार, समाज

प्रदूषणका विरुद्ध युवाहरुको अभियान

राजधानीको चावहिलस्थीत पशुपति कलेजका विद्यार्थीहरुले बढ्दो प्रदूर्षण रोक्न सचेतना अभियान थालेका छन् । यसअघि सर्वसाधरणलाई मास्क बितरण गर्दै आएका उनीहरुले सक्छौं सफा गरौं, सक्दैनौं फोहर नगरौं ! भन्ने नाराका साथ शनिवार राजधानीस्थीत सवै शालिक तथा...

पूरा समाचार >

March 20, 2017 | Posted by Ambika | समाचार, हाइलाइट

पोइल गएर फर्केको एक महिनापछि छोरासहित फेरि लापत्ता

युवराज ठकुरी, केराबारी मोरङ /  उत्तरी मोरङ केराबारी गाउँपालिका सिंहदेवी मोरङका सोनु राई घर फर्किएको एक महिना नपुग्दै छोरा लिएर फरार भएका छ्न। सोनु राई श्रीमान विदेश गएको मौका छोपी अर्कैसग बेपत्ता भएको खबर सनसनी फैलिएको...

पूरा समाचार >

March 18, 2017 | Posted by Ambika | समाचार

विद्यालय बनाइरहेको घाँसी नेपाललाई आनीछोइङले दिइन् १४ लाख

आनीछोइङ डोल्माले विद्यालय भवन निर्माणका लागि १४ लाखभन्दा बढी रकम सहयोग गर्नुभएको छ । काठमाडौंको गोकर्णेश्वर नगरपालीकास्थित तारेभिर प्राथमिक विद्यालयको ३ कोठे भवन निर्माणका लागि उहाँले १४ लाख ७ हजार ५ सय ८५ रुपैंया सहयोग...

पूरा समाचार >

March 16, 2017 | Posted by Ambika | समाचार, हाइलाइट

आउँदैछ पत्रकार योग्यता परीक्षण तथा अभिलेखीकरण विनियमावली

काठमाडौं । प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता योग्यता परीक्षण तथा अभिलेखीकरण विनियमावली, २०७३ को मस्यौदा लागू गर्ने तयारी गरेको छ । बिशेषज्ञ सम्मिलित कार्यदलले बृहत छलफलपछि तयार गरेको मसौदालाई प्रेस काउन्सिल नेपालको आगामि बैठकले पारित...

पूरा समाचार >

March 10, 2017 | Posted by Ambika | समाचार

एनप्यावसन काठमाडौंमा पराजुलीको नेतृत्व

काठमाडौं / राष्ट्रिय निजी तथा आवासिय विद्यालय एशोसियशन नेपाल (एनप्यावसन) काठमाडौँको छैठौं जिल्ला अधिवेशन विष्णु पराजुलिको अध्यक्षतामा २७ सदस्यीय नयाँ कार्यसमिती चयन गर्दै सम्पन्न भएको छ । मित्रपार्क स्थित गोल्डेन लाइट पार्टी प्यालेसमा बुधबार सम्पन्न...

पूरा समाचार >

Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अर्थ/बाणिज्य
आलेख
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मुलुक
विदेश/रोचक
विविध
समाचार
समाज
सम्पादकीय
सम्बाद
साहित्य
स्वास्थ्य
हाइलाइट
Ad
Ad
Ad