भाउजुसंग जवरजस्ती विहे गराइएपछि वालकले गरे आत्महत्या

भारतको बिहार राज्यस्थित गयामा १५ वर्षीय एक किशोरले जबर्जस्ति बिवाह गराइएको कारण आत्महत्या गरेका छन्  । परिवारले भाउजुसँग जबर्जस्ती बिहे गराइदिएपछि ती किशोरले आत्महत्या गरेका हुन् । भारतीय संचारमाध्यमका अनुसार  महादेव दास नामका ती किशोर गाउँकै  सरकारी विद्यालयमा कक्षा ९ मा अध्ययनरत थिए । परिवारले २५ वर्षीय भाउजुसँग बेमन्जुुुुरीमै गराइदिएपछि बिहेकै रात उनले आत्महत्या गरे । परिवारको जेठो छोरा स...

यो हो संसारकै सबैभन्दा अग्लो लिफ्ट

यो हो संसारकै सबैभन्दा अग्लो लिफ्ट
संसारमा नयाँ नयाँ प्रविधिहरू उत्पादन भइरहेका बेला चीनले नयाँ  प्राविधिक चमत्कार गरेको छ । चीनको हुनान प्रान्तको बाइलंग एलेभेटर संसारको सबभन्दा अग्लो आउटडोर लिफ्ट बनाएर चीनले बिश्व कीर्तिमान बनाएको  हो  । पहाडको फेदबाट टुप्पोसम्म पुग्नका लागि यो लिफ्ट उपयोग हुन्छ । यसमा बसेर अद्भुत प्राकृतिक दृश्यहरू हेर्दै टुप्पोमा पुग्न सकिन्छ । यो लिफ्ट तीन  सय २६ मिटर अर्थात् एक हजार ७० फीट अग्लो छ । गिनि...