Samyentra Dot Com

गृहपृष्ठ » मुलुक, समाचार

July 23, 2015 | Posted by अम्बिका | मुलुक, समाचार

आफूले कुनै देशको डिभी तथा पिआर नलिएको मन्त्री थापाको दाबी

ईश्वर थापा ,धनकुटा / वाणिज्य तथा आपूर्ति मन्त्री सुनिल बहादुर थापाले कुनै पनि मुलुकको डिभी तथा पिआर आफूले नलिएको स्पष्ट पारेका छन् । संविधानको मस्यौदा माथिको सुझाव संकलनका क्रममा गृह जिल्ला धनकुटा आएका मन्त्री थापाले पत्रकारहरुसँगको...

पूरा समाचार >

July 13, 2015 | Posted by अम्बिका | मुलुक, समाचार

बलात्कारको आरोपमा नेता पक्राउ

ईश्वर थापा , धनकुटा / बालिकालाई पटकपटक जबर्जस्ती करणी गरेको आरोपमा धनकुटा नगरपालिका-५ बिहीबारे हटियाका एमाओवादीका जिल्ला सचिवालय सदस्य तथा किरात राष्ट्रिय मोर्चा लिम्बुवान राज्य समिति सदस्य ५० वर्षीय जगतबहादुर लिम्बूलाई प्रहरीले पक्राउ गरेको छ । लिम्बूलाई...

पूरा समाचार >

March 18, 2015 | Posted by Samyantra Media | आलेख, बिशेष, मुलुक

नेता ज्यु ! कहाँ गयो तिम्रो स्वाभिमान ?

तस्वीरमा देखिएको भारतीय नम्बर प्लेटको कारमा चढ्दै गरेका व्यक्ति मोरङ क्षेत्र नं. ९ का सभासद डिगबहादुर लिम्बू हुन् । केही समयदेखि आफ्नो निर्वाचन क्षेत्र घुम्ने क्रममा सभासद लिम्बूले भारतीय DL.8Cg2843 नम्बरको हुन्डाई कम्पनीको कारमा निर्धक्क...

पूरा समाचार >

July 25, 2014 | Posted by Samyantra Media | मुलुक

कुन कानूनले दिन्छ नेतालाई करोडौं उपचार खर्च ?

मात्रिका पौडेल ,काठमाडौं । सत्तामा बसेका नेता आफैंले बनाएको नियम–कानूनले समेत पाँच लाखभन्दा बढी रकम कुनै पनि व्यक्तिलाई उपचार खर्च दिन मिल्दैन । तर, कुनै पनि ऐनमा नटेकिकनै मन्त्रिपरिषदले मन लागेका व्यक्तिलाई राज्यकोषबाट रकम बाँड्दै...

पूरा समाचार >

April 18, 2014 | Posted by Samyantra Media | मुलुक, समाचार

मेलमिलापको निति नलिइए आयोगको काम छैन – बोगटी

नरेन्द्र बस्नेत ,मोरङ / एकिकृत माओबादीका नेता पोष्टबहादुर बोगटीले द्धन्द्धकालिन घटनामा मेलमिलापको निति मात्र राष्ट्रहितमा हुने बताउनुभएको छ । क्रान्तिकारी पत्रकार संघ मोरङले विराटनगरमा शुक्रबार  विहान आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता बोगटीले द्धन्द्धकालिन घटनालाई गिजोल्दा समाजमा...

पूरा समाचार >

March 6, 2014 | Posted by Samyantra Media | प्रवास, मुलुक

नेपाली दुताबास कुवेतबाट हराए भिषासहितका पासपोर्ट

सुजन केसी , कुवेत / नेपाली दुताबास कुवेतबाट करिव १५ वटा भिषा हराएका छन । फरक म्यानपावर एजेन्सीबाट  दुताबासमा प्रमाणिकरणको लागि पेस गरिएका भिषा हराएका हुन्  । भिषा प्रमाणिकरणको लागि प्रत्यक भिषा वाफत २७ कुवेती...

पूरा समाचार >

February 23, 2014 | Posted by Samyantra Media | प्रवास, मुलुक, समाचार

शान्ति र लोकतन्त्रका लागि प्रवासीहरुले पनि भूमिका खेल्नुपर्छ – रावल

उत्तम अधिकारी,  अबुधाबी / नेकपा (एमाले)का नेता भीम रावलले नेपालमा दिगो शान्ति र लोकतन्त्रलाई संस्थागत गर्नका लागि प्रवासमा रहेका नेपालीहरुले पनि आ-आफ्नो स्थानबाट भूमिका खेल्नु पर्ने बताएका छन् |   प्रवासी नेपाली मंच, यूएईको तेश्रो...

पूरा समाचार >

December 31, 2013 | Posted by Samyantra Media | आलेख, मुलुक

एमाओवादी पराजयका १८ वटा कारण

हेमराज भण्डारी दोस्रो संविधानसभामा अभिव्यक्त जनमत र परिणामपछि नेपाली राजनीतिमा नयाँ तरङ्ग र ध्रुवीकरणको स्थिति पैदा भएको छ । पुरानो सामन्तवादी राज्यको जग हल्लाउँदै जनयुद्धमार्फत नेपाली समाजको गणतान्त्रीक रुपान्तरणमा ऐतिहासिक र निर्णायक भूमिकासहित ठूलो अवसरका...

पूरा समाचार >

December 24, 2013 | Posted by Samyantra Media | मुख्य खबर, मुलुक, समाचार

ठुला तीन पार्टीसहित ८ दलबिच चारबुँदे सहमति

 काठमाडौं । नेपाली कांग्रेस, एमाले र एमाओवादीसहितका ८ दलले चारबुँदे सहमति गरेका छन् । मंगलबार नै प्रमुख  तीन दलबीच भएको सहमतिलाई उच्चस्तरिय राजनितिक समिति बैठकको अनुमादनपछि  ८ दलका शीर्ष नेताले  हस्ताक्षर गरेका हुन् । सहमतिमा...

पूरा समाचार >

December 5, 2013 | Posted by Samyantra Media | मुलुक, समाचार

झापा,मोरंग र सुनसरीलाई प्रान्तीय राज्य बनाउन माग

नरेन्द्र बस्नेत, मोरंग । नेपाली कांग्रेस मोरङ्गका सभापति एवं मोरङ्ग क्षेत्र नं ५ का नवनिर्वाचित सभासद अमृत अर्यालले विराटनगरलाई प्रान्तीय राजधानी वनाउनु पर्ने वताउनु भएको छ । नेपाल प्रेस यूनियन मोरङ्गद्धारा बिहिबार बिराटनगरमा आयोजित वधाई...

पूरा समाचार >

Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अर्थ/बाणिज्य
आलेख
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मुलुक
मोडेल फेस
विदेश/रोचक
विविध
समाचार
समाज
सम्पादकीय
सम्बाद
साहित्य
स्वास्थ्य
हाइलाइट
Ad
Ad
Ad