Samyentra Dot Com

गृहपृष्ठ » मुलुक

May 18, 2017 | Posted by Ambika | मुलुक

संघीय फोरम र नयाँ शक्तिले पथरीमा संयुक्त उम्मेदवारी दिने

पथरी (मोरङ) । संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टीले आसन्न स्थानीय तहको निर्वाचनमा एक भएर उम्मेदवारी दिने भएको छ । मोरङको पथरीशनिश्चरे नगरपालिकामा संयुक्तरुपमा ‘हातले समातेको मसाल’ चुनाब चिन्ह प्रयोग गरी उम्मेदवारी दिने...

पूरा समाचार >

May 15, 2017 | Posted by Ambika | मुलुक

काउन्सिलद्वारा मतदान केन्द्रहरूको स्थलगत अनुगमन

काठमाडौँ । स्थानीय तहको निर्वाचन २०७४ को अवसरमा आज प्रेस काउन्सिल नेपालबाट विभिन्न जिल्लाका मतदान केन्द्रको स्थलगत अनुगमन गरियो । सो अवसरमा निर्वाचनको समग्र पक्षका साथै समाचार सङ्कलनका क्रममा मिडिया र पत्रकारले आचारसंहिता पालना गरे...

पूरा समाचार >

May 3, 2017 | Posted by Ambika | मुलुक

काउन्सिलद्वारा निर्वाचन आचारसंहिता र अनुगमनबारे छलफल

काउन्सिलबाट रेडियो, अनलाइन, टेलिभिजनको चौविसै घण्टा अभिलेख निर्वाचन आचारसंहिता अनुगमनबारे बृहत छलफल प्रेस काउन्सिल नेपालको आयोजनामा स्थानीय तहको निर्वाचन तथा  आचारसंहिताको अनुगमन गर्ने सम्वन्धमा वृहत छलफल गरिएको छ  । कार्यक्रममा पूर्व प्रमुख निर्वाचन आयुक्त निलकण्ठ...

पूरा समाचार >

April 24, 2017 | Posted by Ambika | मुलुक

धनकुटामा भएको बस दुर्घटना ३४ घाइते

ईश्वर थापा, धनकुटा/ धनकुटा सदरमुकाम नजिकमा सोमबार अपरान्ह बस दुर्घटना हुँदा ३४ जना घाईते भएका छन । संखुवासभाको खादवारीबाट सुनसरीको धरान तर्फ जाँदै गरेको को १ ख ४०७२ नम्बरको बस धनकुटा नगरपालिका–९ स्थित च्याङ्च्याङ्गवारीमा दुर्घटना...

पूरा समाचार >

April 14, 2017 | Posted by Ambika | मुलुक

पथरीशनिश्चरेको मेयरमा हेमाको उम्मेदवारी

पथरी/ पथरीशनिश्चरे नगरपालिकाको मेयर पदमा सामाजसेवी हेमा ढुंगानाले उम्मेदवारी घोषणा गर्नुभएको छ । नेपाल विद्यार्थी संघकी पूर्व केन्द्रिय सदस्य समेत रहनुभएकी ढु्रंगानाले आप्mना कार्ययोजना सहित स्वतन्त्र उम्मेदवारी घोषणा गर्नुभएको हो । विगतमा स्थानीय क्षेत्रका पुल,पर्वाधार...

पूरा समाचार >

April 10, 2017 | Posted by Ambika | फिचर स्टोरी, मुख्य खबर, मुलुक

बराङ्ग्दी बन्यो धर्म परिवर्तन निषेधित क्षेत्र

दिपेन्द्र श्रेष्ठ बुलन्द,अर्घाखाँची/ पाल्पाको बराङ्ग्दी शिवासन क्षेत्रलाई धर्म परिवर्तन निषेधित  क्षेत्र  घोषणा गरिएको छ । प्रमुख अतिथी हिन्दु जागरण नेपालका अध्यक्ष अध्यात्म शिरोमणि पन्डित रामकृष्ण उपाध्यायको उपस्थितिमा एक कार्यक्रम बिच सो  घोषणा गरिएको हो । शिवासन...

पूरा समाचार >

April 9, 2017 | Posted by Ambika | मुख्य खबर, मुलुक, समाज

सरकारी कार्यालयमा कर्मचारीको मनोमानी 

जे देखियो त्येही लेखियो दिपेन्द्र श्रेष्ठ बुलन्द, अर्घाखाँची अर्घाखाँचीका ग्रामिण भेगका सरकारी कार्यालय २ नबज्दै बन्द देखियो |तपाइँहरु सबैलाई थाहा नै होला सरकारी संघ सस्था,कार्यालयहरु कति देखि कति बजेसम्म खुल्ला रहि सेवा ग्राहिको सेवामा समर्पित...

पूरा समाचार >

April 4, 2017 | Posted by Ambika | मुलुक

श्रमिक मैत्री श्रम ऐन ल्याउन ध्यानाकर्षण

नेपालका ८ वटा ट्रेड युनियनले संसद अन्तर्राष्ट्रिय सम्वन्ध तथा श्रम समितिका सभापति प्रभू शाहलाई भेटी श्रमिक मैत्री श्रम ऐन ल्याउन ध्यानाकर्षण गराएका छन्  । हालको श्रम विधेयकको दफा १८० मा निजामती कर्मचारीलाई ट्रेड युनियन अधिकार...

पूरा समाचार >

April 2, 2017 | Posted by Ambika | मुलुक

ऐतिहासिक सिन्धुलीगढीको विकासका लागि विशेष पहल गर्न माग

काठमाडौं/ समृद्ध सिन्धुली अभियानका अभियन्ताहरुले पर्यटन राज्यमन्त्री परशुराम तामाङलाई भेटेर तत्कालीन ब्रिटीस सेनालाई परास्त गरेको ऐतिहासिक सिन्धुलीगढीलाई संरक्षण र विकासको काम गर्न सरकारी स्तरबाट विकास समितिजस्तै स्वायत्त निकाय गठन गर्न आग्रह गरेका छन् । हरेक...

पूरा समाचार >

April 1, 2017 | Posted by Ambika | मुलुक, हाइलाइट

निर्वाचन बिथोल्नेहरु फासिष्ट हुन् – ईश्वर पोखरेल

ईश्वर थापा, धनकुटा । निर्वाचन बिथोल्न खोज्नेहरु फासिष्टहरु भएको नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले बताएका छन् । प्रेस चौतारी नेपाल धनकुटाले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै एमाले महासचिव पोखरेलले मधेशवादी दल र निर्वाचन बहिष्कार...

पूरा समाचार >

Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अर्थ/बाणिज्य
आलेख
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मुलुक
विदेश/रोचक
विविध
समाचार
समाज
सम्पादकीय
सम्बाद
साहित्य
स्वास्थ्य
हाइलाइट
Ad
Ad
Ad