Samyentra Dot Com

गृहपृष्ठ » मुलुक

August 1, 2017 | Posted by Ram Kumar | मुलुक

विदेशमा मृत्यु भएका कामदारको परिवारले अब ७ लाख पाउने

काठमाडौ । वैदेशिक रोजगारीको शिलशिलामा मृत्यु भएका नेपाली कामदारको परिवारले अब क्षतिपूर्ति बापत ७ लाख रुपैयाँ पाउने भएका छ्न । सरकारले वैदेशिक रोजगार नियमावली तेस्रोपटक संशोधन गरेर विगतमा मृतकका परिवारले पाउँदै आएको अधिकतम ३ लाख...

पूरा समाचार >

August 1, 2017 | Posted by Ram Kumar | मुलुक

भोजपुरमा ८० प्रतिशत रोपाइँ सकियो

भोजपुर – साउन मध्यसम्ममा भोजपुर जिल्लामा ८० प्रतिशत धान रोपाइँ सकिएको बताइएको छ । भोजपुरमा समयमा वर्षा नभएको र स्थानीय तहको निर्वाचनले रोपाइँ केही प्रभावित भएको होे । विशेषगरी असारमा धान रोपाइँं गरिने भए तापनि...

पूरा समाचार >

August 1, 2017 | Posted by Ram Kumar | मुलुक

झापामा १५ वर्ष पछि हत्यारा पक्राउ

बनियानी (झापा) , साउन १७ गते । भुटानी शरणार्थीको हत्या गरी फरार एक अभियुक्तलाई १५ वर्षपछि प्रहरीले पक्राउ गरेको छ । गत २०५८ फागुन २६ गते झापा खुदुनाबारी शिविर सेक्टर नम्बर एक हट नं ३१...

पूरा समाचार >

August 1, 2017 | Posted by Ram Kumar | मुलुक

अब धरहरा बन्ने भो

काठमाडौैँ । दुई वर्ष अघिको भूकम्पका कारण ढलेको ऐतिहासिक धरहराको पुनर्निर्माण कार्य अब अघि बढ्ने भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेलको संयोजकत्वमा सोमबार बसेको सरोकारवाला निकायसहितको बैठकमा प्राचीन स्वरूप...

पूरा समाचार >

July 31, 2017 | Posted by Ram Kumar | मुलुक

प्रेस युनियन मोरङद्वारा विभिन्न पुरस्कारको घोषणा

विराटनगर  । नेपाल प्रेस युनियन मोरङले हरेक वर्ष समर्पण गर्दै आएको विभिन्न पुरस्कार घोषणा गरेको छ । युनियनको सोमबार विराटनगरमा बसेको बैठकले शैलजा आचार्य स्मृति पत्रकारिता पुरस्कार र रमाप्रसाद–मायादेवी रिजाल पत्रकारिता पुरस्कारको घोषणा गरेको हो...

पूरा समाचार >

July 31, 2017 | Posted by Ambika | मुलुक, साहित्य, हाइलाइट

किताब लेख्नेहरुलाइ अब हुने भो फाइदै फाइदा

अध्ययन, अनुभव र विचारहरूलाई सृजनाको रूपमा पुस्तकाकर दिने सर्जकहरूलाई किताब प्रकाशन गर्न अब सजिलो हुने भएको छ। नेपाली साहित्य र पाठकको विश्वव्यापी संजाल निर्माण गरिरहेको मोबाइल याप ‘किताब क्लब’ले सर्जकहरूको सृजनालाई बजारिकरण गर्न सघाउने भएपछी...

पूरा समाचार >

July 31, 2017 | Posted by Ram Kumar | मुख्य खबर, मुलुक

भर्ना खुल्यो है आर्मीमा जागिर खानेभा !

काठमाडौं / नेपाली सेनाले १५ लेखा अधिकृत सहित ३९ प्राविधिक भर्नाका निम्ति आवेदन माग गरेको छ । सेनाले आईतवार सार्वजनिक सूचना जारी गर्दै लेखा अधिकृत , पाइलट , डाक्टर देखि लिएर सम्पादन सम्मका लागि आवेदन...

पूरा समाचार >

July 30, 2017 | Posted by Ambika | मुलुक

भक्तपुर र काभ्रेको सिमानामा १ सय ८ फिट अग्लो महादेवको मूर्ति

दामोदर दाहाल / भक्तपुरको  चाँगुनारायण नगरपालिका र काभ्रे पलान्चोकको बनेपा नगरपालिकाको दोभानमा रहेको कलमसी- नगरकोटमा २१ करोड लगानीमा १ सय ८ फिट अग्लो महादेवको मूर्ति स्थापना हुने भएको छ । कांग्रेस नेता प्रकाशमान सिंहको प्रमुख...

पूरा समाचार >

July 26, 2017 | Posted by अम्बिका | मुख्य खबर, मुलुक

विवेकशील र साझा पार्टीबिच एकता

काठमाडौं– रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टी र उज्जल थापा नेतृत्वको विवेकशील नेपाली पार्टीबीच एकीकरण भएको छ । बुधबार दुवै पार्टीबीच एकीकरणको घोषणा गरिएको हो । एकीकृत पार्टीको नाम बिबेकशील साझा पार्टी राखिएको छ । त्यस्तै...

पूरा समाचार >

July 15, 2017 | Posted by Ambika | मुलुक, साहित्य

जन्तरेले बजारमा ल्याए ‘पालामको राजकुमारी’

काठमाडौँ । मलेसियामा कार्यरत तेह्रथुमका युवाकवि दिलदुःखी जन्तरेले आफ्नो नवीनतम् कविताकृति ‘पालामको राजकुमारी’ बजारमा ल्याएका छन् । उनको सो कृतिको नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति एवम् वरिष्ठ कवि बैरागी काइँला, प्राज्ञ डा. अमर गिरी, प्राज्ञ शशी...

पूरा समाचार >

Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अर्थ/बाणिज्य
आलेख
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मुलुक
मोडेल फेस
विदेश/रोचक
विविध
समाचार
समाज
सम्पादकीय
सम्बाद
साहित्य
स्वास्थ्य
हाइलाइट
Ad
Ad
Ad