आम्मै ! अब कसरी पाल्ने होला डेढसय मन्त्रीहरूलाई ?

संघीय व्यवस्थामा बन्ने केन्द्र सरकार र प्रदेश सरकारमा गरी नेपालमा मन्त्रीको संख्या अब करिब एक सय ५० हुने देखिएको छ । केन्द्र सरकारमा प्रधानमन्त्रीसहित मन्त्री, राज्यमन्त्री ताथ प्रदेश सरकारमा मुख्यमन्त्रीसहित राज्यमन्त्री तथा सहायकमन्त्री गरी देशभर

Read more

सुन्दरहरैचाको बजेट ९४ करोड , गोठगाउंमा प्रदेशको राजधानी बनाउन माग

गोठगाउमा रहेको पुर्वान्चल बिश्व बिद्यालयलाई प्रदेशको राजधानी बनाउन माग गर्ने निर्णय गर्दै सुन्दर हरैचा नगरपालीकाको नगरपरिषद बिहिवार सम्पन्न भएको छ । नगरपरिषदले ७३ करोड ६९ लाख ९२ हजार ८ सय ९४ रुपैया वरावरको बजेट समेत

Read more

युएईका घरेलु नेपाली कामदार भन्छन् : सरकार छिटो बाटो खुलाउ

रामकुमार परियार  सिन्धुपाल्चोक राम्चेकी शान्ती तामाङ सन २०१० मा दिल्ली हुँदै दलाल मार्फत दुबई आउनुभएको हो । दुबई झरेको ३ दिनमै वहाँलाई अजमानमा एक स्थानीयको घरमा काम गर्न पठाईयो । खान , बस्न सहित मासिक

Read more

सिस्नेरीबासी हर्षित भए गाउँमा पहिलो पटक गाडी पुग्दा

इश्वर भट्टराई, उर्लाबारी /  उर्लाबारी–मधुमल्ला–तोरीबारी–रवि सडक खण्डअन्तरगत सिस्नेरीसम्म पहिलोपटक सवारी साधन पुगेको छ ।  इलाम र मोरङको सीमामा पर्ने यलम्बर चौंकबाट ६ किलोमिटरमा पर्ने सिस्नेरीमा उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागो, नेपाली कांग्रेसका महासमिति सदस्य ललित

Read more

पतिबाट खोसेर मध्यरातमा अपहरण गरी महिलालाई गरियो बलात्कार

अम्बिका भण्डारी, मोरङ  / भाद्र ५ गते सांझ बिराटचोक निवासी थारु समुदायका एक जोडी तन्नेरी जोइपोइ आफ्नै बाइकमा सिनेमा हेर्न बेलबारतिर लागे । दुवै जनाले आनन्द मान्दै फिल्म हेरे । राती करिब ११ बजेतिर सिनेमा

Read more

उचाई कम हुने पुरुषहरुका लागि…

कुनै पनि पुरुषका लागि शारीरिक उचाइ उसको आत्मविश्वासको कारक बन्छ । उचाइ कम भएका पुरुषमा हीनताबोध विकास हुनसक्छ । यस्तो हीनताबोध बढ्न नदिन ड्रेसिङ सेन्सका साथ अत्याधुनिक फेसन एसेसरिज प्रयोग गरी समुचित लाभ लिन सकिन्छ । यो विधिद्वारा

Read more

छोरी जन्माएको भन्दै घर निकाला

कपिलवस्तु /  छोरी जन्माएको भन्दै कपिलवस्तुमा पति र ससुराले कुटपिट गर्दै एक महिलालाई घर निकाला गरेका छन । कपिलवस्तु नगरपालिका ५ श्रीरामपुरकी २२ वर्षीया सविना खातुनलाई पती र ससुराले कुटपिट गरेर घर निकाला गरेको आजको

Read more

कहालीलाग्दो बेलबारी हत्याकाण्ड : ११ वर्ष भयो , पीडितको व्यथा उस्तै

सुमन पुरी ,सुनसरी / रातको नौ बजेको थियो । शोभा गुरुङ्गले ड्याम्म गरेको सुन्नुभयो । बाहिर कल्याङ्मल्याङ आवाज पनि आयो । आफूसँगै सुतेको दुई वर्षको नातीतिर हेर्न नभ्याउँदै फेरि आवाज आयो ड्याम्म । के पो भयो

Read more

विराटचोक : बन्द हडताल निषेध गरी जागेको एक शहर

जितेन्द्र साह/ हाम्रो मुलुकमा कहिल्यै बन्द, हडताल र आन्दोलन नहुने सहर पनि छ भन्दा पत्यार नलाग्ला । तर, मोरङ सुन्दरहरैचामा एक यस्तो नगर छ जहाँको जनजीवन कहिल्यै ठप्प हुँदैन । विराटनगरदेखि २९ किमी उत्तरको पूर्वपश्चिम

Read more

मोरङको कुन स्थानीय तहमा को को छन् मेयरका आकांक्षी ?

ईश्वर भट्टराई, विराटनगर /  स्थानीय तह पुनर्संरचना कार्यान्वयनमा आएसँगै मोरङ स्थानीय तह निर्वाचनको चर्चा बढेको छ । १९ वर्षपछि हुन लागेको स्थानीय तहको निर्वाचनलाई आफ्नो पक्षमा पार्न प्रमुख दलहरू चुनाव केन्द्रित विभिन्न अभियान चलाइरहेका छन्

Read more