बाह्र बर्ष बित्यो, तर न्याय पाएनन् बेलबारी हत्याकाण्डका पीडितले

बाह्र बर्ष बित्यो, तर न्याय पाएनन् बेलबारी हत्याकाण्डका पीडितले
अम्बिका भण्डारी, बेलबारी मोरङ  / लोकतन्त्र प्राप्ती भएको खुसीयालीमा  सबै नेपालीहरु रमाइरहेका  बेला मोरङको बेलबारीमा नेपाली सेनाद्वारा  नरसंहारकारी घटना भएको ठ्याक्कै  १२ बर्ष  पुगेको छ । तर  घटनाको बाह्र बर्ष बितिसक्दा पनि  घटनामा ज्यान गुमाएकाका परिवार  र घाइते लगायत पिडितहरु राहत र क्षतिपूर्ति नपाउदा अन्याय सहेर बस्न बाध्य छन्  । बिक्रम सम्बत २०६३ बैशाख १२ गते राति बेलबारीको इलाका प्र...

सुनसरीमा भेटिइन् अति छोटी युवती, नेपालकै सबैभन्दा होची भएको दाबी

सुनसरीमा भेटिइन् अति छोटी युवती, नेपालकै सबैभन्दा होची भएको दाबी
इटहरी । सुनसरीको प्रकासपुरमा रहेको प्रकासपुर डोबर इंगलीस एकेडेमीमा कक्षा ९ मा अध्ययनरत १७ वर्षिया किशोरी कल्पना कविरथ नेपालकै होची भएको दावी गरिएको छ । बराहक्षेत्र ९ प्रकासपुरको जुँगेचौक स्थायी घर भएकी अल्पसंख्यक कविरथ समुदायकी किशोरी कल्पनाको उचाई २९ इन्च मात्र छ  । कल्पना अध्ययनरत विद्यालयका शिक्षक तथा उनका आफन्त लक्ष्मण कविरथले उनको उचाई २९ इन्च मात्र रहेको वताए ।  आफ्नो  पढ्ने रहरका कारण...

सप्तकोसी जानोस्, मिनि पानीजहाजको अनुभव लिनोस्

सप्तकोसी जानोस्, मिनि पानीजहाजको अनुभव लिनोस्
धरान  । सप्तकोसी नदीमा पहिलोपटक केहि युवाहरुले  व्यवसायिक रुपमा जेटबोट सञ्चालन गर्न थालेपछि त्यो सबैको आकर्षण बन्न थालेको छ । जेटबोटले खासगरी धार्मिकस्थल बराहक्षेत्रको दर्शन गर्न जाने भक्तजनलाई सहज भएको छ । जेट बोट चतराको जगद्गुरु आश्रमको पश्चिम कोसी नदी (ठूलो कोसी) बाट धनकुटाको सिम्ले भन्ने स्थानसम्म परीक्षण गरिएको छ । चतराबाट जलमार्ग हुँदै भोजपुर, धनकुटा तथा उदयपुर जिल्लाका विभिन्न स्थानमा आउ...

यस्ताे छ सिरियामाथि अमेरिकी क्रुरता र निर्मम ज्यादती (फोटो फिचर सहित)

यस्ताे छ सिरियामाथि अमेरिकी क्रुरता र निर्मम ज्यादती (फोटो फिचर सहित)
 अमेरिकी नेतृत्वको सैनिक गठबन्धनको हमलामा परेर सिरियाको गुटा क्षेत्रमा मात्र एक चौथाइ बालबालिका सहित कम्तीमा ७ सय सिरियाली नागरिक मारिएका छन् । मृत्यु हुनेमध्ये अधिकांश हवाई आक्रमणमा परेका हुन् । सिरियाली सरकारी सञ्चार माध्यमले अमेरिकी नेतृत्वको गठबन्धनले गरेको हमलामा सैयौ बालबालिका मारिएको र बेपत्ता भएको जनाएको छ । ब्रिटेनस्थित सिरिन अब्जर्भेटरी फर ह्युमन राइट्स्का अनुसार पूर्वी गुटा क्षेत...

मोरङमा पेन्सिल आतंक : पेन्सिलले घोचेर वालकको मृत्यु , एक बिरामी

मोरङमा पेन्सिल आतंक : पेन्सिलले घोचेर वालकको मृत्यु , एक बिरामी
 बेलबारी मोरङ ।  पेन्सिलले  घोचेर कसैको ज्यान जान सक्छ भन्दा पत्यार लाग्दैन तर मोरङमा पेन्सिलले घोचेकै निहुँमा एक वालकको ज्यान गएको छ । त्यसैगरी जिस्कने क्रममा पेन्सिलले घोचेेेर अर्को ठाउँमा एक जना बिरामी परेका छन् । घटना माघ १९ गते घुक्रबारको हो । मोरङ बेलबारी २ स्थित जेभियर स्कुलको कक्षा १ मा पढ्नेहरू केटाकेटीहरु कक्षा कोठामा खेल्दै थिए । खेल्ने क्रममा  वालवालिकाले खेल्दा खेल्दै  पेन्सिल ...

ओलीले भित्र्याए साढे तीन खर्बका योजना, देशकै नमुना शहर बन्दैछ दमक

ओलीले भित्र्याए साढे तीन खर्बका योजना, देशकै नमुना शहर बन्दैछ दमक
दमक / भावी प्रधानमन्त्रीको रुपमा हेरिएका एमाले अध्यक्ष केपी शर्मा ओलीको झापा दमकमा साढे तीन खर्ब बजेटका योजना भित्रिएका छन् । सरकारले केही योजना निर्माणको तयारी थालेको छ भने केही वैदेशिक सहायतामा निर्माण हुँदैछन् । कतिपय योजना डिपिआर तयार भएर निर्माणको तयारीमा छन् । दमकमा निर्माण हुने विश्वकै अग्लो बुद्ध मूर्ति र औद्योगिक पार्कको डिपिआर तयार भएर काम अघि बढेको छ । अघिल्लो निर्वाचनमा जनअपेक्...

यी हुन् विश्वकै अग्ला पुरुष र सबैभन्दा होची महिला, भेटेर गरे रोमान्स (भिडियो सहित)

यी हुन् विश्वकै अग्ला पुरुष र सबैभन्दा होची महिला, भेटेर गरे रोमान्स (भिडियो सहित)
एजेन्सी । विश्वका सबैभन्दा अग्ला पुरुष र सबैभन्दा होची महिलाको भेट भएको छ ।  बिश्वकै अग्ला ब्यक्ति टर्कीका सुल्तान कोसेन र विश्वकै होची महिलाको रुपमा रहेकी भारतकी ज्योति अम्गेबीच इजिप्टमा भेट भएको हो  । सुल्तान कोसेनको उचाई ८ फिट १ इन्च छ भने ज्योतिको उचाई २ फिट अग्लो छ । इजिप्टको पर्यटन प्रबर्दन बोर्डको निम्तामा यो जोडी इजिप्ट पुगेको थियो । त्यसक्रममा उनीहरुले गिजाको पिरामिडमा पुगी गज्जबको ...

पिएचडीहोल्डरहरु त बेरोजगार रैछ्न्, अरुले किन पाउंथे काम ?

पिएचडीहोल्डरहरु त बेरोजगार रैछ्न्, अरुले किन पाउंथे काम ?
करिब ३५ सय नेपालीले विद्यावारिधि गरेकोमा  आधाभन्दा धेरै पिएचडीहोल्डर विदेश भासिएका छन् । शिक्षा मन्त्रालयको आकलनअनुसार हरेक वर्ष ८० देखि सय नेपालीले विदेशका विश्वविद्यालयबाट पिएचडी गर्छन् । तर त्यसको ७० प्रतिशत पनि नेपाल फर्कंदैनन् । स्वदेश फर्किएका र यतै पिएचडी गरेकाहरू पनि सन्तुष्ट छैनन् । तीमध्ये करिब तीन सय त बेरोजगार नै छन् । सरकारले पनि उनीहरूको विज्ञताको सदुपयोग गर्न चासो देखाएको छैन...

मोरङमा ६ महिनामा समातिए दर्जनभन्दा बढी हुण्डीवाला, १ करोडभन्दा बढी बरामद

मोरङमा ६ महिनामा समातिए दर्जनभन्दा बढी हुण्डीवाला, १ करोडभन्दा बढी बरामद
विराटनगरबाट ३६ लाख नगदसहित ४ जना हुण्डीवाला पक्राउ परेका छन्  । पक्राउ पर्नेहरुमा विराटनगर–७ का १९ वर्षीय सुदर्शन साह, विराटनगर–११ का २४ वर्षीय निरन्जनकुमार साह, सोराभाग–८ घर भई हाल विराटनगर–६ का ४१ वर्षीय सन्तोषकुमार रौनियार र विराटनगर–१७ का २८ वर्षीय साकिब आलम रहेका छन् । प्रहरीका अनुसार उनीहरूले विराटनगर–११ स्थित कनैया गुप्ताको घरलाई अड्डा बनाएर कारोबार गर्दै आएका थिए । कनैयाको घरमा बसेका...

सुन्दरहरैचामा फेला परिन् नेपालकै होची युवती

सुन्दरहरैचामा फेला परिन् नेपालकै होची युवती
शिव भट्टराई ।  मोरङको सुन्दरहरैंचामा ३२ इन्च होची युवती भटिएकी छिन् । गछिया खोलाको गिट्टी कुटेर जिविका चलाउदै आएका सुन्दरहरैचाका रमेश मरर (ऋषिदेव) की २० बर्षिया छोरी  मालती ऋषिदेवको उचाई ३२ इन्च मात्रै छ । मालती  अत्यन्त होची भएपनि हालसम्म सार्वजनिक भएको थिएन  । घरको पारिवारिक अवस्था नाजुक भएका कारण बाबु रमेशले  गछिया खोलाको गिट्टी कुटेर जिविका चलाउदै आएका छन् । गरिवी र आर्थिक अवस्थाले पिल्सिएक...