Samyentra Dot Com

गृहपृष्ठ » कला/संगीत, मनोरञ्जन

October 17, 2017 | Posted by Ambika | कला/संगीत, मनोरञ्जन

बन्दैछ कमेडीयन चलचित्र ‘अमेरिका बोइज’

कमेडी जनरामा बन्ने चलचित्र ‘अमेरिका बोइज’को औपचारिक घोषणा गरिएको छ। राजधानीमा एक कार्यक्रमका बीच चलचित्रको औपचारिक घोषणा गरिएको हो। यस अघि केहि चलचित्रमा सह निर्देशकको रुपमा कार्य गरेका र ओस्कार कलेजमा चलचित्र निर्देशनको औपचारिक शिक्षा...

पूरा समाचार >

October 13, 2017 | Posted by Ambika | कला/संगीत, मनोरञ्जन

मिसेस नेपाल इन्टरनेसनलको उपाधि सुरुचीलाई

बिजेताले पाइन् रर्नसको काइटप्लस स्कुटर काठमाडौं / राजधानीको मैतीदेवीकी सुरुची पाण्डेले मिसेस नेपाल इन्टरनेशनल २०१७ को उपाधि चुमेकी छिन् । गैरसरकारी संस्थामा कार्यरत सुरुचीले ३८ प्रतिसप्रधिलाई पछाडि पार्दै  उक्त ताज आफ्नो शिरमा राख्न सफल भएकी...

पूरा समाचार >

October 6, 2017 | Posted by Ambika | कला/संगीत, मनोरञ्जन

पूर्वका विभिन्न शहरमा अलस्टार नेपाल्स मोडेलको अडिसन हुदै

पुर्बान्चलको विभिन्न शहरमा अल स्टार नेपाल्स नेक्स्ट टप मोडलको अडिसन हुने भएको छ l महिला तथा पुरुषहरुको लागि मोडल सङस नेपाल प्रालिले अल स्टार नेपाल्स नेक्स्ट टप मोडल प्रतियोगिताको आयोजना गर्ने भएको हो l यहि...

पूरा समाचार >

September 13, 2017 | Posted by Ambika | कला/संगीत, मनोरञ्जन

दशैं फेशन नाइट २०१७ को तयारी

काठमाडौं/ रशलाईट मिडिया प्रा.लिको आयोजनामा नेपालीहरुको महान पर्व दशंैको अवसरमा ‘दशैं फेशन नाइट २०१७’ हुने भएको छ । चर्चित मोडल तथा गायिका रमिता भण्डारीको कोरियोग्राफीमा हुने फेशन नाइटमा २२ जना मोडलहरु ¥याम्पमा प्रस्तुत हुने छन्...

पूरा समाचार >

August 31, 2017 | Posted by Ambika | कला/संगीत, साहित्य

’पोको पारिएकी तिज’- कविता

कविता ‘’पोको पारिएकी तिज’’ आमा, त्यो तिज,तिम्री छोरीलाई लिन आएका मेरा दाई अनि उनको औंलो समाएर आएकी वहिनी तिम्रो ममतालाई थाम्न नसकेर हामफालेर घर छोडन तयार भएकी म मायाले भिजेर निथ्रुक र लालायित थिँए वरपर...

पूरा समाचार >

August 27, 2017 | Posted by Ambika | कला/संगीत, मनोरञ्जन

मिस टिनको फाइनलका लागि छानिए ३० युवती

काठमाडौँ / काठमाडौँ जेसिसले सन् २०१७ का लागि आयोजना गर्ने मिस टिनको १५ औं संस्करणको दोस्रो अडिसनबाट ३० जना प्रतिस्पर्धि छानिएका छन् । दोस्रो अडिसनमा ४५ जना सहभागी थिए । प्रथम चरणको अडिसनमा सहभागी ७३...

पूरा समाचार >

August 26, 2017 | Posted by Ambika | कला/संगीत, मनोरञ्जन

मिसेस नेपाल आईडल दोश्रो संकरणको ताज रक्की श्रेष्ठलाइ

बर्षको मिसेस नेपाल आईडल २०१७ को दोश्रो संकरणको ताज मिसेस रक्की श्रेष्ठले हात पारेकी छिन् । राष्ट्रिय नाचघरमा आयोजना भएको यो बर्षको ‘मिसेस नेपाल आईडल’ मा उनले अन्य १८   जना प्रतिस्पर्धीलाई पछी पार्दै उपाधी...

पूरा समाचार >

August 7, 2017 | Posted by Ambika | कला/संगीत, विदेश/रोचक, हाइलाइट

ए अचम्म, एउटै मान्छेले निकालेछन् ६२ आवाज ! 

 क्यारीकेचर गर्दै आएका कलाकार सुबोध गौतमले गाईजात्रा कोसेलीस्वरुप ६२ थरी आवाज निकालेको भिडियो सार्वजनिक गरेका छन् । उनले राजनितिक दलका नेतादेखि चलचित्रका अभिनेता र हाँस्यकलाकारको दुरुस्तै क्यारीकेचर गरेको भिडियो सार्वजनिक गरेका हुन् । उनले क्यारीकेचरमार्फत...

पूरा समाचार >

August 2, 2017 | Posted by Ambika | कला/संगीत, मनोरञ्जन

सिन्धुली आईडलका  विजेतालाई ६५ हजार  नगद

हरेक व्यक्तिमा भएको क्षमतालाई उजागर गर्दै जिल्लाको प्रतिभालाई राष्ट्रिय रुपमा रुपान्तरण गर्ने उदेश्यका साथ जिल्लामै पहिलोपटक सिन्धुली आइडल –२०७४ को अडिसन सिन्धुलीको रातमाटा-०६ मा शुरु भएको छ।  प्रिन्स राज को निर्देशनमा सञ्चालन भएको सिन्धुली आईडल-२०७४...

पूरा समाचार >

Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अर्थ/बाणिज्य
आलेख
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मुलुक
मोडेल फेस
विदेश/रोचक
विविध
समाचार
समाज
सम्पादकीय
सम्बाद
साहित्य
स्वास्थ्य
हाइलाइट
Ad
Ad
Ad