बेतना सिमसार र स्रष्टाहरूको पुनर्मिलन

बेतना सिमसार र स्रष्टाहरूको पुनर्मिलन
बेलबारीको बेतना सिमसार क्षेत्रमा मध्यान्हमा पुग्दा त्यहाँ अनौठौ दृश्य देखिन्थ्यो । एकहूल मानिस गोलाकार मिलाएर राखेका कुर्सीमा बसेर गुनगुनाइरहेका थिए भने अर्कोहूल मानिस कम्मर मर्काई मर्काई नाँचिरहेका भेट्टिए । दृश्य देख्दा त्यहाँ कुनै समूहको साँस्कृतिक प्रस्तुति वा प्रतियोगिता भैरहेको जस्तो भान हुन्थ्यो । वास्तमा त्यहाँ न कुनै साँस्कृतिक कार्यक्रम थियो न कुनै प्रतियोगिता नै । त्यहाँ त स्रष्टाहरुको ...

ओझेलमा पर्ने त होइनन् विकास र समृद्धिका मुद्दा ?

ओझेलमा पर्ने त होइनन् विकास र समृद्धिका मुद्दा ?
केशु विरही स्थानीय तह लामो समयदेखि कर्मचारीको हातबाट संचालन  भएपनि कर्मचारीको हातबाट चलेका स्थानीय तहको अपेक्षाकृत विकास हुन सकेनन्  । एक कर्मचारी, त्यसमा पनि अर्कै ठाउँसँग भावनात्मक सम्बन्धले अनुबन्धित भएको व्यक्तिले स्थानीय स्तरका आवश्यकताको पूर्ण रुपमा निक्र्योल गर्न सक्दैनन् । जति स्थानीय जनप्रतिनिधिहरू जनताप्रति उत्तरदायी हुन्छन् , त्यति कर्मचारी हुन सक्दैनन् भन्ने विश्वव्यापी मान्यता नै छ ।...

जनयुद्ध दिवस : माओवादीको संशोधनवादी यात्रा र उल्टिएका सपना

जनयुद्ध दिवस : माओवादीको संशोधनवादी यात्रा र उल्टिएका सपना
बिमल लामिछाने यस बर्ष पनि  फागुन १ गते जनयुद्ध दिवस मनाइएको छ । नेपालमा परिर्वतनका पक्षधरहरूले जनयुद्ध मनाइरहेका बेला विश्वले नेपाललाई फर्केर हेर्न बाध्य भएको छ । २०५२ साल फागुन १ गते नेकपा (माओवादी)को नेतृत्वमा देशलाई अर्धसामन्ती तथा अर्धऔपनिवेशिक अवस्थाबाट मुक्त गरी नयाँ जनवाद हुँदै समाजवाद र साम्यवादको स्थापना गर्नका लागि जनयुद्धको थालनी गरिएको थियो । जनयुद्धले आज २२ वर्ष पूरा गरेको छ ।  वि...

गरिबीको परिभाषा र न्यूनीकरणको सवाल

गरिबीको परिभाषा र न्यूनीकरणको सवाल
उदय रानामगर विश्वका विभिन्न देशहरू आर्थिक अवस्थाका आधारमा सम्पन्न र विपन्न रहेका छन् । सम्पन्न मानिएका देशका जनताको जीवनस्तर विपन्न भनिने देशहरूको तुलनामा राम्रो  छ । तरपनि आर्थिक रूपमा सम्पन्न मानिने देशहरु चाहे त्यो अमेरिका नै किन नहोस त्यहा पनि हुंदा खाने र हुने खानेबीचको खाडल कायमै रहेको पाइन्छ । साम्यवादी शासन व्यवस्था अंगालेको चीन जहां पर्याप्त मात्रामा सामाजिक सुरक्षाको व्यवस्था भएको भए...

शरणार्थी बिदेशिदा भक्कानिएको मेरो मन

शरणार्थी बिदेशिदा भक्कानिएको मेरो मन
अम्बिका भण्डारी शक्तिको पछाडी लाग्ने दुनियाँको साम्राज्य भनौं संस्कार जन्य मुलुकमा लामो समयसम्म छि छि , दुरदुर अनि हेला भोगेका शरणार्थीहरुको दिन फेरिएको छ अचेल अरुको नजरमा l त्यसैले पहिले कहिले के त कहिले के भन्दै खिसिट्युरी गर्ने त्यहि बाहिरिया समाजका थुप्रै मनुवाहरू भुटानी युवतीहरुसंग सल्किएर अमेरिका पुग्ने भर्याङ खोज्न लालायित पनि नभएका होइनन् l कति नेपालीहरु भुटानी युवती वा युवकसँग साइनो ज...

राज्यले कहिले बुझ्ला भोगटेनीको कहर ?

राज्यले कहिले बुझ्ला भोगटेनीको कहर ?
अम्बिका भण्डारी भोगटेनी, मोरङको बिकट मध्येको एउटा गाउँ, जहाँ तीनजनालाइ बोक्सा बोक्सीको आरोपमा जिउंदै जलाएर एकै चिहान पारिएको थियो दुइ चार साल पहिले तर अपराधी कानुनी फन्दामा परेनन् । त्यहि गाउँ , जहाँ बोक्साबोक्सीकै आरोपमा गाउँबाट मान्छे लखेटिएर बर्षौंसम्म बिस्थापित भएका दृष्टान्त छन् । लेखपढ नगरेका त कति छन् कति ,जीवनमा गाडी नै नचढेका मानिस पनि धेरै छन् गाउँमा । भोगटेनीको गाउँका मान्छेहरुले स्था...