यी हुन् पानीवाला,जो पत्रकारलाई फसाउन खोज्दा आफैं फसे

यी हुन् पानीवाला,जो पत्रकारलाई फसाउन खोज्दा आफैं फसे
सरोज बस्नेत, उर्लाबारी / गत बुधबार एक उपभोक्ताले उर्लाबारीबाट उत्पादित ‘ओजन पानी’मा लेदो भेटिएको प्रमाणसहित इलाका प्रहरी कार्यालय उर्लाबारीमा उजुरी गरे । सिलप्याक बोतलमा लेदो मिसिएको पानी उर्लाबारी–८ का गणेश विष्टले उजुरीका साथ प्रहरीलाई बुझाए । लगत्तै मोरङ क्षेत्र नं. १ का प्रदेश सांसद कुशल लिम्बू, नेपाल कम्यूनिष्ट पार्टीका जिल्ला नेता रुपेश खतिवडा, अग्नी भट्टराईसहितले मानव स्वास्थ्यमा असर पुर्या...

शाही शासनको झल्को दिलाउंदै ओली सरकारका सञ्चारमन्त्री

शाही शासनको झल्को दिलाउंदै ओली सरकारका सञ्चारमन्त्री
माघ १९, २०६१ को शाही कु पछि गठित मन्त्रिपरिषदमा सूचना तथा सञ्चार मन्त्रीको जिम्मेवारी दिइएको थियो टंक ढकाललाई । राजनीति नै छाडेर भक्तपुरमा जग्गा दलाली गर्दै आएका ढकालका लागि सञ्चार मन्त्रालय भारी थियो । निजी लगानीका पत्रपत्रिका र टेलिभिजनले सुरुमा घुमाउरो भाषामा र पछि प्रत्यक्ष नै शाही शासनको विरोध गरिरहँदा उनीमाथि सरकारी मिडियामार्फत अन्यलाई तह लगाउने जिम्मेवारी आए पनि उनले त्यो काम पूरा गर्न सक...

नेपाल फोटो पत्रकार महासंघमा देखिएको गलत प्रवृत्ति 

नेपाल फोटो पत्रकार महासंघमा देखिएको गलत प्रवृत्ति 
प्रदीपराज वन्त (सचिव, राष्ट्रिय फोटो पत्रकार समूह) राष्ट्रिय फोटो पत्रकार समुह (एनएफपीजे) का सम्बन्धमा पछिल्ला दिनमा केही गैरकानुनी र असम्बन्धित विषयले प्राथमिकता पाएका कारण त्यसबारेमा स्पष्ट पार्नुपर्ने आवश्यकता देखिएकाले जानकारीका लागि यस सामग्री सम्प्रेषित गरेको छु । कोमामा पुगेको यस संस्थालाई पुनः जीवन दिन विगतमा गरिएका प्रयास आम मानिसका बीचमा स्पष्ट नै रहेको छ । व्यक्तिगत झगडा...

बेलबारीको भगवती स्कुलभित्र गएर हेर्दा जे देखियो

बेलबारीको भगवती स्कुलभित्र गएर हेर्दा जे देखियो
अम्बिका भण्डारी  / राजमार्गको निषेधित क्षेत्रमा ब्यापारिक सटर बनाएर बिबादित भएको बेला गत हप्ता मोरङको बेलबारीस्थित भगवती स्कुलमा गएका थियौं हामी एक दुइजना सन्चारकर्मी । हामी त्यहाँ जानुको तात्पर्य थियो सटर बिवादले उब्जाएका केही प्रश्न र स्कुलभित्रका प्रसासनिक काम कारबाहीको वास्तविकता बुझ्नु र उजागर गर्नु । हामीले शुरुमा स्कुलका प्रधानाध्यापक मान बहादुर खड्कालाई भेट्यौं । सटर विवादले अलि तनाव र...

किन जरुरी छ ‘होलबडी चेकअप’ ? कहाँ गरिन्छ अनि कति लाग्छ ?

किन जरुरी छ ‘होलबडी चेकअप’ ? कहाँ गरिन्छ अनि कति लाग्छ ?
नेपाली समाजमा बिरामी नभई स्वास्थ्य जाच नगर्ने प्रचलन छ तर समय-समयमा आफ्नो नियमित स्वास्थ्य परीक्षण गराउने क्रम बढ्दै गएको  छ । आमनागरिकको यही सचेतना बुझेर स्वास्थ्य संस्थाहरुले आफूतिर आकर्षित गर्न स्वास्थ्य परीक्षणका विभिन्न प्याकेज मध्येको ‘होलबडी चेकअप’ अर्थात शारीरिक परीक्षणको दररेट सार्वजनिक गर्न थालेका छन् । के हो ‘होल बडी चेकअप’ ? ‘होलबडी चेकअप’ बाट सामान्यतया संभावित ठूला रोगहरुबारे पूर...

यसरी स्थापना भएको थियो संयन्त्र सन्चार सहकारी र रेडियो बेतना

यसरी स्थापना भएको थियो संयन्त्र सन्चार सहकारी र रेडियो बेतना
- अम्बिका भण्डारी कुरा आठ दश बर्ष अगाडिको हो । बसाइँ सरेर बनाएको थातथलो, सामाजिक कामको सहकार्य र पत्रकारिताको कार्यक्षेत्र आदि हिसाबले मोरङमा सक्रिय भइएको थियोे । आफ्नो सानोतिनो पत्रिका भएपनि खासगरी जमाइखाने मेलो चाहिँ  काठमाडौका पत्रपत्रिका नै हुन्थे । तथापि ग्रामीण परिवेशको बसाइ, साधन स्रोत र प्रबिधिको कमी र बजारका सहकर्मीहरुको प्रभुत्व जस्ता चुनौतीका कारण धान्न गाह्रो हुन्थ्यो । त्यस्तै असहजता...

कहिले आउला हामी नेपालीले शिर ठाडो पारेर हिड्ने दिन ?

कहिले आउला हामी नेपालीले शिर ठाडो पारेर हिड्ने दिन ?
- केशु विरही हालसालै ट्रान्सपरेन्सी इन्टरनेसनलले निकालेको सूचीमा नेपाल विश्वका १ सय ८० राष्ट्रमध्ये १ सय २२ औँ स्थानमा परेको छ । नेपालले कुल एकसय अंकमा ३१ अंक मात्र प्राप्त गर्न सफल भएको छ । पछिल्ला वषहरुमा दक्षिण एसियाको धेरै भ्रष्टचार हुने राष्ट्रका रुपमा चिनिएको पाकिस्तान पनि यस पटक हाम्रो देश भन्दा कम भ्रष्ट्रचार हुने मूलुकमा परेको छ । उसले आफूलाई नेपालभन्दा ५ स्थान मथि राख्न सफल देखिएको छ । ...

एक संस्था, जहाँ पुरुषलाई २५ प्रतिशत आरक्षण छ

एक संस्था, जहाँ पुरुषलाई २५ प्रतिशत आरक्षण छ
नेपालमा राज्यका निर्वाचित निकायहरुमा महिलाको प्रतिनिधित्व बृद्धिका लागि ३३ प्रतिशत आरक्षणको व्यवस्था छ । यहि व्यवस्थाका कारण पछिल्लो समयमा राज्यका निर्वाचित निकायहरुमा महिलाको प्रतिनिधित्वमा उल्लेख्य रुपमा बृद्धि भएको छ । केन्द्रीय तथा प्रादेशिक संसद तथा स्थानीय तहमा महिलाको प्रतिनिधित्व बृद्धि हुनुमा यहि आरक्षणले राजनीतिक दलहरुलाई बाध्य बनाएको हो भन्दा फरक पर्दैन । तर नेपालमा एउटा संस्था छ जहा...

लोभ , लालच , गुटबंदी र स्वार्थको राजनीति त्यागेर पार्टी बचाउने अभियानमा लागौँ : चित्र केसी

लोभ , लालच , गुटबंदी र स्वार्थको राजनीति त्यागेर पार्टी बचाउने अभियानमा लागौँ : चित्र केसी
२०४५ सालमा ३० बर्षे पंचायती शासन विरुद्ध नेपाली कांग्रेसको नेतृत्वमा आन्दोलन चलिराखेको थियो । गुल्मी जिल्लाको शान्तिपूर उदय माध्यमिक बिध्यालयमा म कक्षा आठमा पढ्थे । त्यो बेला नेपाल बन्द भन्ने शब्द पहिलो चोटि सुनेको थिएँ । मेरो पहिलो राजनीतिक गुरु थानेस्वर शर्मा (काका) उहाँ हाम्रो गाऊँ बागलुङ सल्यान बाट बसाई सरेर शान्तिपुर मावि मा मेरो इतिहास शिक्षक हुनुहुन्थ्यो। सायद बागलुङमा कुलराज शर्म...

प्रदेश नं १ को आर्थिक समृद्धिका आधारहरु

प्रदेश नं १ को आर्थिक समृद्धिका आधारहरु
प्रदेश नं १ को प्रदेश सरकार विभिन्न शहीद भूमिमा नमूना बस्ती निर्माण गर्ने निर्णय गर्दै यस क्षेत्रको विकास, समृद्धि र सम्भावनाको अध्ययनमा जुटिसकेको छ । देशका सात प्रदेशमध्ये प्रदेश नं १ धार्मिक, पर्यटन र औद्योगिक व्यापारको हिसाबले अब्बल देखिएको छ । यहाँ कृषि, जलस्रोत र पर्यटनका सम्भावना छ । प्रदेशमा यसअघिका अञ्चल मेचीका चार, कोशीका छ र सगरमाथाका छमध्ये चार गरी १४ जिल्ला समेटिएका छन् । पच्चीस हजा...