पतिबाट खोसेर मध्यरातमा महिलालाई गरियो बलात्कार

पतिबाट खोसेर मध्यरातमा महिलालाई गरियो बलात्कार
अम्बिका भण्डारी, मोरङ  / भाद्र ५ गते सांझ बिराटचोक निवासी थारु समुदायका एक जोडी तन्नेरी जोइपोइ आफ्नै बाइकमा सिनेमा हेर्न बेलबारतिर लागे । दुवै जनाले आनन्द मान्दै फिल्म हेरे । राती करिब ११ बजेतिर सिनेमा हेरिसकेर दुवैजना घरतर्फ लागे । तर घर जाने क्रममा लालभित्तिस्थित बृक होटल अगाडी पुग्दा बाइकको स्टार्ट बन्द भयो र बाइक रोकियो । के भएछ भनेर हेर्दा थाहा भो तेल सकिएको रहेछ । तर अचानक तेल रित्तिदा जो...

नेपालकै पहिलो सर्प संग्रहालयमा सर्पको अभाव

नेपालकै पहिलो सर्प संग्रहालयमा सर्पको अभाव
लोकनाथ रिजाल दमक / नेपालकै पहिलो सर्प संग्राहलय दाबि गरिदै आएको झापाको दमक स्थित सर्प संग्राहलयमा सर्पको अभाव देखीएको छ । नेपालमा जम्मा ८९ प्रजातीका सर्पहरु पाईने भए पनि हाल रेडक्रस सोसाईटी दमक उपशाखाले संचालनमा ल्याएको सर्प संग्राहलयमा १५ जातका सर्पहरु मात्र संकलन गरिएको छ । संग्राहलयमा हाल ८ प्रजातीका बिषालु सर्प रहेका छन् भने ७ प्रजातीका अबिषालु सर्पहरु मात्र राखिएको छ । संग्राहलयमा हाल बिष...

दलित युवालाइ गोडा पुजेरै छोरी दिए गैह्र दलितले

दलित युवालाइ गोडा पुजेरै छोरी दिए गैह्र दलितले
प्रेम सुनार, गुल्मी  । समाजमा प्रष्ट यहि देख्न सकिन्छ कि शिक्षा, सभ्यता र सम्पत्ती ,जातिय विभेद निको पार्ने ओखती । उसले प्राय जातिय विभेदको अनुभुत गर्न परेन , जो छ समाजमा करोडपति । अनि जसले चम्काएको छ समाजमा सभ्यता र शिक्षाको ज्योति । यहि बुझ्न सकिन्थ्यो कि केहि दिन अघि गुल्मीका दलित युवा र पाल्पाकी श्रेष्ठ परिवारकी चेलीवीच भएको विवाह मण्डपको दृश्य देख्दा । सदरमुकाम तम्घासबाट चिल्लो कारमा चढेका...

करेन्टले दुबै हात चुँडेपछि अधुरै रहेको एउटा सपना

करेन्टले दुबै हात चुँडेपछि अधुरै रहेको एउटा सपना
अर्जुनकुमार आचार्य, विराटनगर / मेघा कार्की १९, को लक्ष्य नेपाल आर्मी बन्ने थियो। परिवारकी एक्ली छोरीलाई सरकारी जागिरे बाबु र एक उद्योगमा कार्यरत आमाले निकै मायाले हुर्काएका थिए। उनको लक्ष्यप्रति बाबुआमाको पनि हौसला र समर्थन थियो। तर, ती सपना एकाएक चकानचुर भयो २०७२ पुस २५ गते । आफ्नै घरको छतमा गएकी उनी त्यस दिनको घटना सम्झेर अहिले पनि तर्सिन्छिन् । विराटनगरमा बन्दै गरेको आफ्नो घर छतमा चढे...

होसियार यो ठगले बिताउला नि तपाईंलाई पनि

होसियार यो ठगले बिताउला नि तपाईंलाई पनि
मोटो मोटो अनि कालो कालो तर हिस्सी परेको ज्यान, झट्ट हेर्दा लाग्छ पक्कै पनि ठुलै अफिसर नभए पनि ब्यापारी वा उद्योगपति होला ।  कम्प्युटर बिग्रेको होस् , मोबाइलमा समस्या होस् वा आइटी सम्बन्धि , नजानेको त केहि छैन भन्दा नि हुन्छ । कुराकानी गर्ने स्टाइल त झन् कुरै नगरौं , मोहित भैहाल्छन् जोकोही पहिलो भेटमै पनि । त्यसैले जहाँ उनी जान्छन् ,त्यहिँ इस्टमित्रको ओइरो नै लाग्छ । त्यसैले उनी नपुगेको र दुइ ...