बनिसक्नै लाग्यो धुर्मुस सुन्तलीको अर्को नमूना बस्ती

बनिसक्नै लाग्यो धुर्मुस सुन्तलीको अर्को नमूना बस्ती
काठमाडौँ। रौतहटको चन्द्रपुरस्थित सन्तपुरमा समाजसेवी तथा हाँस्यकलाकारद्धय सिताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली' ले निर्माण गरिरहेको एकीकृत नमुना सन्तपुर बस्तीको ८० प्रतिशत काम सम्पन्न भएको छ। असोजको २८ गतेबाट बिधिबत रुपमा कम्पाउण्डको वालबाट कार्य थालनी गरिएको उक्त बस्तीमा भ्यु टावर र मन्दिरको बाहेक अरु सबै कामहरु अन्तिम चरणमा पुगेको छ। बस्तीमा ४७ वटा घर, एक...

बिरामीलार्इ स्वास्थ्य चौकी प्रमुखकाे जवाफ ‘कण्डम मात्रै छ के गर्ने ?’

बिरामीलार्इ स्वास्थ्य चौकी प्रमुखकाे जवाफ ‘कण्डम मात्रै छ के गर्ने ?’
तेज वन,इटहरी । सुनसरीकाे बराह नगरपालीका ८ निवासी बर्ष ६८ का बिष्णु बराल सामान्य ज्वाेराे अाएपछि गाउमै रहेकाे स्वास्थ्य चाैकीमा अाैषधी लिन भनी  गए तर चाैकीले हातमा पुर्जी मात्रै थमायाे अाैषधी छैन भनेर  पठाएपछि उनि निरास हुदै एक्लै बर्बराउदै बाहिरिए । त्यस्तै रूघाले ग्रस्त बराह नगरपालीका अासपासका ५३ बर्षीय मुनलाल मेहता पनि साे चाैकीमा अाैषधी लिन गए उनले पनि बरालकै जस्ताे हातमा पूर्जि बाहेक केही पाएन...

पर्यटकीय तीनजुरे जलजले क्षेत्रमा अन्धकार

पर्यटकीय तीनजुरे जलजले क्षेत्रमा अन्धकार
तेह्रथुम /  केन्द्रीय प्रशारण लाइनको विद्युत जडानमा ढिलाई हुँदा तेह्रथुमको पर्यटकीय क्षेत्र तीनजुरे–मिल्के–जलजले क्षेत्र र संखुवासभाको सीमावर्ती पर्यटकीय स्थल गुफाबजार आसपासका बासिन्दा अन्धकारमा बस्न बाध्य भएका छन् । विद्युत नहुँदा १५ दिनदेखि गुफा, सुके र जोरपोखरी बजारका बासिन्दा अन्धकारमा बस्न बाध्य भएका छन् । पर्यटकीय क्षेत्र तीनजुरे–मिल्के–जलजले क्षेत्रको गुफाबजार, सुकेबजार र जोरपोखरी बजार क...

अर्कै माओवादी बनाउने रे यी दुई नेताले !

अर्कै माओवादी बनाउने रे यी दुई नेताले !
काठमाडौं । नेकपा एमालेसँगको पार्टी एकताको विषयमा माओवादी केन्द्रभित्र असन्तुष्टि जनाएका नेताहरुले पार्टी पुनर्गठन गर्ने बताएका छन् । हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा चुनावी तालमेल गरेको एमाले र माओवादी केन्द्रले पार्टी एकताको कामलाई तीव्रता दिइरहेका बेला माओवादी केन्द्रका गोपाल किराँती, विश्वभक्त दुलाल (आहुती) लगायत नेताहरुले पार्टी एमालेसँग विलय हुन लागेको भन्दै माओवादीको पुन...

बिदेशतिर जानेभो एनसेलको पैसो

बिदेशतिर जानेभो एनसेलको पैसो
काठमाडौँ।  सर्वोच्च अदालतले एनसेलको शेयर खरिदमा लाभकर नतिरेपछि लाभांश विदेश लैजान लगाएको रोक खुल्ला गर्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको संयुक्त इजलाशले  एनसेलको ८० प्रतिशत शेयर खरिदमा लाभकर नतिरेपछि लाभांश विदेश लैजान लगाएको रोक खुल्ला गर्न अन्तरिम आदेश जारी गरेको हो। अदालतको आदेशले सरकारलाई तिर्नुपर्ने करको दायित्व पूरा नभएसम्म लाभांश फिर्ता ल...

राजदवारमा बम हान्ने गणतन्त्रका योद्दा, जसलाई कसैले सम्झिएन

राजदवारमा बम हान्ने गणतन्त्रका योद्दा, जसलाई कसैले सम्झिएन
मिलन के राउत उर्लाबारी प्रहरीसँग सानोतिनो घम्साघम्सी हुँदा आफुलाई क्रान्तिकारी देखाउनेहरुको यहाँ कमी छैन । धेरैले त्यस्ता सामान्य परिघटनालाई भजाएरै राजनीतिक खुड्किलो चढिसके । सामान्य योगदानकै भरमा दलका समानुपातिक सूचीमा पर्नेहरुको लर्को नै लागेको छ । तर,गणतन्त्रको जग बसाल्ने मध्येका टेकेन्द्र गहतराज भने गुमनाम जिन्दगी बिताइरहेका छन् । उनलाई गणतन्त्रवादी दलहरुले सम्झिन आव...

अब मोवाइल एपले नै खोज्नेछ हराएका चेलीहरु (भिडियो सहित)

अब मोवाइल एपले नै खोज्नेछ हराएका चेलीहरु (भिडियो सहित)
अमेरिकामा बस्ने नेपालीले दिए १० करोडको प्रविधि काठमाडौं/नेपालबाट बर्षेनी बेचिने ११ हजारभन्दा बढी चेलीबेटीको खोजीका लागि माइती नेपालका स्वयंसेवकहरु प्रबिधि अभावमा सीमा नाकामा  मानिसहरुको अनुहार हेर्दै हिँडिरहेका हुन्छन् । तर अब त्यसो गरिरहनु पर्दैन  किनकी माइती नेपालका भोलन्टियरहरु प्रविधिले सुसज्जित हुने भएका छन् । माइती नेपालका भोलन्टियरहरुलाइ अ...

५१ किलोको माला लगाएर स्वागत गरियो सांसद राईलाई

५१ किलोको माला लगाएर स्वागत गरियो  सांसद राईलाई
ईश्वर थापा,धनकुटा / जिल्लाबाट प्रतिनिधिसभामा निर्वा्चित संसद राजेन्द्र राईलाई धनकुटाको बेलहारामा ५१ किलोको मालाले स्वागत गरिएको छ। धनकुटा नगरपालिका ९ बेलहारामा आयोजना गरिएको कार्यक्रममा संसद राईलाई ५१ किलोको माला लगाएर स्वागत गरिएको हो। धनकुटा नगरपालिका वडा न ९ का वडा अध्यक्ष सन्दिप रायमाझीको अगुवाइमा स्थानीयले मालाको व्यवस्था गरेका थिए। माला ग्रहण पश्चात बोल्दै राईले धनकुटेली जनताले जुन चाहा...

धनकुटालाई राजधानी बनाउन तेस्रो चरणको आन्दोलन

धनकुटालाई राजधानी बनाउन तेस्रो चरणको आन्दोलन
धनकुटा / प्रदेश नं. १ को राजधानी धनकुटालाई बनाउन तेस्रो चरणको कार्यक्रम घोषणा गरिएको छ । धनकुटालाई प्रदेश नं. १ को राजधानी माग गर्दै पहिलो र दोस्रो चरणको आन्दोलन सम्पन्न गरेका धनकुटेलीले शुक्रबारदेखि  तेस्रो चरणको आन्दोलन कार्यक्रम  घोषणा गरेका हुन् । तेस्रो चरणको आन्दोलनको कार्यक्रम अनुसार धनकुटालाई प्रदेश नं. १ को राजधानी बनाउन धनकुटा बजार, हिले बजार लगायत धनकुटाको सातवटै तहमा हस्ताक्षर संकलन ...

पतिबाट खोसेर मध्यरातमा महिलालाई गरियो बलात्कार

पतिबाट खोसेर मध्यरातमा महिलालाई गरियो बलात्कार
अम्बिका भण्डारी, मोरङ  / भाद्र ५ गते सांझ बिराटचोक निवासी थारु समुदायका एक जोडी तन्नेरी जोइपोइ आफ्नै बाइकमा सिनेमा हेर्न बेलबारतिर लागे । दुवै जनाले आनन्द मान्दै फिल्म हेरे । राती करिब ११ बजेतिर सिनेमा हेरिसकेर दुवैजना घरतर्फ लागे । तर घर जाने क्रममा लालभित्तिस्थित बृक होटल अगाडी पुग्दा बाइकको स्टार्ट बन्द भयो र बाइक रोकियो । के भएछ भनेर हेर्दा थाहा भो तेल सकिएको रहेछ । तर अचानक तेल रित्तिदा जो...