हेर्ने होइन त बिश्वकप ? शुरु भए है क्वाटर फाइनलका खेलहरु

हेर्ने होइन त बिश्वकप ? शुरु भए है क्वाटर फाइनलका खेलहरु
रसियामा जारी विश्वकप फूटबल प्रतियोगिताका क्वाटरफाइनल खेल शुक्रबारदेेखि  शुरु हुन लागेका छन् । प्रतियोगिताअन्तर्गत शुक्रबार नेपाली समयअनुसार ७ः४५ बजे उरुग्वेले फ्रान्सको सामना गर्नेछ भने दोस्रो खेल राति ११ः४५ बजे ब्राजिल र बेल्जियम आमने सामने हुनेछन् । जारी प्रतियोगितामा पुर्व बिजेता उरुग्वेले पोर्चुगललाई २–१ ले पराजित गर्दै क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको थियो भने फ्रान्सले अर्जेन्टिना...

मेयर ज्यु, पढ्नोस् न है याे खुल्ला चिट्ठी पनि

मेयर ज्यु, पढ्नोस् न है याे खुल्ला चिट्ठी पनि
मेयर ज्यू, कामले व्यस्तै हुनुहुन्छ होला, तैपनि यो सानो पत्र पढ्न झर्काे मान्नु हुनेछैन । धनकुटा नगरपालिकाले धनकुटालाई एभोकार्डाेको राजधानी बनाउने घोषणा गरेछ । यो नगरपालिका पोहर साल नेपालकै सुन्दर सहरमा पनि गनियो भन्ने सुन्ने मौका पाएं । धनकुटा त्यसै सुन्दर र सफा गनिएको होइन । यसका लागि यहाँका जनताको पनि त्यतिकै सहयोग र सद्भाव छ । यसवर्ष पनि धनकुटालाई सफा र हरियालीपूर्ण बनाउनका लागि यहाँका स...

मेक्सिकोलाई २-० ले हराउँदै ब्राजिल पुग्यो क्वार्टरफाइनलमा

मेक्सिकोलाई २-० ले हराउँदै ब्राजिल पुग्यो क्वार्टरफाइनलमा
मेक्सिकोलाई २-०  हराउँदै ब्राजिल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। मध्यान्तरसम्म बिना कुनै गोल बराबरी रहेको खेलमा ५१ औँ मिनेटमा नेमारले पहिलो गोल गरेका थिए । विलियनको क्रसमा नेमारले बललाई जाली चुमाउन सफल भएका थिए । खेलको ८८ औँ मिनेटमा  नेमारकै पासमा फर्मिनोले दोस्रो गोल गरेका थिए । योसँगै मेक्सिकोविरुद्ध विश्वकपमा भएका पाँच खेलमा ब्राजिलले चार जित गर्न सफल भएको छ । मेक्सिकोले भने ब्राजिलविरुद्...

फाइनलभन्दा पनि रोमाञ्चक भए स्पेन र रसिया अनि क्रोएसिया र डेनमार्क बिचका खेल

फाइनलभन्दा पनि रोमाञ्चक भए स्पेन र रसिया अनि क्रोएसिया र डेनमार्क बिचका खेल
पेनाल्टी सुटआउटमा स्पेन गोल गर्न चुकेपछि  आयोजक रसिया बिजयी भएको छ भने क्रोएशीया तथा डेनमार्कबीचको खेलमा डेनमार्क  पराजीत भएको छ। दुवै खेलमा निर्धारित ९० मिनेटको खेल एक-एकको बराबरीमा सकिएपछि खेल ३० मिनेटको अतिरिक्त समयमा पुगेका थिए  । अतिरिक्त समयमा पनि गोल हुन नसकेपछि दुवै खेल टाइब्रेकरमा पुगे ।   टाइब्रेकरमा पुग्नु अघि क्रोएशियाले खेलको ११७ औं मिनेटमा पेनाल्टीको अवसर पाएको थियो तर ...

जर्मनीपछि बाहिरिए अर्जेन्टिना र पोर्चुगल पनि, फेल खांदैछन् पुर्वानुमानहरु

जर्मनीपछि बाहिरिए अर्जेन्टिना र पोर्चुगल पनि, फेल खांदैछन् पुर्वानुमानहरु
उपाधिको बलियो दाबेदार पोर्चुगललाई हराउँदै उरुग्वे र अर्जेन्टिनालाइ पराजित गर्दै फ्रान्स  रसियामा जारी विश्वकप फुटबलको अन्तिम आठमा प्रवेश गरेका छन् । शनिबार राति भएको नकआउट चरणको दोस्रो खेलमा पोर्चुगलको चुनौतीलाई २–१ गोल अन्तरले पन्छ्याउँदै उरुग्वे अन्तिम आठमा प्रवेश गरेको हो ।त्यसैगरी शनिबारकै पहिलो खेलमा अर्जेन्टिनालाई ३ का विरुद्ध ४ गोल गर्दै फ्रान्सले पनि क्वाटरफाइनल यात्रा सुनिश्चित गरेको छ...

अन्तिम चरणमा पुग्यो पुर्वकै ठुलो बासुकी सिमसार परियाेजनाको काम

अन्तिम चरणमा पुग्यो पुर्वकै ठुलो बासुकी सिमसार परियाेजनाको काम
केशु विरही, बेलबारी, माेरङ/ पूर्वकै वहुप्रतिष्ठित रुपमा लिईएकाे पर्यटकीय पाेखरी "बासुकी" परियाेजनाकाे वाँधकाे निर्माणकााे कार्य अन्तिम चरणमा पुगेकाे छ । उपभाेक्ता समिति, अनुगमन तथा लेखा समितिकाे संयुक्त रुपमा वैठकपछि शनिबार  साे जानकारी दिइएकाे हाे । हालसम्ममा स्टिमेट अनुसारकाे काममध्ये अधिकांक्ष काम पूरा भएकाे, अहिले वाँधकाे अाउटलेटकाे निर्माणकाे काम  भैरहेकाे र साेकाे लागि २/३ दिन लाग्...

बेलबारी बहुमुखी क्याम्पसका लागि सरकारले दियो ४ बिघाभन्दा बढी जग्गा, भवन बनाउन डेढ करोड मौजाद

बेलबारी बहुमुखी क्याम्पसका लागि सरकारले दियो ४ बिघाभन्दा बढी जग्गा, भवन बनाउन डेढ करोड मौजाद
अम्बिका भण्डारी / बिगत १० बर्ष देखि संचालनमा रहेको बेलबारीको एकमात्र क्याम्पस बेलबारी बहुमुखी क्याम्पसलाई  नेपाल सरकारले चार बिघाभन्दा बढी  जग्गा उपलब्ध गराएको छ । नेपाल सरकारको मन्त्री स्तरीय निर्णयबाट हालै सो जग्गा उपलब्ध गराइएको हो । सरकारले भोगाधिकारका लागि  उपलब्ध गराएको जग्गा बेलबारी नगरपालिका ३ स्थित  पुरानो बेलबारीको सेक्टर बन कार्यालयभन्दा दक्षिणपट्टी छ । क्याम्पसले बिगत पाँच बर्षदेखि ...

निर्णायक खेलमा कोरियासंग २-० ले हारेर समूह चरणबाटै बाहिरियो जर्मनी

निर्णायक खेलमा कोरियासंग २-० ले हारेर समूह चरणबाटै बाहिरियो जर्मनी
चार  पटकको विश्वविजेता जर्मनी कोरियाले २ गोलपछि  अन्तिम १६ मा जान नपाइ बिश्वकपको पहिलो चरणबाट नै बाहिरिएको छ । निर्धाारित समयमा  दुवैैैतर्फ शुुुन्य गोल थियो तर इन्जुरी समयमा कोरियालेे दुुइ  गोल हान्याे।दक्षिण कोरियासँग पराजित भएपछि जर्मनी ३ अंकसहित समूहको सबैभन्दा पुच्छरमा पुगेको  छ  । दक्षिण कोरियासँग पराजित भएपछि जर्मनी ३ अंकसहित समूहको सबैभन्दा पुच्छरमा रहन बाध्य भएको छ । ...

भाग्यमानी रहेछ, अन्ततः अर्जेन्टिना पनि पुग्यो अन्तिम १६ मा

भाग्यमानी रहेछ, अन्ततः अर्जेन्टिना पनि पुग्यो अन्तिम १६ मा
नाइजेरियालाई समूहको अन्तिम खेलमा २-१ ले पारजित गर्दै अर्जेन्टिना रसिया विश्वकपको अन्तिम १६ मा पुगेको छ। दोस्रो चरण पुग्न जित्नैपर्ने खेलमा अर्जेन्टिनाका लागि मेसी र रोहोले गोल गरे । नाइजेरियाका लागि भिक्टोर मोसेसले पेनाल्टीमा एक गोल गरे। सेन्ट पिटर्सवर्गमा लियोनल मेसीले खेलको १४ औँ मिनेटमै गोल गर्दै अग्रता दिलाएका थिए। पहिलो हाफमा अर्नेटिनाले उक्त अग्रतालाई कायम राख्यो। दोस्रो हाफमा नाइजेरिय...

याद छ , कुन कुन देशले जितेका छन् हालसम्मका बिश्वकप ?

याद छ , कुन कुन देशले जितेका छन् हालसम्मका बिश्वकप ?
अहिलेसम्म २० वटा  विश्वकप यात्रामा केबल ८ देशले मात्र विश्वकप फुटबलको उपाधि जितेका छन् । उपाधी जित्नेमा ब्राजिल, जर्मनी, इटाली, अर्जेन्टिना, उरुग्वे, फ्रान्स इङल्याण्ड र स्पेन  छन् । अहिलेसम्म सबैभन्दा बढी  ब्राजिलले विश्वकपको उपाधि जितेको छ । ब्राजिलले सन् १९५८, १९६२, १९७०, १९९४ र २००२ मा गरी ५ पटक विश्वकपको उपाधि जितेको थियो । त्यस्तै जर्मनी र इटालीले ४–४ पटक विश्वकपको उपाधि जितेका छन् । ज...