बेकामे रहेछन् दवाइ बनाउने आधासरो कम्पनी

बेकामे रहेछन् दवाइ बनाउने आधासरो कम्पनी
काठमाडौं /  नेपालका २५ औषधि उत्पादन कम्पनी मापदण्डविपरीत सञ्चालन भइरहेको पाइएको छ। औषधि व्यवस्था विभागका अनुसार मुलुकमा  औषधि उत्पादन गर्ने ५५ कम्पनी सञ्चालनमा छन् । त्यसैगरी ९ वटा कम्पनी सन्चालनको तयारीमा  छन् । औषधि व्यवस्था विभागका अधिकारीहरुका अनुसार नेपालमा आयात गरिने औषधिका लागि डब्लुएचओ जीएमपी अनिवार्य गरिएको छ। तर डब्लुएचओ जिएमपीका लागि अहिलेसम्म २५ स्वदेशी उत्पादकले आवेदन नै दिएका छ...

द्वन्द्वकालमा बेपत्ता सबैलाई मृतक घोषणा गर्ने तयारी

द्वन्द्वकालमा बेपत्ता सबैलाई मृतक घोषणा गर्ने तयारी
काठमाडौं / बेपत्ता आयोगले द्वन्द्वकालमा हराएका झन्डै चार सय नागरिकको ‘मृत्यु भएको’ अनुमानसहित बाँकी छानबिनका लागि सत्य निरूपण तथा मेलमिलाप आयोग (टीआरसी) मा फाइल पठाएको छ । पीडित परिवारबाट परेका करिब तीन हजार उजुरीमध्ये चार सय फाइललाई बेपत्ता आयोगले टीआरसीमा बुझाएको हो । राज्यको अधिकारसम्पन्न जिम्मेवार निकायले छानबिनबिनै बाह्य सूचनाको भरमा टीआरसीमा उजुरीको फाइल पठाएपछि पीडित आक्रामक बनेका छन् । ...

बाम एकता गर्ने हो कि ल्याङ ल्याङ मात्रै ?

बाम एकता गर्ने हो कि ल्याङ ल्याङ मात्रै ?
काठमाडौं : पार्टी एकताका लागि संयोजन समिति बनाए पनि एमाले-माओवादी केन्द्रले आफ्ना शीर्षस्थ नेताहरूको व्यवस्थापन गर्नेगरी नयाँ सांगठनिक प्रारूप अझै तयार गर्न सकेका छैनन् । दुवै अध्यक्ष तहमा पार्टी एकतापछि नेताहरूको व्यवस्थापनका विषयमा सघन छलफल चलिरहेको थाहा भएको छ । एकतापछिको आफ्नो भूमिकाका विषयमा नेताका आ-आफ्नै इच्छा अभिव्यक्त हुन थालेका छन् । आसन्न वाम सरकारको प्रधानमन्त्री एमाले अध्यक्ष के...

यसरी अबिस्मरणीय बनेर बिदा भयो सन २०१७

यसरी अबिस्मरणीय बनेर बिदा भयो सन २०१७
काठमाडौं । सन् २०१७ पनि अघिल्ला वर्षहरुझैँ धेरै उतार चढावका साथ विदा भएको छ ।  डोनाल्ड ट्रम्पले पद बहाली गरेसँगै सुरु भएको विश्व राजनीतिको चर्चामा यसवर्ष पनि अमेरिका नै रह्यो । यसवर्ष सबैभन्दा धेरै राष्ट्रपति ट्रम्प नै विवादमा आए । उनले माफी माग्ने देखि चेतावनी दिनेसम्मका घटना भए र तिनले विश्वमा चर्चा पनि पाए । त्यस बाहेक उहाँसँग जोडिएर उत्तर कोरिया र रुस पनि चर्चामा आइ नै रहे । प्राकृतिक...

हैन, जग्गा कारोबारीहरुका लागि रैछ कि क्याहो प्रदेश राजधानीको लफडा ?

हैन, जग्गा कारोबारीहरुका लागि रैछ कि क्याहो प्रदेश राजधानीको लफडा ?
प्रदेश राजधानीको चर्चासँगै जग्गाको मूल्य अत्याधिक पाइएको छ । सरकारद्धारा गठित उच्चस्तिरीय समितिले प्रदेश १ को सुनसरी, प्रदेश २ को जनकपुर, प्रदेश ३ को काठमाडौं, प्रदेश ४ को पोखरा, प्रदेश ५ को दाङ, प्रदेश ६ को सुर्खेत, प्रदेश ७ को धनगढीलाई सम्भावित राजधानी प्रस्ताव गरेसगै ती ठाउँहरुमा जग्गाको भाउ आकाशिन थालेको हो  । सुनसरीमा केहीअघि ७० लाख सम्म पर्ने एउटा घडेरीको मूल्य अहिले ८० लाखदेखि १ करोडस...

अर्काका जोइपोइ बिहे गरेको भनेर कुट्दै जुत्ताको माला र मोसो लगाइ गाउँ निकाला

अर्काका जोइपोइ बिहे गरेको भनेर कुट्दै जुत्ताको माला र मोसो लगाइ गाउँ निकाला
मोरङको रंगेली नगरपालिका–५ आँपगाछीमा अर्काकी श्रीमती विवाह गरेको आरोपमा एक जोडीलाई गाउँ निकाला गरिएको छ । एमालेका एक स्थानीय नेताको अगुवाइमा विवाहित दम्पतीलाई मोसो दली जुत्ताको माला लगाएर गाउँ निकाला गरिएको हो । स्थानीय राजकुमार ठाकुर र सोही ठाउँकी सरदार थरकी महिलालाई दोस्रो बिहे गरेर गाउँ–समाजको थिति खलल पारेको आरोपमा एमाले नेता दिनेश ठाकुरको अगुवाइमा कुटपिट गरिएको हो । दिनेश ठाकुर एमाले रं...

प्रदेशसभाको समानुपातिकतर्फ २ सय २० मध्ये चार दर्जन मात्रै पुरुष बन्ने भए सभाषद

प्रदेशसभाको समानुपातिकतर्फ २ सय २० मध्ये चार दर्जन मात्रै पुरुष  बन्ने भए सभाषद
प्रदेशसभा सदस्यका लागि  समानुपातिकतर्फ १३ राजनीतिक दलले निर्वाचन आयोगमा बुझाएका  २ सय २० उम्मेदवार मध्ये  करिब चार दर्जन मात्रै  पुरुष परेका छन् । समानुपातिक तर्फ प्रदेश नं १ मा ३७, प्रदेश नं २ मा ४३, प्रदेश नं ३ मा ४४, प्रदेश नं ४ मा २४, प्रदेश नं ५ मा ३५,  प्रदेश नं ६ मा १६ र प्रदेश नं ७ मा २१ गरी कुल २ सय २० सभासद कायम गरिएको छ । समानुपातिकतर्फको निर्वाचन परिणाम अनुसार  समानुपातिकतर्फ नेक...

गाइबस्तुले पनि पाउन थाले सुत्केरी भत्ताको पैसो

गाइबस्तुले पनि पाउन थाले सुत्केरी भत्ताको पैसो
सल्यान । महिलालाई गर्भवती हुँदा पोषण र आहारका लागि सुत्केरी भत्ता दिइएजस्तै कृत्रिम गर्भाधानबाट ब्याएका पशुलाई भत्ता दिन थालिएको छ। सल्यानका पाँच किसानलाई आफूले पालेका पशुलाई कृत्रिम गर्भाधान गराएको भन्दै उनीहरूको स्याहारसुसार र आहारका लागि भत्ता दिइएको हो। पशु सेवा कार्यालयले पाँचैजना किसानलाई जनही पच्चीस सयका दरले प्रोत्साहन रकम वितरण गरेको हो। प्रोत्साहन रकम पाउनेम...

विराटनगरलाई एक नम्बर प्रदेशको राजधानी तोक्न सिफारिस

विराटनगरलाई एक नम्बर प्रदेशको राजधानी तोक्न सिफारिस
सरकारले बनाएको कार्यदलले भौतिक संरचनाका आधारमा बिराटनगर नै १ नम्बर  प्रदेेशको राजधानी राख्न उपयुक्त हुने निस्कर्ष निकालेको छ । पूर्वमै सबैभन्दा वढी सुविधा सम्पन्न र उपयुक्त हुने सरकारी कार्यालयका १२ वटा भवन बिराटनगरमा रहेको  भन्दै कार्यदलले अस्थायी राजधानी विराटनगरमा राख्न सरकारलाई सुझाव दिएको हो  । सरकारले केही समयअघि प्रादेशिक राजधानीका लागि भौतिक संरचनाको अध्ययन गरी सिफारिस गर्न शहरी विका...

बेलहरामा एयरपोर्टको लागि बन्नै लाग्यो डिपिआर

बेलहरामा एयरपोर्टको लागि बन्नै लाग्यो डिपिआर
धनकुटा । धनकुटाको बेलहारा डाँडामा बिमानस्थल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाइने भएको छ । बिमानस्थल निर्माणका लागि बजेट बिनियोजन भएपश्चात डीपीआरसँगै बातावरणीय परीक्षण (ईआईए) समेत गर्ने तयारी गरिएको हो । प्रदेश र प्रतिनिधिसभा निर्वाचनका कारण डीपीआर तयार गर्न केहि ढिलाई भएपनि अव केहि दिनभित्रै डीपीआरको काम सुरु हुने बिमानस्थल निर्माणका लागि  विशेष पहल गर्दै ...