एमाओबादीद्वारा निर्वाचनको धांधलीबारे प्रतिबेदन सार्बजनिक

काठमाण्डौं / एनेकपा माओवादीले संविधानसभाको निर्वाचनमा धाँधली भएको ठहर गरी गठन गरेको उच्चस्तरीय  कार्यदलले तयार पारेको प्रतिवेदन सार्वजनिक गरेको छ । बुधबार पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा आयोजित  कार्यक्रमबीच सार्वजनिक गरेको प्रतिवेदनमा  संरचनागत,संस्थागत र प्रक्रियागत धाँधली भएको निश्कर्ष

Read more

संविधानसभामा ३० वटा राजनीतिक दल

काठमाडौं । संबिधानसभाको दोश्रो  निर्वाचनबाट  संविधानसभामा ३० वटा राजनीतिक दल  पुग्न सफल भएका छन् । आयोगले मंगलबार गरेको  पत्रकार सम्मेलनमा सो जानकारी दिएको हो । प्रत्यक्ष निर्वाचन प्रणालीबाट  ७८.३४ प्रतिशत र समानुपातिक निर्वाचन प्रणालीतर्फ ७९.८२ प्रतिशत

Read more

बिश्वकपमा पुग्ने खेलाडीलाई सरकारले जनही १०-१० लाख दिने

काठमाण्डौ ।  बंगलादेशमा हुने ट्वान्टी ट्वान्टी विश्वकप क्रिकेटका लागि छनोट भएको नेपाली क्रिकेट टोलीलाई सरकारले  तत्कालका लागि जनही १०-१० लाख रुपैयाँ पुरस्कार दिने भएको छ । युवा तथा खेलकुद मन्त्री रामकुमार श्रेष्ठले सरकारले तत्कालका लागि  क्रिकेट

Read more

नेपाल ट्वान्टी- ट्वान्टी विश्वकपमा पुग्न सफल

काठमाडौं , मंसिर १२ / नेपाल ट्वान्टी-२० विश्वकप क्रिकेटमा पुग्न सफल भएको  छ ।  युएइको अबुधाबीमा बुधबार आज भएको खेलमा हङकङलाई ५ विकेटले पराजित गर्दै नेपाल सं २०१४ मा बंगलादेशमा हुने बिश्वकपमा पुग्न सफल भएको हो  । पहिले  हङकङले

Read more

पुर्बाञ्चलका सबै जिल्लामा काँग्रेस र एमालेको दबदबा

नरेन्द्र बस्नेत, मोरंग  पुर्बाञ्चलका अधिकाँश जिल्लामा दोश्रो संबिधानसभाको निर्बाचनमा नेपाली काँग्रेस र नेकपा एमालेका उम्मेदवार बिजयी बनेका छन । पहिलो संबिधानसभाको निर्बाचनमा पहिलो दल बनेको एकिकृत माओबादीले यसपटक पुर्बाञ्चलबाट बढारिनु परेको छ । उसले पुर्बाञ्चलका

Read more

मोरङका ९ मध्ये ५ क्षेत्रमा कागेस बिजयी

दोर्ण पौडेल, मोरङ / जम्मा ९ वटा क्षेत्र रहेको मोरङको ५ क्षेत्रमा कागेसले संबिधान सभा चुनाब जितेको छ । शुक्रबार अबेर जिल्लाका नौ वटै निर्वाचन क्षेत्रको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । जस अनुसार

Read more

एमालेलाई उछिन्दै कांग्रेस बन्यो ठुलो पार्टी

काठमाडौं । संविधानसभाको दोस्रो निर्वाचनमा भएको प्रत्यक्ष मतदानको  मतगणना अन्तिम चरणमा पुगेको छ ।  २ सय २०  क्षेत्रको मतगरिणाम आउँदा  नेपाली कांग्रेस  १००  सिटसहित अगाडि छ । एमाले ९२  सिटका साथ दोस्रो स्थानमा छ भने

Read more

निर्वाचनमा धाधली भएको प्रमाण सार्वजनिक (सुन्नोस अडियो)

निर्वाचन प्रमुखबाटै खुल्यो पोल  नुवाकोटका निर्वाचन एक प्रमुखले आफुले  मत पेटिकामा कसरी धादली गरेको  भनी  कुरा गर्दै गरेको गोप्य अडियो सार्वजनिक भएको छ  । ? (सुन्नुहोस्  यो अडियो) , ११ मिनेट २६ सेकेन्डको अडिओ सुन्नको लागि

Read more

दुइ क्षेत्रमा चुनाब लडेका ९ मध्ये ४ नेता मात्र बिजयी

काठमाण्डौं / अघिल्लो  चुनावमा काठमाडौं र रौतहटबाट पराजित भएका एमाले नेता माधवकुमार नेपाल काठमाण्डौं २ र  रौतहट दुवै क्षेत्रबाट विजयी भएका छन् । त्यस्तै एमाले नेता बामदेब गौतम पनि   बामदेव गौतम प्युठान १ र बर्दिया १

Read more

चुनाबी परिणाममा एमाले र कांग्रेसको होडबाजी

शुक्रबार बेलुका सम्मको परिणाममा संबिधानसभाको दोश्रो निर्वाचनमा कांग्रेस  ६८  सिट सहित पहिलो स्थानमा छ  एमालेले ६७   सित सहित  दोश्रो स्थान लिएको छ ।   छ ।  एमाओबादीले१४ सिट सहित तेस्रो स्थानमा छ पार्टी      

Read more