Samyentra Dot Com

गृहपृष्ठ » मुख्य खबर

September 10, 2013 | Posted by Samyantra Media | मुख्य खबर

चर्को विरोधपछि जीटिभीले सच्यायो बुद्ध भारतमा जन्मिएको प्रचार (भिडियो सहित)

नेपाली जनताको चर्को विरोधपछि भारतको जीटिभीले वेवसाइमा राखेको बुद्ध भारतमा जन्मिएको भनी गरेको विज्ञापन र प्रचार सच्चाएको छ । जीटिभीले प्रशारण गर्ने तयारी गरेको बुद्द सिरियलमा बुद्धमा भगवान गौतम बुद्ध भारतमा जन्मिएको उल्लेख थियो ।...

पूरा समाचार >

September 10, 2013 | Posted by Samyantra Media | मुख्य खबर

खोलाले पोल बगाएपछि डामाडोल

नरेन्द्र बस्नेत/ बेलबारी ,मोरंग । मोरङको गछियामा स्थानीय गछिया खोलाले द’ईवटा पोल बगाएपछि मंगलबार  बिहानै देखी बिद्य’त सेवा अबरुद्ध भएको छ । राति पोल बगेपछि बिहान ५ बजेदेखी बिद्य’त अबरुद्ध भएको नेपाल बिद्य’त प्राधिकरण बेलबारी शाखाले...

पूरा समाचार >

September 6, 2013 | Posted by Samyantra Media | मुख्य खबर

सभासद बन्न मरिहत्ते,शुसिल कोइराला बाँकेबाट उठ्ने

नेपालगञ्ज/ संबिधानसभाको चुनाब नजिकिदै जाँदा बाँकेमा चुनाबी सरगर्मि बढेकोछ । प्रमुख राजनितीक दलका स्थानीय नेताहरु सभासदमा आफ्नो नाम सिफारिस गराउनका लागि मरहत्ते गरिरहेका छन् । केही दलहरुले उम्मेद्धार छनौट गरिसकेका छन् भने केही दलहरुको आन्तरिक...

पूरा समाचार >

September 5, 2013 | Posted by Samyantra Media | मुख्य खबर

मोरङमा कुन–कुन दलबाट को–को भिड्दै ?

ईश्वर भट्टराई मोरङ/ राष्ट्रिय राजनीतिमा मोरङलाई बढी नै महत्वका साथ हेर्ने गरिन्छ । नौं निर्वाचन क्षेत्र रहेको मोरङमा उम्मेद्वारी हत्याउनकै लागि बढी नै घम्साघम्सी चल्ने गर्दछ । यसअघिको निर्वाचनमा एमाओवादी र मधेसी जनअधिकार फोरम नेपालले...

पूरा समाचार >

September 2, 2013 | Posted by Samyantra Media | मुख्य खबर

अज्ञात रोगका कारण ४ जनाको मृत्यु

काठमाण्डौं / अज्ञात रोगका कारण्ँ डोल्पा मा ४ जनाको मृत्यु भएको छ । सालदाङ गाविसमा चार दिनदेखि फैलिएको अज्ञात रोग का कारण्ँ सर्वसाधारण्ँको मृत्यु भएको हो । टाउको टुख्ने, रिगंटा लाग्ने, रगत वान्ता हुने लक्षण्ँ रहेको...

पूरा समाचार >

August 31, 2013 | Posted by Samyantra Media | मुख्य खबर

जग्गा काण्डले हृदयरोग निबारण प्रष्तिठानमा खैलाबैला

नमस्कार शाह नेपालगञ्ज/  जग्गा वा सम्पत्ति दान गर्नेहरुको आ–आफ्नै ईच्छा हुन्छ, चाहना हुन्छ । दुई पक्ष बिचको सहमतिमा दान गर्ने र दान स्विकार गर्ने काम हुन्छ । यसरी दुई पक्ष बिच भएको सम्झौता बमोजिम काम नहुनु...

पूरा समाचार >

August 26, 2013 | Posted by Samyantra Media | मुख्य खबर

प्रचण्डलाई जरिवाना लिन र जेल हाल्न माग गर्दै मुद्दा

काठमाडौं एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दायर भएको छ । अधिवक्ता दिनेश क्रिपाठीले अदालतको मान मर्दन गर्ने गरि अभिव्यक्ति दिएको भन्दै अवहेलना मुद्दा दयार गर्नुभएको हो । भदौ ६ गते अध्यक्ष...

पूरा समाचार >

August 26, 2013 | Posted by Samyantra Media | मुख्य खबर

लडाकुको समायोजन पूरा, राष्ट्रसंघ खुशी

काठमाण्डौं / माओवादी लडाकुको समायोजन पूरा भएकोमा राष्ट्रसंघले खुशी व्यक्त गरेको छ । नेपालका लागि संयुक्त राष्ट्र संघ आवासीय समन्वयकर्ता जेमी म्याक गोल्डरिकले आज एक विज्ञप्ती जारी गर्दै नेपाली सेनामा पूर्व माओवादी सेनाका लडाकुहरुको समायोजन...

पूरा समाचार >

August 21, 2013 | Posted by Samyantra Media | मुख्य खबर

टेलिभिजनको क्षेत्रीय प्रशारण केन्द्र पुनःसञ्चालनको पहल

नेपालगन्ज । कोहलपुर स्थित नेपाल टेलिभिजनको क्षेत्रीय प्रशारण केन्द्र पुनःसञ्चालनको पहल तिव्र गतिमा भइरहेको छ । टेलिभिजन पुनसञ्चालनका लागि सरकारले चालु आर्थिक वर्षमा साढे चार करोडको वजेट छुटयाएपछि प्राविधीक लगायतको पहल अगाढी बढाइएको समवद्ध विज्ञले...

पूरा समाचार >

August 12, 2013 | Posted by Samyantra Media | मुख्य खबर

रेडियो लुम्बिनीले पायो अकोराबको नेतृत्व

सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) को अध्यक्षमा रेडियो लुम्बिनी, रुपन्देहीका मोहन चापागाई निर्विरोध चयन हुनुभएको छ । राजधानीमा जारी पाँचौं अधिवेशनमा अध्यक्ष पदका लागि उहाँको मात्रै उम्मेद्वारी परेपछि निर्विरोध चयन हुनुभएको हो । यसैगरी महासचिव...

पूरा समाचार >
Ad

पछिल्ला सामग्री

Generic selectors
Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अन्तरबार्ता
आर्थिक / कृषि, सहकारी
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
ग्यालरी
देश
न्युज
पुर्वी नेपाल
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिचार
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मोडेल फेस
विदेश/रोचक
विविध
सम्पादकीय
साहित्य
Ad
Ad