बैश्यले गरे १ सय ४२ औं पटक रक्तदान !

सरिताले पनि गरिन् ६७ औं पटक रक्तदान नेपालगन्ज । साथी संस्था क्षेत्रीय कार्यालय नेपालगन्जी उपाध्यक्ष सरिता ज्ञवालीले ६७ औं पटक रक्तदान गर्नुभएको छ । नेपालगन्जमा महिला रक्तदाताको सङ्ख्या पुरुषको तुलनामा एकदमै न्यून भएपनि ज्ञवालीले भने

Read more

न्यूजिल्याण्डलाई पराजित गर्दै अष्ट्रेलिया विश्व च्याम्पियन

काठमाडौं । न्यूजिल्याण्डलाई पराजित गर्दै अष्ट्रेलिया पाँचौं पटक वन डे क्रिकेटको विश्व च्याम्पियन बनेको छ । आइतबार भएको फाइनलमा कप्तान माइकल क्लार्क र स्टिभ स्मिथको शतकीय साझेदारीको मदतमा न्यूजिल्याण्डलाई ७ विकेटले पराजित गर्दै अष्ट्रेलिया च्याम्पियन बनेको

Read more

चौथोपटक जल्यो फुङलिङ बजार

ताप्लेजुङ / ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा सोमबार राति भएको आगलागीले  ३ दर्जन  बढी घर जलेर नष्ट भएका छन् । आगलागीबाट करिब ९० परिवार विस्थापित भएका छन् । सोमबार साँझ  ६:४० बजेदेखि सुरु भएको आगलागीले बजारको

Read more

हिले बसपार्कको योजना नै तुहियो स्थानीयको अवरोधले

ईश्वर थापा ,धनकुटा / स्थानीयवासीको अवरोधका कारण हिले बसपार्क निर्माण योजना तुहिएको छ । बसपार्क आसपास घर बनाएर बसेकाले बसपार्कका लागि आवश्यक भौतिक संरचना बनाउन नदिएपछि योजना चलाउन नसकिएको धनकुटा नगरपालिका कार्यालयले जनाएको छ ।

Read more

सर्वेक्षण भएको दुई वर्ष बित्दा पनि धनकुटामा बन्न थालेन विमानस्थल

ईश्वर थापा ,धनकुटा         विमानस्थल निर्माण सर्वेक्षण अध्ययन पुरा भएको दुई वर्ष बितिसक्दा पनि जिल्लाका सरोकारवाला पक्षको बेवास्ताका कारण विमानस्थल निर्माण सुरु भएको छैन । धनकुटा नगरपालिका वडा नं.-१३ र १४ को

Read more

दीपाले दिईन् एकैपटक चार बच्चालाई जन्म

विराटनगर । बिहीबार विराटनगरमा झापाकी एक महिलाले चार बच्चालाई जन्म दिएकी छन् । झापा धुलाबारी बस्ने २६ वर्षीया दीपा भट्टराईले आधा घण्टाको सफल शल्यक्रियापछि चार बच्चालाई जन्माएकी हुन् । उनले ३ छोरा र एक छोरीलाई

Read more

पुर्वी पहाडका तीन जिल्लामा हटस्पट वाइफाईको तयारी

ईश्वर थापा ,धनकुटा / नेपाल टेलिकमले कोशीका पहाडी तीन जिल्लामा हटस्पट वाइफाई इन्टरनेट सेवा सुरु गर्ने भएको छ । कोशीका तेह्रथुम, संखुवासभा र भोजपुर जिल्लामा पहिलो पटक हटस्पट वाइफाई इन्टरनेट सेवा सुरु गर्न लागेको हो ।

Read more

हुन्डीले गर्दा घट्न थाल्यो मनि एक्सचेन्जको कारोबार

सबै रेमिट्यान्समा समान विनिमय दर आरपी सहयात्री, यूएई / दुबईको एक रेस्टुरेन्टमा विगत चार वर्षदेखि काम गरिरहेका मोरङका तीर्थ न्यौपाने नेपाल पैसा पठाउन यसपालि एक्सचेन्जसम्म पुगेनन् । यसअघि कुन बैंकको रेट बढी छ भनी खोजी-खोजी पैसा

Read more

जिबिस धनकुटाको सवा दुई अर्बभन्दा बढीको योजना

ईश्वर थापा,धनकुटा / जिल्ला विकास समिति धनकुटाले २६ औं जिल्ला परिषदबाट पारित दुई अर्ब १५ करोड एक लाख ४० हजार दुई १२ रुपैयाँ बराबरको बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ । उक्त बजेट तथा कार्यक्रम

Read more

सत्य स्वरुप साँझ मार्फत बाल पुनर्स्थापना केन्द्रलाई ६५ हजार सहयोग

ईश्वर थापा ,धनकुटा         बाल पुनर्स्थापना सेवा केन्द्र धनकुटा-४ श्रीपञ्चमी पार्कको सहयोगार्थ धनकुटामा सत्य स्वरुप सुमधुर साँझ कार्यक्रम मार्फत आयोजक ओजेट इभेनले बाल पुनर्स्थापना केन्द्रलाई ६५ हजार रुपैयाँसहयोग गरेको छ । कार्यक्रम

Read more