Samyentra Dot Com

गृहपृष्ठ » मुख्य खबर

September 5, 2013 | Posted by Samyantra Media | मुख्य खबर

मोरङमा कुन–कुन दलबाट को–को भिड्दै ?

ईश्वर भट्टराई मोरङ/ राष्ट्रिय राजनीतिमा मोरङलाई बढी नै महत्वका साथ हेर्ने गरिन्छ । नौं निर्वाचन क्षेत्र रहेको मोरङमा उम्मेद्वारी हत्याउनकै लागि बढी नै घम्साघम्सी चल्ने गर्दछ । यसअघिको निर्वाचनमा एमाओवादी र मधेसी जनअधिकार फोरम नेपालले...

पूरा समाचार >

September 2, 2013 | Posted by Samyantra Media | मुख्य खबर

अज्ञात रोगका कारण ४ जनाको मृत्यु

काठमाण्डौं / अज्ञात रोगका कारण्ँ डोल्पा मा ४ जनाको मृत्यु भएको छ । सालदाङ गाविसमा चार दिनदेखि फैलिएको अज्ञात रोग का कारण्ँ सर्वसाधारण्ँको मृत्यु भएको हो । टाउको टुख्ने, रिगंटा लाग्ने, रगत वान्ता हुने लक्षण्ँ रहेको...

पूरा समाचार >

August 31, 2013 | Posted by Samyantra Media | मुख्य खबर

जग्गा काण्डले हृदयरोग निबारण प्रष्तिठानमा खैलाबैला

नमस्कार शाह नेपालगञ्ज/  जग्गा वा सम्पत्ति दान गर्नेहरुको आ–आफ्नै ईच्छा हुन्छ, चाहना हुन्छ । दुई पक्ष बिचको सहमतिमा दान गर्ने र दान स्विकार गर्ने काम हुन्छ । यसरी दुई पक्ष बिच भएको सम्झौता बमोजिम काम नहुनु...

पूरा समाचार >

August 26, 2013 | Posted by Samyantra Media | मुख्य खबर

प्रचण्डलाई जरिवाना लिन र जेल हाल्न माग गर्दै मुद्दा

काठमाडौं एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दायर भएको छ । अधिवक्ता दिनेश क्रिपाठीले अदालतको मान मर्दन गर्ने गरि अभिव्यक्ति दिएको भन्दै अवहेलना मुद्दा दयार गर्नुभएको हो । भदौ ६ गते अध्यक्ष...

पूरा समाचार >

August 26, 2013 | Posted by Samyantra Media | मुख्य खबर

लडाकुको समायोजन पूरा, राष्ट्रसंघ खुशी

काठमाण्डौं / माओवादी लडाकुको समायोजन पूरा भएकोमा राष्ट्रसंघले खुशी व्यक्त गरेको छ । नेपालका लागि संयुक्त राष्ट्र संघ आवासीय समन्वयकर्ता जेमी म्याक गोल्डरिकले आज एक विज्ञप्ती जारी गर्दै नेपाली सेनामा पूर्व माओवादी सेनाका लडाकुहरुको समायोजन...

पूरा समाचार >

August 21, 2013 | Posted by Samyantra Media | मुख्य खबर

टेलिभिजनको क्षेत्रीय प्रशारण केन्द्र पुनःसञ्चालनको पहल

नेपालगन्ज । कोहलपुर स्थित नेपाल टेलिभिजनको क्षेत्रीय प्रशारण केन्द्र पुनःसञ्चालनको पहल तिव्र गतिमा भइरहेको छ । टेलिभिजन पुनसञ्चालनका लागि सरकारले चालु आर्थिक वर्षमा साढे चार करोडको वजेट छुटयाएपछि प्राविधीक लगायतको पहल अगाढी बढाइएको समवद्ध विज्ञले...

पूरा समाचार >

August 12, 2013 | Posted by Samyantra Media | मुख्य खबर

रेडियो लुम्बिनीले पायो अकोराबको नेतृत्व

सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) को अध्यक्षमा रेडियो लुम्बिनी, रुपन्देहीका मोहन चापागाई निर्विरोध चयन हुनुभएको छ । राजधानीमा जारी पाँचौं अधिवेशनमा अध्यक्ष पदका लागि उहाँको मात्रै उम्मेद्वारी परेपछि निर्विरोध चयन हुनुभएको हो । यसैगरी महासचिव...

पूरा समाचार >

July 26, 2013 | Posted by Samyantra Media | मुख्य खबर

मिर्गौला पीडितको लागि चार लाखको ‘प्याकेज’

काठमाडौं / नेपाल  सरकारले मिर्गौला पीडित विपन्न नागरिकको उपचारका लागि चार लाख बराबरको उपचार ‘प्याकेज’ दिने भएको छ । सहयोगमध्ये एक लाख रुपैयाँ डायलासिसका लागि, दुई लाख रुपैयाँ प्रत्यारोपणका लागि र बाँकी एक लाख रुपैयाँ प्रत्यारोपणपछिको...

पूरा समाचार >

July 9, 2013 | Posted by Samyantra Media | मुख्य खबर

‘डन’ परशुराम धरौटीमा रिहा

बिराटनगर । गुण्डागर्दी गरी अवैध सम्पत्ति आर्जन गरेको अभियोगमा थुनामा रहेका एमालेका ‘डन’ परशुराम भनिने कृष्ण बस्नेत धरौटीमा रिहा भएका छन् । विशेष अदालतले मागेको २ करोड धरौटी बुझाएर उनी छुटेका हुन । जेठ २७...

पूरा समाचार >

July 5, 2013 | Posted by Samyantra Media | मुख्य खबर

समायोजन् रोजेका लडाकु बने नेपाली सेना

काठमाडौँ  । माओवादीका  १३ सय ५२ जना पूर्व लडाकू  औपचारिक रुपमा नेपाली सेना भएका छन् । अधिकृतबाहेक सात महिने सैन्य आधारभूत तालिम पूरा गरेका सिपाही तथा अन्य  तहकाले जिम्मेवारी पाएका हुन् । तालिम लिईएका विभिन्न ठाँउमा...

पूरा समाचार >

Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अर्थ/बाणिज्य
आलेख
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मुलुक
विदेश/रोचक
विविध
समाचार
समाज
सम्पादकीय
सम्बाद
साहित्य
स्वास्थ्य
हाइलाइट
Ad
Ad
Ad