“क” अक्षर नपढे पनि मन्त्री , प्रधानमन्त्री बन्न पाउने

काठमाडौं ३० भाद्र , बुधबार । नयाँ संविधानमा “क” अक्षर नपढेको व्यक्ती पनि मन्त्री तथा प्रधानमन्त्री हुन पाउने व्यवस्था लागू हुने भएको छ । प्रधानमन्त्री तथा मन्त्री हुनका लागि योग्यता तोक्नुपर्ने माग गर्दै कम्तीमा स्नाकोत्तर

Read more

संघीयतामा सीमांकन : २४ दिनमा २४ को मृत्यु

काठमाडौ ।   संघीयतामा सीमांकनको विषयलाई लिएर २४ दिनयता भएका आन्दोलनमा २४ जनाले ज्यान गुमाएका छन् । झडपका क्रममा करिब चार सयजना घाइते भएको खबर नयाँ पत्रिका दैनिकमा छ । प्रहरी प्रधान कार्यालयका अनुसार १५ आन्दोलनकारी,

Read more

यस्तो रैछ कैलाली घटनामा प्रहरीले गोली नचलाउनुको कारण

काठमाडौ /  नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपाने, दुई जना प्रहरी निरीक्षकसहित ८ जना सुरक्षाकर्मी मारिने गरी गत सोमबार टीकापुरमा मच्चीएको हिंसात्मक घटनामा  नेपाल प्रहरी र सशस्त्र प्रहरीले किन गोली चलाएनन् भन्ने प्रश्न सबैको मनमा उब्जने गरेको

Read more

प्रहरीले आत्मरक्षाका लागि गोलि हान्न पाउने

काठमाडौं । कैलालीको टीकापुर घटनापछि प्रहरी प्रधान कार्यालयले आत्मरक्षाका लागि गोली हान्न सर्कुलर जारी गरेको छ। निर्देशनमा भनिएको छ, ‘आत्मरक्षाका लागि गोली हान्न नहिचकिचाउने।’ तर, गृह मन्त्रालयले देशका विभिन्न ठाउँमा भइरहेको आन्दोलनबारे अरू केही रणनीति भने

Read more

मन्त्री बन्न बमको हत्या गरेको हुँ – संजय

काठमाडौं । सर्वोच्च अदालतका न्यायधीश रणबहादुर बमलाई गोली हानी हत्या गर्ने अभियुक्त सञ्जय स्माइली मगरलाई साउदीबाट नेपाल ल्याइएको छ। मन्त्री बन्ने सपनामा आफूले बमलाई गोली हानेको मगरले बयान दिएको खबर आजको नयाँ पत्रीकामा छ । नेपाल

Read more

घैंटे मारिएपछि डनहरुको भागाभाग

काठमाडौं, भदौ ५ – प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका कुमार घैंटे प्रहरी इन्काउन्टरमामारिएपछि राजधानीलगायत देशका मुख्य सहरमा गुण्डाराज चलाउँदै आएका डनहरु देश छाडेर भाग्ने तयारी गरिरहेका छन् । राजनीतिक संरक्षणका आडमा गुन्डागर्दी गर्दै आएका डनहरुसमेत

Read more

न्यायाधीश बमका हत्यारा खाँडिमा मुस्लिम गुरु , पक्राउ गरि नेपाल ल्याईंदै

प्रतिमा बाँस्कोटा भाद्र ३, २०७२- युट्युबमा स्माइल मगर खोज्यो भने ढाका टोपीमा सजिएका एक नेपाली युवा भेटिन्छन् । यतिबेला उनको कामचाहिँ साउदी अरबमा रहेका नेपालीहरूबीच मुस्लिम धर्म प्रचार गर्नु हो । वास्तविक नाम सञ्जय स्माइल

Read more

दलहरु प्रदेशको खाका परिवर्तन गर्न तयार

प्रकाश ढकाल । काठमाडौं – प्रमुख चार दल प्रस्तावित ६ प्रदेशको खाका परिवर्तन गर्न सहमत भएका छन् । प्रदेशको सीमांकनका विषयमा देखिएको असन्तुष्टिलाई सम्बोधन गर्न दलहरु प्रस्तवित खाकामा फेरबदल गर्न सहमत भएका हुन् । चार

Read more

संविधानको विधेयक तयार

नरेन्द्र साउद काठमाडौं: विशेष कार्यदलले संविधानको विधेयक तयार गरेको छ । टुंगो लागिसकेका र सहमति भइसकेका विषयलाई समेटेर विधेयक तयार भएको छ। धर्म निरपेक्षता, निर्वाचनको थ्रेस होल्ड र संवैधानिक निकायका पदाधिकारीको पुनर्नियुक्तिको विषय शीर्ष तहमा छलफल

Read more

पत्रकार धमला कुटिए

श्रावण ३१ पत्रकार ऋषि धमला माथि आक्रमण भएको छ । नेपालवाणी नेटवर्कमा कार्यक्रम सकेर भृकुटिमण्डप स्थित कार्यालय गइरहेका बेला उनी माथि वीर अस्पताल अगाडि माथि आक्रमण भएको हो । नेपाल वाणी नेटवर्कमा बाणी बहस कार्यक्रम चलाएर फर्कदै गरेका

Read more