Samyentra Dot Com

गृहपृष्ठ » मनोरञ्जन, मुख्य खबर

July 28, 2017 | Posted by Ambika | मनोरञ्जन, मुख्य खबर

ओएस नेपाल म्यूजिक अवार्ड २०७४ को मनोनयन सार्वजनिक

ओएस नेपाल म्यूजिक अवार्ड २०७४ को मनोनयन सार्वजनिक भएको छ । गत २०७३ बैशाख देखि २०७४ असारसम्म सार्वजनिक भएका गीतसंगीतको विभिन्न ४३ विधाको सर्वोत्कृष्ट पाँचभित्र पर्न सफल गीतको मनोनयन सार्वजनिक गरिएको हो । आगामी भाद्र...

पूरा समाचार >

July 26, 2017 | Posted by अम्बिका | मुख्य खबर, मुलुक

विवेकशील र साझा पार्टीबिच एकता

काठमाडौं– रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टी र उज्जल थापा नेतृत्वको विवेकशील नेपाली पार्टीबीच एकीकरण भएको छ । बुधबार दुवै पार्टीबीच एकीकरणको घोषणा गरिएको हो । एकीकृत पार्टीको नाम बिबेकशील साझा पार्टी राखिएको छ । त्यस्तै...

पूरा समाचार >

July 24, 2017 | Posted by Ambika | मुख्य खबर

चावहिल साँखु सडक व्यवस्थित गर्न जनप्रतिनिधी सक्रिय

दामोदर दाहाल/ चावहिल साँखु सडक खण्डको मुख्य सडक दयनीय भएको कारण सवारी आवागमन र हिडडुल गर्न समेत ठुलो समस्या उत्पन्न भएको बर्षौ भएको छ। एम्वुलेन्स समेत सहज रुपमा चल्न नसक्ने गरी सडक विग्रिएको छ। चावहिल, बौद्ध,...

पूरा समाचार >

July 24, 2017 | Posted by Ambika | मुख्य खबर, हाइलाइट

मौलिक संस्कृती संरक्षणका लागि धामीझाँक्रीलाई सम्मान गरीने

प्रकाश पाक्साँवा, तेह्रथुम /  तेह्रथुमको छथर सुक्रबारेमा मौलिक संस्कृती संरक्षणका लागी यस बर्ष पनि धामीझाँक्रीहरुलाईहरुलाई सम्मान गरीने भएको छ । परम्परादेखी लाग्दै आएको ऐतिहाँसिक भदौ पुर्णिमाको अबसरमा तेह्रथुमको छथर क्षेत्रमा रहेका धामीझाँक्रीहरुलाई सम्मान गर्ने भएको...

पूरा समाचार >

July 19, 2017 | Posted by Ambika | मुख्य खबर, हाइलाइट

अन्तरघात भएको भन्दै काङ्ग्रेसका झण्डै दुइ दर्जनलाइ कारबाहीको सिफारिस

स्थानीय तहको चुनावमा अन्तरघात  गरको भन्दै नेपाली काङग्रेस वेलवारी नगर समितिले   २२ जनालाई कारबाहीका लागि क्षेत्रीय समितिमा सिफारिस गरेको छ । कारबाहीको सिफारिसमा पर्नेहरूमा महासमिति सदस्यद्धय नगेन्द्र जमरकट्टेल ,महेन्द्र सुवेदी, महाधिबेशन प्रतिनिधि डिल्लीराम गिरी नगर...

पूरा समाचार >

July 18, 2017 | Posted by Ambika | मुख्य खबर, समाचार

जहाँ साढे ३ सयभन्दा बढीले सकेनछन् जमानत जफत जोगाउन

धनकुटा । गएको स्थानिय तहको निर्बाचनमा धनकुटामा तीन सय ५८ जना उम्मेद्वार जमानत जफत भएकोे छ । निर्वाचन नियमवली अनुसार खसेको मतको १० प्रतिशत सदर मत नल्याउने उमेद्वारको जमानत जफत भएको हो । धनकुटाका सात स्थानिय...

पूरा समाचार >

July 18, 2017 | Posted by Ambika | मुख्य खबर, हाइलाइट

सदरमुकाम धाउनु पर्दैन अब मतदाता बन्न

काठमाडौं । निर्वाचन आयोगले अब स्थानीय तहबाटै फोटोसहितको मतदाता नामावली संकलन गर्ने भएको छ । यसअघि आयोगले साउन १ देखि १५ गतेसम्म जिल्ला निर्वाचन कार्यालयबाट मतदाता नामावली संकलन गर्ने मिति तय गरेकोमा मिडिया, सामाजिक संजाल...

पूरा समाचार >

July 18, 2017 | Posted by Ambika | मुख्य खबर, हाइलाइट

धनकुटाका २ जना वडाध्यक्षहरु जो चर्चाको शिखरमा छन्

ईश्वर थापा ,धनकुटा / धनकुटा नगरपालिकाका २ वटा वडाका वडा अध्यक्ष अहिले मतदाताको घरदैलोमा व्यस्त  छन् ।...

पूरा समाचार >

July 18, 2017 | Posted by Ambika | खेलकुद, मुख्य खबर

अण्डर १९ विश्वकप क्रिकेट : नेपालले हरायो सिंगापुर र मलेसियालाई  

 काठमाडौं /  उन्नाइस वर्षमुनिको विश्वकप क्रिकेटको छनोट प्रतियोगिता अन्तर्गत पहिलो खेलमा नेपालले सिंगापुरलाई ४ विकेटले हराएको छ भने दोश्रो खेलमा मलेशिया पनि ५ विकेटले पराजित भएको छ । पहिलो दिनको खेलमा ७४ रनको लक्ष्य नेपालले...

पूरा समाचार >

July 17, 2017 | Posted by Ambika | अर्थ/बाणिज्य, मुख्य खबर

मोरङमा एक अर्ब हाराहारीको बजेट फ्रीज

बिराटनगर ।  चालु आर्थिक वर्षमा मोरङमा १० अर्ब ५७ करोड ६७ लाख १० हजार चालु बजेट मध्ये ९ अर्ब ७४ करोड १० लाख ७४ हजार रुपैया खर्च भएको छ । सहरी बिकास तथा भवन निर्माण डिभिजन...

पूरा समाचार >

Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अर्थ/बाणिज्य
आलेख
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मुलुक
विदेश/रोचक
विविध
समाचार
समाज
सम्पादकीय
सम्बाद
साहित्य
स्वास्थ्य
हाइलाइट
Ad
Ad
Ad