Samyentra Dot Com

गृहपृष्ठ » मुख्य खबर

August 5, 2017 | Posted by Ram Kumar | मुख्य खबर

भरतपुर १९ मा काङ्ग्रेसको प्यानल नै विजयी

चितवन । भरतपुर महानगरपालिका वडा नं १९ मा नेपाली काङ्ग्रेसको प्यानल नै विजय भएको छ वडा अध्यक्षमा कंग्रेसका कर्णबहादुर गुरङ विजयी हुनुभएको हो । १९ नम्बर वडाको मतगणना सकिदा मेयर पदमा एमालेका उम्मेद्वार देवी ज्ञवालीको...

पूरा समाचार >

August 5, 2017 | Posted by Ram Kumar | मुख्य खबर

अन्तर्घातीलाई कार्वाही गर्ने माओवादीको तयारी

काठमाण्डौं  । माओवादी केन्द्रले स्थानीय तह निर्वाचनमा अन्तर्घात गर्ने नेता–कार्यकर्तालाई कारबाही गर्न प्रक्रिया अघि बढाएको छ । केन्द्रीय सचिवालय बैठकको निर्णयअनुसार उसले प्रदेशस्तरमा छानबिन समिति गठन गरेर कारबाही गर्ने तयारी गरेको हो । दुई नम्बरबाहेक...

पूरा समाचार >

August 3, 2017 | Posted by Ambika | मुख्य खबर, हाइलाइट

देशकै सफा शहरका रुपमा पुरस्कृत भयो धनकुटा

ईश्वर थापा ,धनकुटा / गत आर्थिक वर्ष २०७३/७४ को सफा शहरको प्रतिस्पर्धामा धनकुटा नगरपालिका उत्कृष्ट सफा शहरको रुपमा पुरस्कृत भएको छ । सफा शहरको प्रतिस्पर्धामा छनौट भएका ६ वटा नगरपालिकामा धनकुटा नगरपालिका उत्कृष्ट भएको हो...

पूरा समाचार >

August 2, 2017 | Posted by Ambika | मुख्य खबर, समाज

क्यान्सर रोगी भुजेलको रोदन, म बाँच्न चहान्छु (भिडियाे सहित)

संखुवासभा । आर्थिक अभावका कारण उपचारको अभावमा छटपटाईरहेका संखुवासभा जिल्लाको मादी नगरपालिका ६ का गणेश बहादुर भुजेलले आफनो उपचारका लागी आर्थिक सहयोगका लागी सबैसँग अपिल गरेका छन ।  शुरुमा भुजेलको ओठमा सानो टीका जस्तो घाऊ निस्कियो...

पूरा समाचार >

August 2, 2017 | Posted by Ram Kumar | मुख्य खबर

सिआइबीका नक्कली डिएसपी पक्राउ

काठमाण्डौँ / आफूलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को प्रहरी नायब उपरीक्षक भन्दै विभिन्न व्यक्ति अपहरण गरी फिरौती असुल गर्ने गिरोहका मुख्य व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । काठमाण्डु भद्रकाली–७, कुमारीखेल बस्ने नुवाकोटको गेर्खु, फूलबारीका शुक्रराज...

पूरा समाचार >

August 1, 2017 | Posted by Ambika | मुख्य खबर, हाइलाइट

सडक निर्माणका लागि स्कुलको जग्गा बेचिएको भन्दै विवाद

नरेन्द्र बस्नेत, बेलबारी । मोरङको बेलबारी ३ मा निर्माणधिन लोकमार्गदेखि भगवती उच्च माध्यमिक बिद्यालय हुँदै सिजुवारी जोडने सडक निर्माणका क्रममा बिद्यालयको जग्गा मिचिएको भन्दै ब्यापक बिरोध शुरु भएको छ । सिजुवारीदेखि लालीगुराँस साकोस सम्मको ९००...

पूरा समाचार >

July 31, 2017 | Posted by Ram Kumar | मुख्य खबर, मुलुक

भर्ना खुल्यो है आर्मीमा जागिर खानेभा !

काठमाडौं / नेपाली सेनाले १५ लेखा अधिकृत सहित ३९ प्राविधिक भर्नाका निम्ति आवेदन माग गरेको छ । सेनाले आईतवार सार्वजनिक सूचना जारी गर्दै लेखा अधिकृत , पाइलट , डाक्टर देखि लिएर सम्पादन सम्मका लागि आवेदन...

पूरा समाचार >

July 31, 2017 | Posted by Ram Kumar | मुख्य खबर, समाज, हाइलाइट

मोरङमा थपिएछन् १२ हजार मतदाता

उर्लाबारी । मोरङमा १२ हजार ८ सय ९० जना नयाँ मतदाताले तस्बिरसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरका अनुसार शनिबारसम्म ६ हजार २८९ महिला, ६ हजार छ सय पुरुष र एक...

पूरा समाचार >

July 31, 2017 | Posted by Ram Kumar | मुख्य खबर, समाज

पर पुरुषसंग लागेको भन्दै आफ्नै बाबू र दाजुले गरे हत्या

महोत्तरी / गौशाला–८ स्थित सागरनाथ वन विकास परियोजनाको जंगलमा गत मंगलबार मृत फेला परेकी महिलालाई उनकै बुबा र दाजुले हत्या गरेको प्रहरीले जनाएको छ । श्रीमान् वैदेशिक रोजगारीमा रहेको र उनले विभिन्न परपुरुषसँग अनैतिक सम्बन्ध राखेको...

पूरा समाचार >

July 31, 2017 | Posted by Ram Kumar | प्रबिधि, मुख्य खबर

नेपाल टेलिकमले ल्यायो अफरै अफर

काठमाडौं ।  नेपाल टेलिकमले आफ्ना ग्राहकका लागि केही विशेष प्रमोसनल अफर उपलब्ध गराएको छ । जीएसएम/सीडीएमए तथा एडीएसएल/एफटीटीएच सेवाका ग्राहकहरुका लागि सो प्रमोसनल अफर उपलब्ध गराएको हो । यो अफरमा विदेशबाट आएको कल उठाउँदा पनि अब बोनस...

पूरा समाचार >

Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अर्थ/बाणिज्य
आलेख
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मुलुक
विदेश/रोचक
विविध
समाचार
समाज
सम्पादकीय
सम्बाद
साहित्य
स्वास्थ्य
हाइलाइट
Ad
Ad
Ad