प्रदेश नं. १ को राजधानी त्यहीँ तोक्न माग गर्दै बन्द भो धनकुटा

ईश्वर थापा, धनकुटा / प्रदेश नं. १ को राजधानी धनकुटालाई तोकिनु पर्ने माग गर्दै धनकुटाका बासिन्दाले सोमबार जिल्लाका बजार र यातायात बन्द गराएका छन् । आइतबार क्षेत्रीय प्रशासन कार्यालय घेराउ गरेर सरकारलाई ज्ञापनपत्र बुझाएका धनकुटा

Read more

एमालेबाट मन्त्री बन्ने यी हुन् सम्भावित नेताहरू

काठमाडौं / प्रतिनिधी सभामा वाम गठबन्धनले स्पष्ट बहुमत पाएसगै एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्ने मन्त्रीमण्डलमा क कसलाइ समेट्ने भन्ने कसरत शुरु भएको छ ।  आउँदो सरकारमा क–कसलाई समेट्ने भन्ने विषयमा भावी  प्रधानमन्त्री ओलीले भित्री 

Read more

दाइजोको निहुँमा घरबाटै निकालियो महिलालाइ

उर्लाबारी / देशका धेरैजसो स्थानहरूमा दाइजो बिरोधी बिबाह भइरहेका बेला मोरङको उर्लाबारीमा भने दाइजो नल्याएको भन्दै एक महिला घर निकाला भएकी छिन् । एसइइ दिएर उच्च शिक्षाको तयारीमा रहेकी गीतालाई पौडेलका बुवा तुलबहादुर लगायत घरपरिवारले

Read more

यी महिला जसले केपी अाेलीलार्इ अाफ्नाे मृगौला दान दिइन्

काठमाण्डाै । चितवनको घिमिरे परिवारकी छोरी अन्जन विवाहपछि झापाको ओली परिवारकी बुहारी बनिन् । आमाबाबुको काखमा सम्हालिएकी अन्जनको काँधमा तारा ओलीको घरबार सम्हाल्ने जिम्मेवारी थपियो । विस्तारै उनी ओली परिवारसँग घुलमिल हुँदै गइन् । ओली परिवार

Read more

समानुपातिकतर्फ पनि पहिलो दल बन्यो एमाले

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना करिब-करिब सकिएको छ। शनिबार रातिसम्ममा ९५ लाख ३ हजार ६ सय १८ मत गणना भएको छ। निर्वाचन आयोगका अनुसार सर्लाही २ र ३ नम्बर क्षेत्रको गणना जारी छ। दलहरूले

Read more

२४ जना मन्त्रीले हारेछ्न् यसपालीको चुनावमा

वर्तमान मन्त्रिपरिषद्मा सहभागी ४२ मन्त्रीमध्ये निर्वाचनमा भाग लिएका २४ मन्त्री पराजित भएका छन्  । प्रतिनिधिसभा सदस्य निर्वाचनमा होमिएका प्रधानमन्त्रीसहितका मन्त्रीमध्ये १८ जनामात्र जनमत परीक्षणमा पुनः सफल भएका हुन्   । प्रधानमन्त्री तथा विना विभागीयसहित अहिले मन्त्रिपरिषद्मा

Read more

उद्योगी ब्यबशायीले गरे मोरङका नयाँ सभासदरुलाइ सम्मान

 मोरङ/  उद्योग संगठन मोरङले विजयी उम्मेदवारहरुलाई बधाई तथा सम्मान गरेको छ । एक कार्यक्रमको आयोजना गरी संगठनले उद्योगी व्यवसायीका समस्या अबगत गराएको हो  । उद्योग संगठन मोरङद्धारा विराटनगरमा आयोजित प्रतिनिधि तथा प्रदेश सभा नव निर्वाचित

Read more

गोठगाउं हुनेभो प्रदेश एकको अस्थायी राजधानी

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रदेशसभा सचिवालय रहने सम्भाव्य स्थान पहिचान गरी अस्थायी मुकाम तोक्न सरकारसमक्ष सिफारिस गरेको छ। प्रधानमन्त्री कार्यालयको समन्वयमा सहरी विकास मन्त्रालयले सातै प्रदेशको कार्यालय राख्ने ठाउँ पहिचान गरेको हो ।

Read more

मोरङमा चुनाब लडेका १ सय २८ जनाको भएछ जमानत जफत

विराटनगर । मोरङमा प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दिएका १ सय २८ जनाको जमानत जफत भएको छ । विजयी १८ उम्मेदवार सहित ४१ जनाले जमानत जोगाएका छन् । प्रतिनिधिसभा तर्फ ४८ र प्रदेशसभा तर्फ ८०

Read more

धनकुटा जिल्लालाइ वामपन्थी किल्ला बनाए हेमराजले

 ईश्वर थापा, धनकुटा । राजनीतिमा पुस्ता हस्तान्तरण र लाभदायक पद नलिने भन्ने नेपालको सन्दर्भमा विरलै सुन्न र देख्न पाइन्छ । आफ्नो निर्वाचन क्षेत्र र पार्टी नेतृत्व सितिमिति मुख्य नेतृत्वले पालो दिउँ भन्ने उदाहरण छैन भन्दा

Read more