गितकार रेग्मीको नयाँ म्युजिक भिडियो बजारमा आउदै

गितकार रेग्मीको नयाँ म्युजिक भिडियो बजारमा आउदै
धनकुटा । गायक प्रेम मोक्तान र गीतकार लोक रेग्मीको अडियो भिडियो एल्बम मिलन विछोडको गित आधी बाटो सँगै पुरा गरौँको म्युजिक भिडियो छायाँङ्कन हुने भएको छ । हालै बजारमा आएको एल्बम मिलन विछोडको सुख दिन्छु भन्नेहरु दुख पर्दा भागी गए, हिजो साथ दिन्छु भन्ने आज आफैँ टाढा भए भन्ने गितको म्युजिक भिडियोको अपार सफलता पछि आधी बाटो सँगै पुरा गरौँको म्युजिक भिडियो छायाँङ्कन हुन लागेको गितकार रेग्मीले बताए । कूल...

मिस नेपालको अन्तिम २५ मा पुगिन् मोरङकी अनुपमा बाँस्तोला पनि

मिस नेपालको अन्तिम २५ मा पुगिन् मोरङकी अनुपमा बाँस्तोला पनि
द हिडेन ट्रेजररले आयोजना गर्ने मिस नेपालको २३ औं संस्करणमा मोरङ विराटनगरकी अनुपमा बाँस्तोला अन्तिम २५ मा छनौट हुन सफल भएकी छिन् । २ सय ३१ प्रतिष्पर्धिहरु मध्येबाट अनुपमा अन्तिम २५ मा पर्न सफल भएकी हुन् । सामाजिक क्षेत्रमा राम्रो छवि बनाएकी अनुपमा लामो समयदेखि विभिन्न सचेतनामुलक कार्यक्रमको नेतृत्व समेत गर्दै आएकी छन् । २०१३ मा पूर्वाञ्चल सुपरमोडलको उत्कृष्ट १० मा परेकी बाँस्तोला २०१६ मा देशभरबा...

मेलिना राईसँगै झुमे बेलबारीबासीहरु

मेलिना राईसँगै झुमे बेलबारीबासीहरु
केशु विरही / बेलबारी, अघिल्ला दिनहरुमा प्राय खाली खालीजस्तै लाग्ने बेलबारी महाेत्सब मेलिना राईकाे उपस्थितीले खचाखच भरिएकाे थियाे । दर्षककाे वाक्लाे उपस्थितीले मैदानमा खुट्टा समेत टेक्ने ठाउँकाे अभाव देखिन्थ्याे । यति सम्म कि काेही अाफन्त छुटेमा भेट्नसमेत धाैधाै भैरहेकाे थियाे । दर्षककाे यस्ताे उपस्थितीले अायाेजक दङ्दास देखिन्थ्याे । संचालिका चन्दा खड्काकाे विचविचकाे "अाजकाे उपस्थितीकाे ला...

किन रोकियो सलमानको नेपाल यात्रा ?

किन रोकियो सलमानको नेपाल यात्रा ?
बलिउड अभिनेता सलमान खान नेपाल आउने कार्यक्रम स्थगित भएको छ । विप्लव समूहको चेतावनीलाई कारण देखाउँदै सलमानले नेपाल नआउने सन्देश पठाएका छन् । खानको ‘दबंग द टुर’ १० मार्चमा काठमाडौंमा हुने तय भएको थियो । टुँडिखेलमा हुने शोमा अभिनेत्री सानोक्षी सिन्हा, प्रभु देवा, मनिष पल लगायतका कलाकार पनि उपस्थित हुने भनिएको थियो । विकाशकारी भूकम्प र नाकाबन्दीपछि नेपालको पर्यटन क्षेत्रमा परेको नकारात्मक प्रचार न्य...

बेलबारी महोत्सवमा कुन दिन को कलाकार आउँदैछन् थाहा छ ?

बेलबारी महोत्सवमा कुन दिन को कलाकार आउँदैछन् थाहा छ ?
अम्बिका भण्डारी / मोरङ बेलबारीमा फागुन १६ देखि भइरहेको शिक्षा तथा स्वास्थ्य महोत्सवमा चर्चित कलाकार विल्सन बिक्रम राइ (तक्मे बुढा) देखि गायक गायिकाहरु कालीप्रसाद बास्कोटा , शिव परियार, जुना प्रसाइ, डिजे गोर्खाका प्रयत्न श्रेष्ठ, मेलिना राई, मिना निरौला, तृसना गुरुङ तथा सबिन गुरुङ जस्ता कलाकारहरु आउने भएका छन् । त्यतिमात्र होइन, अति उत्ताउली गायिकाहरु ज्योती मगर र सरस्वती लामा पनि महोत्सवमै आउने भ...

बीस बर्षपछि जेठी श्रीमति लिएर जन्मथलो आए उदितनारायण

बीस बर्षपछि जेठी श्रीमति लिएर जन्मथलो आए उदितनारायण
चर्चित गायक उदीतनारायण झा करिब दुई दशकपछि आफ्नो जन्मस्थल सप्तरीको भारदह आएका छन् ।   झा संगै जेठी पत्नी रञ्जना झा पनि आएकी छिन् । झा करिब एक साता सप्तरी बस्ने परिबारिक श्रोतले जनाएको छ । झा गायन पेशामा लागेर लामो समयदेखि भारतमा बस्दै आए पनि उनका दाजुभाइ भारदहमै बसिरहेका छन् । बलिउडमा जमेपछि दीपा झासँग दोस्रो विवाह गरे लगत्तै जेठी पत्नी रञ्जनासँग उनको सम्बन्ध चिसिएको थियो । हाल दुबैको सम्बन्ध...

दिपकराज गिरीले करोड खर्चेर गरे छोरीको बिवाह, दाइजो मात्रै ६० लाख !

दिपकराज गिरीले करोड खर्चेर गरे छोरीको बिवाह, दाइजो मात्रै ६० लाख !
कलाकार दीपकराज गिरीले छोरी मौसमीको विहेमा करिब १ करोड खर्चिएका छन् ।  शनिबार  सम्पन्न उनकी जेठी छोरी मौसमीको विवाहमा उनले ९ सय पाहुनालाई भब्य भोज दिएका छन् ।  छोरी ज्वाईको जीन्दगी सहज बनाईदिने भन्दै उनले करिब ६० लाख बराबरको अपार्टमेन्ट दाइजो दिएका छन् । स्रोतका अनुसार दीपकले केही दिनमै छोरी ज्वाईको घरायसी जीवनलाई सहज बनाइदिन दाइजो स्वरुप अपार्टमेण्ट खरिद गर्दैछन् । तीन सन्तानमध्ये मौसमी ज...

स्कुले नानीहरु हो, खुल्यो है अक्षरा जुनियर स्कुल प्रिन्सेस २०१८ को आवेदन

स्कुले नानीहरु हो, खुल्यो है अक्षरा जुनियर स्कुल प्रिन्सेस २०१८ को आवेदन
 काठमाडौं । वार्षिक परीक्षापछि एक महिनाको  फुर्सदमा  रहने बालिकाहरुको प्रतिभा प्रस्तुति तथा व्यक्तित्व विकाशका लागि सिजन मिडियाले विगत ७ वर्ष देखि निरन्तर रुपमा  आयोजना गर्दै आएको अक्षरा जुनियर स्कुल प्रिन्सेस २०१८ को आवेदन फारम खुल्ला गरिएको छ । कक्षा २ देखि ७  सम्म अध्ययनरत छात्राहरुमा लक्षित अक्षरा जुनीयर स्कुल प्रिन्सेस प्रतियोगिता हुँदै आएकोमा  यस वर्षदेखि कक्षा ८ र ९ मा अध्ययन...

पुर्वका चलचित्रकर्मी तथा कलाकारहरु सम्मानित, बहिष्कारमा परे रेखा थापा र दिपाश्री

पुर्वका चलचित्रकर्मी तथा कलाकारहरु सम्मानित, बहिष्कारमा परे रेखा थापा र दिपाश्री
नेपाल चलचित्र निर्देशक समाज तथा व्हाईट हाउस धरानको आयोजनामा धरानमा पहिलो पटक प्रदेश न.१ का महिला चलचित्र निर्देशक, वरिष्ठ निर्देशक , अग्रज कलाकर्मी तथा नव नायिका सम्मान कार्यक्रम सम्पन्न भएको छ । निर्देशक समाजकी अध्यक्ष सुचित्रा श्रेष्ठको सभापतित्व तथा चलचित्र बिकास बोर्ड का पुर्व अध्यक्ष राजकुमार राईको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । पुरानालाई सम्मान, नयांलाई प्रोत्साहन भन्ने नारा...

काजलले चुमिन् मिस इ-कलेज २०१८ को उपाधि

काजलले चुमिन् मिस इ-कलेज २०१८ को उपाधि
काठमाडौं । सिजन मिडियाले राजधानीको अक्षरा स्कुल काडाघारीमा शनिबार आयोजना गरेको ‘मिस ईकलेज २०१८’ मा व्रिटीस कलेजमा अध्ययनरत २० वर्षीय काजल तामाङले ताज चुम्न सफल भएकी छिन् । उनले विधागत तर्फको ‘मिस पर्सनालीटीको टाइटल अवार्ड पनि आफ्नो पोल्टामा पारिन् । उनलेे  उपहार स्वरुप १ लाख ८० हजार पर्ने स्कुटर, ५ दिनको वैङकक भ्रमण, लेटमिइनको तर्फवाट २० हजारको गिफ्ट भौचर,नेपाल एयरहोस्टेस एकाडमीको तर्फवाट ३५ हज...