Samyentra Dot Com

गृहपृष्ठ » फिचर स्टोरी, मुख्य खबर

December 27, 2016 | Posted by Ambika | फिचर स्टोरी, मुख्य खबर

बर्दिबास पुगे धुर्मुस मुसहर बस्ती बनाउन (फोटो फिचर सहित)

आरके महतो, बर्दिबास (महोत्तरी) / मुसहर बस्ती बनाउन धुर्मुस (सिताराम कट्टेल) महोत्तरीको बर्दिबास पुगेका छन् ।उनी आउने खबरले मुसहर बस्तीकी एक सय पाँच बर्षीया मरनी सादा मंगलबार विहानैदेखि खुशी थिइन् । बिहानैदेखि उनी बाटो कुरेर बसेकी थिइन्...

पूरा समाचार >

December 27, 2016 | Posted by Namaskar | फिचर स्टोरी, समाज

सामाजिक सद्भावको कार्यक्रमले जाग्दैछ राप्तीपारीको गाउँ

बाँके/ गत मंसिर २ गते परियोजना अन्र्तगत बाँकेको मटेहीया गाविसमा सामाजिक सदभाव र विकासका लागि साझा दस्तावेज निर्माण बिषयक गोष्ठीका एक सहभागि थिए – मटेहियामा रहेको महेन्द्र मा.बि.का प्रधानाध्यापक पेशकार सिंह । उनले गोष्ठिमा सक्रिय...

पूरा समाचार >

December 18, 2016 | Posted by अम्बिका | फिचर स्टोरी, हाइलाइट

हिउँदमा बाँसे पुल तर्दै, बर्खामा आकाश हेर्दै खोला तर्दै

ईश्वर भट्टराई, उर्लाबारी  उर्लाबारी गोविन्दपुर–१ का देवुकुमार राजवंशी झण्डै डेढ महिना विद्यालय जानबाट बञ्चित भए । गोविन्दपुर–४ उलुघुट्टु स्थित श्रीसुनवर्षि उच्च माविमा राजवंशीसँगै पढ्ने लुखिराम हेमरम पनि विद्यालय जान पाएनन् । कारण थियो, बक्राहा खोलामा...

पूरा समाचार >

December 15, 2016 | Posted by अम्बिका | फिचर स्टोरी, समाचार

आैषधि नपाएर बाबु बिते, छोरी अलपत्र

गजेन्द्र बोहरा, दाङ । केही दिनअघि जन्डिसले थलिएका बाबु स्यहार्दै गरेकी १२ वर्षीया रोशनी बादीले बुधबारसम्म ‘नुन’ बारिसकेकी थिइन् । ‘औषधि गर्न सकिनँ, बुबा बित्नुभो’, केहीबेर पातलो चुन्नीले मुख छोपेर सास रोकेकी रोशनीले भनिन्, ‘कोही नहुनेलाई दैवले...

पूरा समाचार >

December 5, 2016 | Posted by अम्बिका | फिचर स्टोरी, मुख्य खबर

राजनीति पनि गर्दै, ब्यबशाय पनि सम्हाल्दै

  इश्वर भट्टराई,उर्लाबारी सामान्यतया राजनीतिमा लाग्ने धेरैजसो व्यवसाय वा अन्य कुनै कामधन्दा गर्न भ्याउँदैनन् भन्ने मान्यता छ । तर, उर्लाबारीमा राजनीतिसँगै आफ्नै व्यवसायमा रम्नेहरूको संख्या उल्लेख्य छ । उर्लाबारीमा नेकपा माओवादी केन्द्र उर्लाबारीका इन्चार्ज राजेन्द्र पौडेल,...

पूरा समाचार >

November 30, 2016 | Posted by अम्बिका | फिचर स्टोरी, समाज

अर्कैसंग बेपत्ता भएकी श्रीमती खोज्दै जसबहादुर

युवराज ठकुरी/सिंहदेवी,मोरङ सुन्दर परिवार बनाउने सपना सजाएर विदेसिएका धेरै नेपालीहरु श्रीमतीको कारणले घरबार बिहिन हुने क्रम बढिरहेको बेला उत्तरी मोरङमा अर्को शृङ्खला थपिएको छ । उत्तरी मोरङ सिंहदेवी-९ मोरङका जसमान राईको जीवनमा सोच्दै नसोचेको घटनाले...

पूरा समाचार >

November 29, 2016 | Posted by अम्बिका | फिचर स्टोरी, बिशेष, समाचार, हाइलाइट

फुलमाला गर्ने दिन केटाको मृत्यु भएपछि प्रेमिकाले दिइन् दागबत्ती

किशन शाही । आइतवार साँझ ८ बजे धरानको ढुंगेधारामा निकै सन्नाटा छाएको थियो । शव जलाउँन गएका मलामीहरु निकै हतारिदै थिए । चितामा राखिएको शवको अन्त्यष्टि गर्न दागवत्ति कसले दिने भनेर मलामी र आफन्तमा कुराकानी...

पूरा समाचार >

November 19, 2016 | Posted by अम्बिका | आलेख, फिचर स्टोरी, बिशेष, हाइलाइट

महेन्द्र शाही : रोचक युद्ध अनुभवदेखि महाअभियोग प्रस्तावकसम्म

 वि.सं २०५२ सालदेखि २०६३ सालसम्म नेपाली जनताले नजिकबाट हतियार सहितका युद्धका खबरहरु सुनिरहन्थे । कहिले जिल्ला सदरमुकाम कब्जा त, कहिले आर्मी व्यारेकमाथि हमला । सशस्त्र संघर्षका बेला माओवादी छापामारहरुले रातारात जिल्ला सदरमुकाममा हमला गर्थे र...

पूरा समाचार >

November 17, 2016 | Posted by अम्बिका | फिचर स्टोरी, समाज

पाथीभरा देवीको दर्शनका लागि मानव एम्बुलेन्स

 लोकनाथ रिजाल       ताप्लेजुङ सदरमुकाम फुङलिङबाट १९.४ किलो मिटर पुर्वाेत्तोर तथा समुन्द्र सतहदेखि ३७९४ मिटरको उचाईमा पुगेपछि सबैको बिश्वास र आस्थाकी देवी माता पाथीभराको दर्शन गर्न पुगिन्छ । माताको एक झलक दर्शन गर्नकै लागि टाढा...

पूरा समाचार >

November 10, 2016 | Posted by अम्बिका | कला/संगीत, फिचर स्टोरी

गाउँवस्तिका दर्शकमाझ पपुलर छन् दिलिप

काठमाडौं । उदयपुरको बर्रे ७ गैरीगाउँको तामाङ बस्तिमा जन्मेका दिलिप तामाङले ओकलिलैमा अभिनयको बाटो अंगाले । ०४९ सालमा जन्मेका उनी ०६५ सालदेखि निरन्तर अभिनयको यात्रामा दौडि रहेकाछन् ।  ईगाउँकै प्रावि स्कुलदेखि तराईको विद्यालयहरु चहार्दै फेरी गाउँकै विद्यालयबाट एसएलसी पास गरेका...

पूरा समाचार >

Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अर्थ/बाणिज्य
आलेख
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मुलुक
विदेश/रोचक
विविध
समाचार
समाज
सम्पादकीय
सम्बाद
साहित्य
स्वास्थ्य
हाइलाइट
Ad
Ad
Ad