धेरै कमाउने धुनमा टोटो र म्याग्नममा पैसा सक्छन् नेपालीहरु

अर्जुन काफ्ले ,क्वालालम्पुर मलेसीया रोजगारीका लागी मलेसीया आएका नेपालीहरु टोटो र म्याग्नम जस्ता लट्रीका भर पर्दा कयौ रकम गुमाइरहेका छन् । मलेसीया सरकारलाइ धेरै कर वुझाएर बैधानीक रुपमा नै खोलिएका यस्ता चिट्ठामा धेरै नेपालीको लत

Read more

आफनै सक्रियतामा महिलाहरुले बनाए सडक

 वालवालिकालाइ पढाउने शिक्षिका पनि  सडक निर्माणमा जुटे नरेन्द्र बस्नेत ,मोरंग मोरङको रंगेलीमा महिलाहरुले आफनै सक्रियतामा सडक निर्माण गरेका छन । रंगेली–४ का आमासमुहमा सहभागी ४० भन्दावढि महिलाहरुले दिनरात खटेर आफनो गाउको एक किलोमिटर भन्दा वढि

Read more

अपाङ ब्यासको लगनशिलताबाट सिक्ने हो कि ?

राजन पौडेल,उर्लाबारी  / ब्यासकुमार लिम्बु मोरङको उर्लाबारीका गाबिस स्तरीय अपाङता भएका ब्याक्तिहरुको समुहका  संयोजक हुन्  । ऊनी शारीरिक रुपमा त अपांग छन् तर उनको पौरख भने सपांगको भन्दा कम होइन , बढी छ । सधैं भ्याई-नभ्याई हुन्छ उनलाई ।

Read more

बिदेशमा यसरी पनि ठगिन्छन् नेपाली

यूएई / बिशेषगरी नयाँ इस्वी सम्बत आगमनको पुर्व सन्ध्यामा युएइको बरदुबई स्थित अलगुबैबा पार्क (नेपाली चोक ) मा खेलाइने जुवाजन्य खेलमा प्रलोभनबाट सैयौं नेपाली युवा ठगिने गरेका छन् । खासगरी बंगाली तथा पठानीहरुले दुइ चार दिनसम्म

Read more

भुवनको गाउँमा कम्पुटर शिक्षा अभियान सफल बन्दै

त्रिलोचन कोइराला, युएई / अवसर गुमाउनुको पिडा जब मान्छेले अनुभव गर्छन , अनि त्यहि अनुभव कतै आक्रोश बन्छ कतै मार्गदर्शन, अनुभब क्रमस अनुभूति बनेर पेरणा बन्दै अगाडी आउछ अनि नया श्रृजना हुन्छ  ,त्यी पेरणा श्रृजना कहिँ

Read more

सुगमको परिभाषा भयो आकाशको फल

नरेन्द्र बस्नेत बेलबारी मोरंग /  सुगम जिल्ला मानिएको मोरङको उतरी गा वि स का भोगटेनी ८ निवासी ५२ वर्षिय शोभा लिम्वु दुई घन्टा हिडेर कुटानीपिसानी गरेर खाद्यान्न तथा चामल ल्याउनु पर्छ। भोगटेनी का १२ सय

Read more

श्रम हंगकंगमा,सहयोग बिद्यालयमा

नरेन्द्र बस्नेत बेलबारी मोरंग / सुनौलो भबिश्यको खोजीमा बिरानो मुलुक हंकंगमा पुगेर आफनो श्रम बेच्न बाध्य बनिरहेका नेपालीहरुले आफु जन्मिएर,हुर्किएको अनि आफुले अध्यायन गरेको बिद्यालय र गाँऊप्रति देखाएको उत्सुकता यतिखेर सबैका लागी प्रेरणाको श्रोत बनेको छ

Read more

नेपाली चाड र संस्कृतिहरु भड्किला बन्दै गएकोमा चिन्ता

गोपाल बराइली, काठमाडौं /  नेपाली चाडबाडहरु  भड्किलो बन्न थालेका छन् । तिज  नजिँकिदै गर्दा मौलिक संस्कृतिको संरक्षण गर्न असम्भव  भएजस्तै  लाग्न थालेको छ । त्यही भएर पनि शुर श्रृंगार फिल्मस् प्रालिले पुराना लोक संस्कृति र परम्पराको

Read more

लालाबालालाई सहयोगको खाँचो

नमस्कार शाह ,नेपालगञ्ज/ आमालाई माया र स्नेहकी खानीको रुपमा परिभाषित गरिन्छ, तर बाँकेको सीतापुर स्थित एक घरकी  आमाले माया, ममता र स्नेहलाई क्रमभंगता गरीदिँदा सन्तानको बिचल्ली  भएको छ । प्रसंग बाँके सितापुर-३ गौघाटका लाल बहादुर

Read more

बर्बरताको पराकास्ठा – दोरम्वा हत्याकाण्ड

(सन्दर्भ दोरम्बा हत्याकाण्ड दिवस) अमरदीप मोक्तान तामाङ  २०६० साल साउनको महिना डाँडा पाखा, वृक्षहरु वर्षाको फुहारले तरवतर थियो । सैलुङ्गको दक्षिण तर्फको काखमा पर्ने मनोरम झुरुप्प घर भएको गाँउ दोरम्वामा पनि वर्षायामले गर्दा गाँउलेहरु कोही

Read more