Samyentra Dot Com

गृहपृष्ठ » फिचर स्टोरी, समाचार

October 6, 2017 | Posted by Ambika | फिचर स्टोरी, समाचार

मुल प्रवाहमा आउँदै अल्पसंख्यक समुदाय

साजन पासवान, बिराटनगर बालमैत्री शासनले सीमान्तीकरणको चपेटामा परेका समुदायलाई मूलप्रबाहीकरण गर्न सहयोग गर्ने उदाहरण बिराटनगरमा देखिएको छ । समुदायमा रहेको परम्रागत संस्थाहरूको सहकार्यमा यस्तो कार्य गर्न सकिन्छ । बिराटनगर महानगरपालिकाले महानगर भित्रका मदरसा विद्यालयका शिक्षक,...

पूरा समाचार >

August 26, 2017 | Posted by Ambika | फिचर स्टोरी, समाचार

सुधारोन्मुख छ बालमैत्री स्थानीय शासन

भीमलाल श्रेष्ठ, गोरखा /  बालमैत्री स्थानिय शासन अवलमम्रा बालबाबन गरिरहेको गोरखा नगरपालिकामा बालमैत्री अभियान धमाधम भइरहेको छ । गोरखा नगरपालिकाका प्रमूख (मेयर) राजनराज पन्तका अनुसार नगरपालिका बालमैत्री स्थानीय शासन उन्मूख छ । नगरमा बालमैत्री स्थानीय...

पूरा समाचार >

August 10, 2017 | Posted by Namaskar | Uncategorized, फिचर स्टोरी

अबिचलित अगुवा कृष्ण

हरेक सफल ब्यक्तिको सफलताको पछाडी उसको मेहेनत र निरन्तरता हुन्छ । त्यहि मेहनत र निरन्तरताले व्यक्तिहरुलाई सफलता तर्फ डोर्याउँछ । अथक मेहनत र संघर्ष गरेर सफल हुने मध्येका एक हुन कृष्ण प्रसाद श्रेष्ठ । बुवा...

पूरा समाचार >

August 7, 2017 | Posted by Ram Kumar | फिचर स्टोरी

मौलिक नेपाली संस्कृति ‘बालन’ संकटमा

पथरी (मोरङ) । झण्डै एक दशक अघि सम्म गाउँघरमा बालन नाचेको स्मरण गर्ने मोरङ राजघाटका पशुपति भट्टराई हिजोआज ‘बालन’ नाचको संस्कृति हराउँदै गएको बताउछन् । शुभकार्यमा दिनभर पूजापाठ गर्ने र राति बालन नाच्ने परम्परा थियो...

पूरा समाचार >

July 15, 2017 | Posted by Ambika | फिचर स्टोरी, मुख्य खबर, हाइलाइट

दूध बेच्न दैनिक भारत धाउदै झापाली किसान

झापा / झापा गाउँपालिका–६ का पुण्यप्रसाद पौडेल १६ वर्षदेखि भारतको दिघल बैंक बजारमा दूध बिक्री गर्दै अाएका छन्। उनले दैनिक १५० लिटर दूध बिक्री गर्ने गर्दछन् । नेपालमा भन्दा भारतीय बजारमा मूल्य बढी पाइने भएपछि...

पूरा समाचार >

June 24, 2017 | Posted by Ambika | फिचर स्टोरी, मुख्य खबर, हाइलाइट

मेयर जित्नेमा ढुक्क छन् ज्ञानेन्द्र

मोरङको बेलबारी नगरपालिकामा नेकपा एमालेको तर्फबाट मेयर पदका उम्मेदवार हुन ज्ञानेन्द्र सुबेदी । यो नाम जिल्लाको राजनीति र समाजसेवाका क्षेत्रमा कुनै नौलो नाम होईन । पटक पटक जिल्ला बिकास समितिमा रहेर गरेका बिकास योजनाका काम...

पूरा समाचार >

June 2, 2017 | Posted by अम्बिका | फिचर स्टोरी, मुख्य खबर, हाइलाइट

२२ बर्षेदेखि एकै कुनामा छन्  चिरञ्जिवी

गोपाल काफ्ले, पथरी २०५२ मंसिर १६ गते मोरङको पथरीशनिश्चरेमा चिरञ्जिवीको जन्म भएको थियो । जन्मदै दुबै आँखा गुमाएका चिरञ्जिवीले १ बर्ष नपुदै आमा गुमाउनु पर्यो । आमा उनि १ वर्ष नपुग्दै मृगौला फेल भएर मृत्यू...

पूरा समाचार >

June 1, 2017 | Posted by Ram Kumar | फिचर स्टोरी

माछापालन कसरी गर्ने ?

पछिल्लो समय व्यावसायिक रूपमा माछापालन फस्टाउँदो छ । नेपाली उत्पादनले मात्रै माग थेग्न सकेको छैन । कतिपयलाई माछा पाल्ने रहर पनि होला । तर, कसरी पाल्ने, प्राविधिक ज्ञान र अनुदान पाइने/नपाइनेजस्ता विषयमा जानकारी नहुँदा इच्छा...

पूरा समाचार >

May 4, 2017 | Posted by Ambika | फिचर स्टोरी

बाल क्लबले ल्याएको परिबर्तन

शिव उप्रेती/ देउराली गोरखा शारदा नेपाली साबिकको देउराली गाविस ४ निबासी बालिका हुन् । १४ बर्षकी शारदा रामशाह माविमा कक्षा आठमा पढ्छिन् । उनको आर्थिक अबस्था ज्यादै कमजोर छ । त्यसमा पनि उनी दलित परिवारकी...

पूरा समाचार >

Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अर्थ/बाणिज्य
आलेख
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मुलुक
मोडेल फेस
विदेश/रोचक
विविध
समाचार
समाज
सम्पादकीय
सम्बाद
साहित्य
स्वास्थ्य
हाइलाइट
Ad
Ad
Ad