पुस्तकबिना नै स्कुल जान बाध्य छन् बालबालिका

पुस्तकबिना नै स्कुल जान बाध्य छन् बालबालिका
बाँके/  बाँकेका ७ हजार ५ सय बालबालिकाहरु पुस्तक बिहिन छन् । गत साउनमा आएको बाढिका कारण बालबालिकाहरु पुस्तक बिहिन बनेका हुन् । बाढीबाट बाँकेमा १४ हजार ४ सय ५३ जना बालबालिका प्रभावित भएका थिए । तीमध्ये सात हजार पाँच सयको पाठ्यपुस्तक बगाएको थियो । जिल्ला शिक्षा कार्यालय, बाँकेले तथ्याङ्क लिन र केन्द्रबाट पैसा मगाउन समय लागेपछि बाढिले किताब बगाएका बालबबालिका अहिलेसम्म कपि मात्र लिएर स्कुल जान बाध्य...

सिस्नेरीबासी हर्षित भए गाउँमा पहिलो पटक गाडी पुग्दा

सिस्नेरीबासी हर्षित भए गाउँमा पहिलो पटक गाडी पुग्दा
इश्वर भट्टराई, उर्लाबारी /  उर्लाबारी–मधुमल्ला–तोरीबारी–रवि सडक खण्डअन्तरगत सिस्नेरीसम्म पहिलोपटक सवारी साधन पुगेको छ । इलाम र मोरङको सीमामा पर्ने यलम्बर चौंकबाट ६ किलोमिटरमा पर्ने सिस्नेरीमा उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागो, नेपाली कांग्रेसका महासमिति सदस्य ललित अधिकारी, सडक निर्माण समितिका अध्यक्ष लक्ष्मण चेम्जोङ, किरातेश्वर कन्ट्रक्सन कम्पनीका राम वान्तवा राईसहितको टोली सवारी लिएर सिस्ने...

तीन पुस्ताको एउटै पेशा, अढाई रुपैयाँको कैँचीले करोडौंको सृष्टि

तीन पुस्ताको एउटै पेशा, अढाई रुपैयाँको कैँचीले करोडौंको सृष्टि
दमक /२०२० सालमा बिराटनगर छोडेर दमक आउदा झापा दमक–१४ का दहाउर ठाकुरसंग २ रुपैया ४५ पैसाको कैँची र ४५ पैसाको छुरा हातमा थियो । अहिले उनी दमक जस्तो महंगो शहरमासंग १० धुर जमिन छ । उनी घर बनाउने तयारीमा समेत छन् । यो सबै आफ्नो कडा परिश्रम र नाइ (कपाल काट्ने)पेशाको पुस्तान्तरण नै प्रमुख रहेको ठाकुर बताउँछन् । उनका छोरा बिनोद र नाती सन्तोष पनि अहिले यहि पेशालाई निरन्तरता दिईरहेका छन् । हजुरबाले का...

राजनीति पनि गर्दै, ब्यबशाय पनि सम्हाल्दै

राजनीति पनि गर्दै, ब्यबशाय पनि सम्हाल्दै
 इश्वर भट्टराई,उर्लाबारी सामान्यतया राजनीतिमा लाग्ने धेरैजसो व्यवसाय वा अन्य कुनै कामधन्दा गर्न भ्याउँदैनन् भन्ने मान्यता छ । तर, उर्लाबारीमा राजनीतिसँगै आफ्नै व्यवसायमा रम्नेहरूको संख्या उल्लेख्य छ । उर्लाबारीमा नेकपा माओवादी केन्द्र उर्लाबारीका इन्चार्ज राजेन्द्र पौडेल, नेकपा एमाले अध्यक्ष मनोरथ भण्डारी, नेपाली कांग्रेस उर्लाबारी कोषाध्यक्ष शोभितमाया तामाङ लगायत राजनीतिसँगै व्यवसाय गरे...