जुत्ता चप्पल बनाउन सिक्दै महिलाहरू

जुत्ता चप्पल बनाउन सिक्दै महिलाहरू
उत्तम पोख्रेल ,बेलबारी / महिलाहरुलाई ब्यबशायिक बनाउन बेलबारी नगरपालिकाले सोमबारदेखि जुत्ता चप्पल बनाउने तालिम शुुुुरु गरेको छ । २२ दिन सम्म चल्ने तालिमको एक कार्यक्रमका बिच उद्घाटन गरीएको छ । नगरपालिकाका उप प्रमुख ढाका कुमारी पराजुलीले तालिमको उद्घाटन गर्दै महिलाहरुलाई ब्यापार ब्याबसाय र उद्योग धन्दामा प्रोत्साहन गर्ने गरी नगरपालिकाले काम गरेको बताइन् । प्रत्येक वडा तिन तिन जना महिलाहरुलाई स...

टोल टोलमा गएर वालवालिका जांच्दै बेलबारीका स्वास्थ्यकर्मी

टोल टोलमा गएर वालवालिका जांच्दै बेलबारीका स्वास्थ्यकर्मी
उत्तम पोख्रेल, बेलबारी /  बेलबारी नगरपालिकाले ५ बर्ष भन्दा मुनिका वालबालिकाहरुको पोषणस्थिति पत्ता लगाउन स्वास्थ्य कर्मीसहितको टोली नगरपालिका क्षेत्रका टोल टोलमा पठाएको छ । नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख दुर्गा आचार्यले  वालवालिकाको अबस्था बुझ्न महिला स्वास्थ्य स्वयं सेविकाको टोली गाउँ गाउँमा पठाईएको बताए । त्यसैगरी निजि तथा सामुदायिक बिद्यालयका बिद्यार्थीहरुलाई  एचआईभी एड्स सम्बन्धी जान...

सफल युवा व्यवसायी बन्दै आयूष र आशिष

सफल युवा व्यवसायी बन्दै आयूष र आशिष
दिपेन्द्र यादव , सुनसरी  । सुनसरी सदरमुकाम इनरुवा नगरपालिका का दुई युवा  शान्त र सुन्दर ठाउँमा एउटा पारिवारीक होटल संचालन गरी सफल युवा व्यावसायीको रुपमा चिनिन थालेका छन । केही सयम अघि इनरुवामा नाम कमाएका होटल व्यावसायीहरुले मानव स्वास्थयमा असर पार्ने खालका खाद्यान्न, मिठाई, खाजा, खाना बेच्दै गरेपनि हाल हाल त्यस्ता होटल व्यावसायीहरु निरुत्साहीत भएका छन । इनरुवा नगरपालिका वार्ड नं. १ मा जन्मीए...

खोलामा बांध बनेपछि राति मज्जाले सुत्न थाले बेलबारी ६ का बासिन्दा

खोलामा बांध बनेपछि राति मज्जाले सुत्न थाले बेलबारी ६ का बासिन्दा
उत्तम पोख्रेल , बेलबारी / बेलबारी नगरपालिका वडा नम्बर ६ मा रहेको धोति खोलामा बांध बनेपछि डेढ सय हेक्टर क्षेत्रफलमा खेति गर्न सहज हुने भएको छ । बालुवा बोरामा हालेर बांध बाधेर खेति गर्नु पर्थ्यो, बेलबारी ६ का कृषक स्वरुप श्रेष्ठले भने - सिंचाइ बांध बनेपछि हामीलाई खेति गर्न सहज भएको छ । खोलामा बाढीी आउंदा प्रत्येक बर्ष बांध बगाएर लैजान्थ्यो श्रेष्ठले भने एक बर्षमा नौ पटकसम्म बांध बनाएर हामी खेती ग...

भएभरको लटीपटी लिएर श्रीमती हराएपछि यसरी बेसहरा बने गंगाबहादुर

भएभरको लटीपटी लिएर श्रीमती हराएपछि यसरी बेसहरा बने गंगाबहादुर
नरेन्द्र ढकाल/ भरत शिवाकोटी, शिवसताक्षी, झापा / आफ्नो परिवारलाई सुखले पाल्ने र छोराछोरीलाई राम्रो शिक्षा दिने सपना बोकेर झापाको शिवसताक्षी नगरपालिका–४ विश्वडुब्बाका गंगाबहादुर दर्जी ११ वर्ष अघि विदेशीए । कतार र साउदी अरबमा ड्राइभरको रुपमा काम गरेर गंगाबहादुरले मासिक ९० हजार रुपैंया सम्म रकम कमाउन सके तर अहिले न त ११ वर्षसम्म आफुले दुःख गरेर जोडेको सम्पत्ति छ, न त छोरा छोरी नै, न श्रीमती । अहिले उन...

बुढेसकालमा कक्षा १२ को परीक्षा दिंदैछन् ध्यानबहादुर

बुढेसकालमा कक्षा १२ को परीक्षा दिंदैछन् ध्यानबहादुर
  धनजीत पराजुली ,लक्ष्मीमार्ग, मोरङ / यहि बैशाख १४ गतेदेखि शुरु भएको कक्षा १२ को परीक्षामा एकजना  परीक्षार्थी एकमन, एकधुनमा धमाधम लेखिरहेका देखिन्छन । उनी दायाँबायाँ कतै नहेरी खाली आफ्नो उत्तरपुस्तिका मात्र केन्द्रित छन् । त्यहाँ अरु जोसुकै निरीक्षक आओस्, एक नजर उनीमाथि नगई छाड्दैन । परम्परावादी अन्धविश्वासले जकडिएको यहाँको समाज  एक उमेर समूहका विद्यार्थी बाहेक अन्य विशेष विद्यार्थीलाई टिकाटि...

भरिया अभावका कारण लोप हुँदै गयो भार बोक्ने चलन

भरिया अभावका कारण  लोप हुँदै गयो भार बोक्ने चलन
दिपेन्द्र यादव,सुनसरी । आफन्त  तथा नाता गोताको बिहे, बर्तबन्ध, श्राद लगायत सार्वजनिक काममा भरियाले दही, चामल, केरा, स्याउ लिएर सम्बन्धितको घरमा भार लिएर आउने मधेसी समुदायमा प्रचलित संंस्कार लोप हुन थालेको  छ । भार भन्नाले आफ्नो नाता गोतामा हुने विवाह, श्राद्ध लगायतको खुशियाली भोजमा सहयोगको भावनाले ल्याएको उपहार हाे  । तर पछिल्लो समय रोजगारीको खोजीमा युवाहरु खाडी मुलुक लगायतका अन्य देशहरुमा बैदे...

रंगशालाको प्यारापिटले दर्शक थेग्नै सकेन यसपाली

रंगशालाको प्यारापिटले दर्शक थेग्नै सकेन यसपाली
विराटनगर / उदयपुरबाट विराट गोल्डकप फुटबलको फाइनल स्पर्धा प्रत्यक्ष रुपमा हेर्नका लागि उदयपुर सिमेन्ट कारखानाका महाप्रबन्धक सुरेन्द्र पौडेल सोमबार विराटनगर आए । स–परिवार आएका उनले गोल्डकप आयोजना स्थल सहिद रंगशाला बाहिर लाइनमा बसेर थ्रीस्टार क्लब र त्रिभुवन आर्मी क्लबबीचको प्रतिष्पर्धा हेर्नका लागि पैसा तिरेर टिकट पनि काटे । तर खेल भने हेर्न पाएनन् । प्रतियोगिता हेर्न नपाएपछि परिवार सहित उनी निराश ...

“बागदेवी – सुकुना वाटर रिचार्ज परियाेजना”काे विवाद मिल्याे, ९ सदश्यीय उपभाेक्ता समिति गठन

“बागदेवी – सुकुना वाटर रिचार्ज परियाेजना”काे विवाद मिल्याे, ९ सदश्यीय उपभाेक्ता समिति गठन
  केशु विरही/ बेलबारी, लामाे समयपछिकाे विवादपछि वहुप्रतिष्ठित "वागदेवी --सुकुना वाटर रिचार्ज परियाेजना बेलबारी-सुन्दरहरैचा" संचालनमा अाउने भएकाे छ । बागदेवी सामुदायिक वन बेलबारी नगरपालिका वार्ड नं -२ र सुकुना सामुदायिक वन सुन्दरहरैचा नगरपालिका वार्ड नं -१०, काे सिमानामा झण्डै १४ हेक्टर वरावरकाे क्षेत्रफलमा संचालन हुने साे परियाेजनाकाे उपभाेक्ता समितिमा कस्काे वहुमत रहने भन्ने विवादले झण...

बस्तीको विचमा सिमेन्ट उद्योग बस्नाले बेहाल भो है लक्ष्मीपुर र सुनपुरबासीहरुको (भिडियो सहित)

बस्तीको विचमा सिमेन्ट उद्योग बस्नाले बेहाल भो है लक्ष्मीपुर र सुनपुरबासीहरुको (भिडियो सहित)
  दाङ / मानव बस्तीको विचमा सिमेन्ट उद्योग आएर बसेपछि लक्ष्मीपुर र सुनपुरबासीहरुलाई यतिबेला मुटुमै किलो गाडिए जस्तो भएको छ । भएको जग्गामा उब्जनी हुँदैन, जागीर छैन । आम्दानी पनि नभएपछि सुनपुर स्थित चौधरी गाउँका कृषकहरु केहि वर्ष देखि मज्दुरी गर्न शहर पस्नु पर्ने बाध्यता भएको छ । ‘उद्योग स्थापना भएपछि गाउँमै रोजगार मिल्छ भन्थे तर राम्रो राम्रो काम र पैसा हुने काममा भारतबाट मान्छेहरु ल्याए...