प्रवासी नेपाली मञ्च युएईद्वारा दिपावली 

प्रवासी नेपाली मञ्च युएईद्वारा दिपावली 
युएई - नेकपा एमालेका अध्यक्ष तथा वाम गठबन्धनका नेता केपी शर्मा ओली प्रधानमन्त्री भएको खुशियालीमा युएईमा रहेका नेपालीहरुले दिपावली गरेका छन् । नेकपा एमाले संबद्द प्रवाशि नेपाली मञ्च फुजेरा र अबुधाबी तथा दुबई  राज्य कमिटीले फागुन ४ गते शुक्रबार दिपावलीसहित केक काटेर एक औपचारिक कार्यक्रम आयोजना गरेको छ । मञ्चको दुबई राज्य कमिटीका अध्यक्ष मणिराम खतिवडाको सभापतित्वमा संचालित खुशियाली साटासाट तथ...

अनिश बचाउ अभियानको पैसाले प्रेम राईलाई बचाउन माग

अनिश बचाउ अभियानको पैसाले प्रेम राईलाई बचाउन माग
सउदी  । हाल साउदी अरबको जेलमा भएका इलामको माइ नगरपालिका-४ का प्रेमबहादुर राईलाई बचाउन केेही साल अघि अनिश खालिङ बचााउ अभियानमा उठेर बचेको रकम खर्च गर्न सउदीमा भएका संघ संस्थाले माग गरेका छन् । काम गर्ने कम्पनीको सामान चोरी भएपछि राईलाई  दोषी ठहर गर्दै अदालतले जेल र ५० कोर्रासहितको सजाय सुनाएको थियो । त्यसपछि  कम्पनीले आफ्नो सामानको बिगो भराइपाऊँ भनि निवेदन दिएपछि कम्पनीको निबेदन अनुसार प्राइभेट ...

ब्लडमनी तिरेर टोपबहादुरलाइ स्वदेश फर्काउन एनआरएनको पहल

ब्लडमनी तिरेर टोपबहादुरलाइ स्वदेश फर्काउन एनआरएनको पहल
ब्लडमनी तिर्न नसकेर युएईबाट घर फर्कन नपाएका चितवन खैरेनीका टोपबहादुर विकको गैर आवासिय नेपाली संघ अन्र्तराष्ट्रिय समन्वय परिषदले  सहयोग गर्ने भएको छ । टोपबहादुरको लागि कुल रकमको दश प्रतिशत अर्थात करिब २ लाख ८० हजार नेपाली रुपैयाँ सहयोग गर्ने एनआरएन युएईका प्रवक्ता मनु क्षेत्रीले बताए । उनका अनुसार एनआरएन मध्यपुर्व संयोजक आरके शर्मा, उपसंयोजक गोपाल कँडेल, आइसिसि सदस्य ठाकुर ढुंगाना, चित्र केसी र ...

युएईमा “दुई थोपा हाँसो” संपन्न 

युएईमा “दुई थोपा हाँसो” संपन्न 
युएई - गैह्र आवसिय नेपाली संघ (एनआरएनए) संगको सहकार्यमा सिस्नोपानी नेपालले संचालन गरिरहेको दुई थोपा हाँसो अभियान सोमबार युएईमा संपन्न भएको छ । अरबमा कार्यरत नेपालीहरुलाई स्वास्थ , खानपिन , रहनसहन जस्ता विषयमा जनचेतना बाँड्न सिस्नोपानी नेपालद्वारा संचालित दुई थोपा हाँसो अभियानको तेस्रो शृङ्खला अन्तरगतको पहिलो कार्यक्रम युएईमा भव्य रूपमा संपन्न भएको हो । करिब दुई दशक देखि व्यंग्यात्मक शैली...

युएईमा वनभोजको शृङ्खला बढ्दो , जोखिम पनि उत्तिकै 

युएईमा वनभोजको शृङ्खला बढ्दो , जोखिम पनि उत्तिकै 
खिमलाल पाण्डे युएई - रोजगारिको शिलशिलामा युएई भित्रिने नेपालीहरुको संख्या बिगतमा भन्दा ह्वात्तै बढेर आएको छ । कतिपय नेपालीहरु  भिजिट  भिजामा युएई छिर्ने  गर्दछन भने कतिपय कम्पनीको श्रमिक भिजामा युएई भित्रिने गरेका छन् । युएई भित्रीए लगत्तै आफ्नो नजिकका यानिकी जिल्लावासी , क्षेत्रवासिको खोजि गर्ने गर्दछन ।  एकआपसमा चिनाजानी भेटघाट पछी एउटा समूह नामाकरण गरि संस्था स्थापना गरिरहेको पाइन्छ । ...

विविध कार्यक्रम सहित झापाली समाज युएईको वनभोज संपन्न

विविध कार्यक्रम सहित झापाली समाज युएईको वनभोज संपन्न
रामकुमार परियार  अबुधाबी - स्थापनाको छोटो समयमै युएईका अब्बल संस्थाहरु मध्ये अग्रणी स्थान बनाउन सफल झापाली समाज युएईले शुक्रवार अबुधाबीमा वनभोज कार्यक्रमको आयोजना गरेको छ । संस्थामा आवद्ध सदस्यहरु बिच एकता , मिलन र सहकार्य बढाउने उद्देश्यले झापाली समाजले वर्सेनि वनभोज कार्यक्रमको आयोजना गर्दै आएको छ । शुक्रबार अबुधाबीको खालिफा पार्कमा आयोजित वनभोजमा झापाली समाज आवद्ध र अन्य संघसंस्थाका ...

एक नेपाली युवा जो युएइमै कमाउंछ्न् मासिक ५ लाखसम्म

एक नेपाली युवा जो युएइमै कमाउंछ्न् मासिक ५ लाखसम्म
२०६४ सालमा स्काभेटर अपरेटरको पदमा खाडी राष्ट्र कतार प्रवेश गरेका मेष बहादुर घिमिरे (आकाश ) अहिले पेशा परिर्वतन गरी दुबईमा समुन्द्रमा पानी जहाज चलाउने क्याप्टेन छन् । उनको दैनिकी बिहानदेखि नै सांझसम्म पुरै दिन समुन्द्रमा बोट चलाउदै बित्ने गर्दछ । कमाई पनि सन्तोषजनक भएकोले पनि आफ्नो पेशामा उनी खुशी छन् । उनको कमाइ ५ लाखसम्म हुने बताइएको छ । नेपालबाट आउने उच्च पदमा रहेका ब्यक्ति र अन्य साथी भाई...

युएईमा एक नेपालीलाइ आजीवन कारावास, नेपाली चेली हत्याको अभियोग

युएईमा एक नेपालीलाइ आजीवन कारावास, नेपाली चेली हत्याको अभियोग
गाउँले युवतीको हत्या गरेको अभियोग लागेका भोताङ–८, सिन्धुपाल्चोकका ३१ वर्षीय बुले तामाङलाई संयुक्त अरब ईमिरेट्स (युएई) को प्रारम्भिक अदालतले आजीवान कारावासको फैसला सुनाएको छ । गत २० मेमा दुवईस्थित ईमिरेट्स हिलको भिल्लामा भोताङ–८ सिन्धुपाल्चोककी २५ वर्षीया लप्साङ तामाङको हत्या गरेको भन्दै अदालतले यस्तो सजाय सुनाएको हो। तामाङलाई दुवईको अल अवीर केन्द्रीय कारागारमा राखिएको छ। अदालतले उनलाई १५ दिनभित...

आठवटा जिल्लाका संस्थाहरु मिलेर युएइमा बन्यो प्रदेशस्तरीय संस्था

आठवटा जिल्लाका संस्थाहरु मिलेर युएइमा बन्यो प्रदेशस्तरीय संस्था
रिता लामिछाने, युएई/  युएईमा प्रदेश ३ एकता  समाज, युएई नामको  सामाजिक संस्थाको स्थापना भएको छ । नव गठित समाजमा धादिङ सहयोग समाज युएई, सिन्धुपाल्चोक सेवा समाज युएई, दोलखाली समाज युएई, मकवानपुर समाज युएई, चितवन समाज युएई, काभ्रे सेवा समाज युएई, नुवाकोट (त्रिशूली) समाज युएई, रसुवा समाज युएईको प्रतिनिधित्व रहेको छ। यी समाजहरुले आ-आफ्ना जिल्ला स्तरीय कार्यक्रम र संस्थागत संरचनालाई निरन्तरत...

नेपालमा पुर्वाधार बनाउन एनआरएनले १० अर्ब लगानी गर्ने

नेपालमा पुर्वाधार बनाउन एनआरएनले १० अर्ब लगानी गर्ने
गैरआवासीय नेपाली संघ (एनआरएन) ले  नेपालमा लगानी गर्न १० अर्बको पूर्वाधार कोष  घोषणा गरेको छ। एनआरएन यूकेले अल्डरसटमा  गरेको एक कार्यक्रममा एनआरएन अध्यक्ष भवन भट्टले सो कोषको घोषणा गरेका हुन् । विश्वभर छरिएर रहेका एनआरएनहरुको सहभागिता रहने कोषको एनआरएनले संयोजन गर्ने उनले बताए। सो कोषका माध्यमबाट गैरआवासीय नेपालीहरुले नेपालमा पूर्वाधार विकासको लाागि लगानी गर्नेछन्। नेपाल राष्ट्र बैंकका गभर...