दुई नेपाली युवा डेढबर्ष देखि अलपत्र

उमाकान्त पाण्डे गाउंले / श्रावण ३०, दुबइ  संयुक्त अरब एमिरेट्स यूएईमा अलपत्र परेका दुई नेपाली  डेढ बर्सदेखि अलपत्र  अवस्थामा छन्  । बिगत १८ महिना देखि  अलपत्र परेका झापा गौरीगन्जका बेद प्रसाद तिमील्सिना र दिपक आचार्यको स्थिति कष्टकर

Read more

गोर्खाल्याण्डको मुद्दाले भारतीय संसद स्थगित

काठमाडौ /   छुटटै गोर्खाल्याण्ड राज्यको माग गर्दै पश्चिम बंगाल राज्यको पहाडी क्षेत्र दार्जिलिङमा जारी गोर्खाल्याण्ड आन्दोदनको समर्थन र विरोधको कारण भारतीय संसद्को तल्लो सदन लोकसभाको बैठक स्थगित भएको छ। आन्दोलनबारे प्रमुख विपक्षी भारतीय जनता

Read more

दुवईमा पार्ट टाइम जब (काम ) गर्न पाइने

दुबई / युएइको  दुबईमा रोजगारी गरिरहेका कामदार तथा अन्य व्यक्तिहरुले  पार्ट टाइम जवको  काम गर्न पाउने भएका छन् ।  मंगलबार दुवई राज्यका  राजकुमार शेख हम्दान बिन मोहम्मद बिन राशिद अल मक्तुमले दुबईमा पार्ट टाइम काम गर्न

Read more

युएइमा मृत्यूदण्डको सजाय कुर्दै तीन नेपाली

टिकाराम नेति /अम्बिका भण्डारी    दुवइ (यूएइ)  संयूत राज्य अरव यूएइमा यहाँका स्थानीय अदालतले हालसम्म ३ नेपालीलाइ मृत्यूदण्डको फैसला सुनाइ सकेको छ । यूएइमा मृत्यूदण्डको फैसला सुनाइएका तीनजना नेपाली लामो समय देखि जेल जीवन विताइ रहेका

Read more

युएइमा नेपालीलाई मृत्युदण्डको फैसला

युएइ । वैदेशिक रोजगारका लागि दुबई गएका संखुवासभा मंडेपोखरी  ३ का अनीश खालिङ राईलाई पाकिस्तानी नागरिकको हत्या गरेको अभियोगमा त्यहाँको एक अदालतले मृत्युदण्डको सजाय सुनाएको छ। दुबईमा महिलाले सञ्चालन गरेको व्यापारिक भान्सामा काम गर्ने नेपाली

Read more