Samyentra Dot Com

गृहपृष्ठ » प्रवास

October 6, 2013 | Posted by Samyantra Media | प्रवास

युएइमा नेपाली ब्यबशायीको विजनेस काउन्सिल

लक्ष्मण खनाल ,दुबई ।  यूएईमा व्यवसाय गरिरहेका नेपाली व्यवसायी र प्रोफेशनलहरू बीच भातृत्व, सहकार्य र  समस्या समाधानका साथै नेपाल र यूएईबीचमा व्यापार, व्यवसाय, पर्यटन आदिको क्षेत्रमा विकास गर्ने उद्देश्य सहित नेपाल विजनेस काउन्सिल तयारी समिति गठन...

पूरा समाचार >

October 3, 2013 | Posted by Samyantra Media | प्रवास, मुख्य खबर

यूएई आएका खिलराजले भने-अमरलाई निर्दोस भन्न मिल्दैन

 त्रिलोचन कोइराला ,युएई / प्रबासमा  रहेका नेपालीहरु कसले के भन्छ भन्नेको पछाडी नलागी कसरी  देशको यो तरल अबस्थाबाट निकास  दिन सकिन्छ त्यसको उपायको खोजीतिर लाग्नुपर्ने बताउदै सरकारका प्रमुख रेग्मीले प्रवास्बाट नेपालको उन्नति प्रगतिका लागि सुभकामना दिन...

पूरा समाचार >

September 20, 2013 | Posted by Samyantra Media | प्रवास

कतारमा नेपालीले जिते १ लाख रियाल

कतार  । कतारमा एक नेपाली कामदारले १ लाख रियाल अर्थात करिब  २७ लाख रुपैयाँ को चिठ्ठा जितेका छन् । स्थानीय भोडाफोन कम्पनीले ‘वल्र्ड अफ प्राइज’ शीर्षकमा आयोजना गरेको लक्की ड्रमा नेपाली कामदार बलराम स्याङ्त्यानले १...

पूरा समाचार >

September 15, 2013 | Posted by Samyantra Media | प्रवास

अग्नि सिमेन्टका मालिक ब्यापार सिक्न युएईमा

गीतामणि पाण्डे ,यूएई / नेपालको लोकप्रिय अग्नि सिमेन्टका मालिक नबराज पोखरेल युएई भ्रमणमा आएका छन्  । विदेशमा के कसरी व्यापार गरिन्छ भन्ने हेर्न र जान्न पोखरेलले यु ए ई भ्रमण गरेको  उनका सहयोगी सचिब सैलेन्द्र...

पूरा समाचार >

September 14, 2013 | Posted by Samyantra Media | प्रवास

मन्त्रिपरिसद अध्यक्ष यूएई आउदै, अमरले मृत्युदण्डबाट माफी पाउने सम्भाबना

अम्बिका भण्डारी ,दुबई /  युएइको  दुवई स्थित जेलमा  मृत्युदण्डको सजाय कुरिरहेका दार्चुलाका अमर बहादुर बम र अन्य दुइ नेपाली समेतको जीवनरक्षाको लागी पहल गर्न मन्त्री परिषद् अध्यक्ष खिलराज रेग्मीले  दुइ हप्तापछि युएईको भ्रमण गर्नुहुने भएको...

पूरा समाचार >

September 8, 2013 | Posted by Samyantra Media | प्रवास

यस्तो थियो दुबईमा प्रबासी महिलाको तीज कार्यक्रम (फोटो फिचर/भिडियो सहित )

दुबई /  प्रबासी महिला संघ यूएईको आयोजनामा बरदुबई स्थित अस्टोरिया होटलमा  सेप्टेम्बर ६ अर्थात २०७०  भाद्र २१ गतेका दिन का दिन भब्य  तीज कार्यक्रम सम्पन्न भयो । नेपालबाट आएका  लोक गायिका लक्ष्मी न्यौपाने र लोक गायक...

पूरा समाचार >

August 15, 2013 | Posted by Samyantra Media | प्रवास

दुई नेपाली युवा डेढबर्ष देखि अलपत्र

उमाकान्त पाण्डे गाउंले / श्रावण ३०, दुबइ  संयुक्त अरब एमिरेट्स यूएईमा अलपत्र परेका दुई नेपाली  डेढ बर्सदेखि अलपत्र  अवस्थामा छन्  । बिगत १८ महिना देखि  अलपत्र परेका झापा गौरीगन्जका बेद प्रसाद तिमील्सिना र दिपक आचार्यको स्थिति कष्टकर...

पूरा समाचार >

August 14, 2013 | Posted by Samyantra Media | प्रवास

गोर्खाल्याण्डको मुद्दाले भारतीय संसद स्थगित

काठमाडौ /   छुटटै गोर्खाल्याण्ड राज्यको माग गर्दै पश्चिम बंगाल राज्यको पहाडी क्षेत्र दार्जिलिङमा जारी गोर्खाल्याण्ड आन्दोदनको समर्थन र विरोधको कारण भारतीय संसद्को तल्लो सदन लोकसभाको बैठक स्थगित भएको छ। आन्दोलनबारे प्रमुख विपक्षी भारतीय जनता...

पूरा समाचार >

August 7, 2013 | Posted by Samyantra Media | प्रवास

दुवईमा पार्ट टाइम जब (काम ) गर्न पाइने

दुबई / युएइको  दुबईमा रोजगारी गरिरहेका कामदार तथा अन्य व्यक्तिहरुले  पार्ट टाइम जवको  काम गर्न पाउने भएका छन् ।  मंगलबार दुवई राज्यका  राजकुमार शेख हम्दान बिन मोहम्मद बिन राशिद अल मक्तुमले दुबईमा पार्ट टाइम काम गर्न...

पूरा समाचार >

July 24, 2013 | Posted by Samyantra Media | प्रवास

युएइमा मृत्यूदण्डको सजाय कुर्दै तीन नेपाली

टिकाराम नेति /अम्बिका भण्डारी    दुवइ (यूएइ)  संयूत राज्य अरव यूएइमा यहाँका स्थानीय अदालतले हालसम्म ३ नेपालीलाइ मृत्यूदण्डको फैसला सुनाइ सकेको छ । यूएइमा मृत्यूदण्डको फैसला सुनाइएका तीनजना नेपाली लामो समय देखि जेल जीवन विताइ रहेका...

पूरा समाचार >
Ad

पछिल्ला सामग्री

Generic selectors
Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अन्तरबार्ता
आर्थिक / कृषि, सहकारी
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
ग्यालरी
देश/राजनीति
न्युज
पुर्वी नेपाल
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिचार
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मोडेल फेस
विदेश/रोचक
विविध
सम्पादकीय
साहित्य
Ad
Ad