केटी, जुवा र मदीराको लतले बर्षौंसम्म बेखबर नेपाली

 पारस तिम्सिना ,मलेसिया । १० औ बर्ष बितेपनि  घर नफर्कने नेपालीहरु मलेसियामा प्रसस्त भेटीन्छन् भन्दा अचम्म लाग्न सक्छ । तर, अचम्म नमान्नुहोस मलेसियामा प्रसस्तै छन् त्यस्ता नेपालीहरू । नेपालमा बेरोजगारको कारण मजदुरी गरी थोरै भएपनि

Read more

थाइल्याण्डको जेलमा ७० नेपाली ,एनआरएनद्वारा कैदी- बन्दीसँग भेट

थाइल्याण्ड / थाईलेन्डस्थित नेपाली दुताबास र गैर आवासीय नेपाली संघ (एनआरएनए) थाईलेन्डको  संयुक्त टोलीले गत शुक्रबार जेलमा रहेका नेपालीहरुलाई भेटी उनीहरुको अवस्था बारेमा जानकारी लिएको छ। भ्रमण टोलीमा थाईलेन्डका लागि कार्यबाहक राजदुत डोरनाथ अर्याल र

Read more

सक्रिय बन्दै भोजपुर सेवा समाज कतार

दिलिप पराजुली, कतार / पूर्वी नेपालको पहाडी ऐतिहासिक जिल्ला भोजपुरबाट कतारमा आई रोजगारी गरिरहेका युवाहरु भोजपुर सेवा समाज कतारमार्फत पुनः संगठित भएका छन् । एकआपसमा दुःखसुख बाँड्दै एकअर्कालाई साथ र सहयोगका साथ जिल्ला तथा देशमा

Read more

कुवेत रहेका युवाले बनाए कृषीमा लगानी गर्ने योजना

तोयानाथ उपेक्षित, कुवेत /कुवेतमा  रहेका नेपाली युवाहरुले कृषी क्षेत्रको विकाशका लागि लगानी सम्बन्धी एक महत्वाकाक्षी योजना बनाएका  छन् । अप्रिलको १८ तारिक शुक्रवार कुवेतको मालिया स्थित होटल चौतारीमा भएको  एक भेलाले सो सम्बन्धी काम गर्ने प्रतिवद्धता

Read more

९७ मुलुक घुम्दै विश्व साइकल यात्री कार्की युएइमा

अम्बिका भण्डारी ,यूएई / बिगत ९ बर्षदेखि विश्व साइकल भ्रमणमा निस्केका ताप्लेजुंग साँघुदीका लोकबंधु कार्कीले  यूएई सहित ९७ मुलुकको भ्रमण गरीसकेका छन्  । १ सय ५३ वटा मुलुक घुम्ने लक्ष लिएकोमा हालसम्म  यूएई सहित ९७ मुलुकको भ्रमण

Read more

दुबईमा नेपालीले सुरु गरे अर्को ट्राभल एजेन्सी

सुर्य चन्द, युएई / दुबई, एक सपनाको शहर, विश्वको ब्यापारिक केन्द्र । त्यसमाथि पनि नेपालीहरुको लागि एउटा राम्रो रोजगारीको गन्तब्य स्थल । अहिले नेपाली हरु युएईमा  रोजगार तथा ब्यबसायमा आउने क्रम दिनानुदिन बढिरहेको छ  । यूएई स्थित  दुबईको

Read more

परदेशमा क्यासिनोको नशा : सकियो सम्पति, तुहिए सपना

अर्जुन काफ्ले  , ग्यान्टिङ्ग हाइलेण्ड (मलेसिया)  /  जुवा तास खेल्न क्यासिनो धाउने काठमाण्डौंतिरका करोडपति भनौं धनाड्यहरुको हर्कत त सुने बुझेकै हो तर  परिबारको गाँसबास टार्न खाडीतिर पसेका  नेपालीहरु पनि क्यासिनो धाउँछन्  भन्ने कुरा चाहिँ अलि अपत्यारिलो

Read more

मोरङसुनसरी सेवा समाज युएइको कार्य समिति गठन

दुबई /  यूएईमा  रहेका मोरङ सुनसरीबासिहरुको भेला तथा मोसु युएइको प्रारम्भिक साधारण सभाले मोहन नेपालको अध्यक्षतामा मोरङसुनसरी सेवा समाज युएइको नयाँ कार्य समिति गठन गरेको छ । अप्रिल ४ ,शुक्रबार बरदुबईमा भएको भेला तथा साधारणसभाले पहिलो बैठकबाट

Read more

आबुधाबीमा नेपाली प्यालेस रेस्टुरेन्ट संचालनमा

उत्तम अधिकारी, आबुधाबी (यूएई ) /  यूएईको राजधानी आबुधाबीको मुख्य बजारमा नेपालीहरुको लगानीमा  आइतवारबाट नेपाली प्यालेस रेस्टुरेन्ट संचालनमा आएको छ | यूएईका लागि नेपाली राजदुत धनन्जय झाले एक अवसरका बीच आइतबार  अपरान्ह रिबन काटेर रेस्टुरेन्टको

Read more

होसियार , दुबईमा पासपोर्टका दलालहरु सक्रिय

अम्बिका भण्डारी यूएई / युएइस्थित नेपाली दुताबासका कर्मचारीको मिलेमतोमा  दुबईमा केही  दिनयता पासपोर्ट दलालहरु सक्रिय हुन थालेका छन्  । केही दिनयता उनीहरुले आफुहरुलाई ‘राजदुताबासले खटाएको ‘ र   ‘कन्सुलर खुलेको ‘ आदि बताउँदै नयाँ पासपोर्ट एमआरपीका  लागि

Read more