झापाका बाढीपीडितलाइ ९ वटा पक्की घर बनाइदिने भो झापाली समाजले

झापाका बाढीपीडितलाइ ९ वटा पक्की घर बनाइदिने भो झापाली समाजले
 भरत शिवाकोटी  । अन्तर्राष्ट्रिय झापाली समाजले बाढीपीडितहरुका लागि ९ वटा पक्की घर निर्माण गरिदिने भएको छ । कमल नगरपालिका-१ मा करिब ४० लाख लगानीमा ९ परिवारलाई एक एक वटा घर निर्माण गर्न सम्पूर्ण कानुनी प्रक्रिया पूरा भएको झापाली समाज यूएईका अध्यक्ष तथा अन्तर्राष्ट्रिय झापाली समाजका महासचिव रोहित भण्डारीले जानकारी दिए । गत वर्षायाममा समाजले झापाका विभिन्न स्थानमा पुगेर बाढीबाट प...

अस्ट्रेलियामा सामाजिक अगुवाले नै गरे वालकमाथि दुर्व्यबहार

अस्ट्रेलियामा सामाजिक अगुवाले नै गरे वालकमाथि दुर्व्यबहार
म्याक्स लामा नामक एक वालकलाई अस्ट्रेलियाकै सबैभन्दा ठुलो बहुसांस्कृतिक महोत्सब मानिने पाको फेस्टा स्थलमा अगाडि लहरमा बस्न लाग्दा  ५-६ पटकसम्म कठालो र हातमा समात्दै पछाडि पठाउने प्रयास गरेका कारण  जिलोङ नेप्लिज एसोशियसनकी उपाध्यक्ष/ सचिब बिमला नेपाल आलोचित भएकी छिन् ।   अस्ट्रेलियाकै सबैभन्दा ठुलो बहुसांस्कृतिक महोत्सबमा आफ्नो पहिचान प्रदर्शन गर्न प्रयास गरिरहँदा संस्थाको जिम्मेवार ब्यक्तिद्धारा...

झापाली समाज युएईद्वारा सापकोटाको बिदाई

झापाली समाज युएईद्वारा सापकोटाको बिदाई
  दुबई - युएईमा रोजगारीसङै सामाजिक गतिविधिमा सक्रिय बारदसी - ६ झापाका दुर्गेस सापकोटालाई झापाली समाज युएईले सम्मानका साथमा बिदाई गरेको छ । झापाली समाज युएईका संस्थापक सदस्य सापकोटाले समाजको केन्द्रीय समितिको कोषाध्यक्षका रुपमा एक कार्यकाल सफलतापुर्बक जिम्मेवारी पूरा गरिसकेका छन् । फागुन ११ गते शुक्रबार बरदुबईको शुभयात्रा ट्राभलमा आयोजना गरिएको सम्मान तथा बिदाई कार्यक्रममा प्रमुख अतिथि...

प्रवासी नेपाली मञ्च युएईद्वारा दिपावली 

प्रवासी नेपाली मञ्च युएईद्वारा दिपावली 
युएई - नेकपा एमालेका अध्यक्ष तथा वाम गठबन्धनका नेता केपी शर्मा ओली प्रधानमन्त्री भएको खुशियालीमा युएईमा रहेका नेपालीहरुले दिपावली गरेका छन् । नेकपा एमाले संबद्द प्रवाशि नेपाली मञ्च फुजेरा र अबुधाबी तथा दुबई  राज्य कमिटीले फागुन ४ गते शुक्रबार दिपावलीसहित केक काटेर एक औपचारिक कार्यक्रम आयोजना गरेको छ । मञ्चको दुबई राज्य कमिटीका अध्यक्ष मणिराम खतिवडाको सभापतित्वमा संचालित खुशियाली साटासाट तथ...

अनिश बचाउ अभियानको पैसाले प्रेम राईलाई बचाउन माग

अनिश बचाउ अभियानको पैसाले प्रेम राईलाई बचाउन माग
सउदी  । हाल साउदी अरबको जेलमा भएका इलामको माइ नगरपालिका-४ का प्रेमबहादुर राईलाई बचाउन केेही साल अघि अनिश खालिङ बचााउ अभियानमा उठेर बचेको रकम खर्च गर्न सउदीमा भएका संघ संस्थाले माग गरेका छन् । काम गर्ने कम्पनीको सामान चोरी भएपछि राईलाई  दोषी ठहर गर्दै अदालतले जेल र ५० कोर्रासहितको सजाय सुनाएको थियो । त्यसपछि  कम्पनीले आफ्नो सामानको बिगो भराइपाऊँ भनि निवेदन दिएपछि कम्पनीको निबेदन अनुसार प्राइभेट ...

ब्लडमनी तिरेर टोपबहादुरलाइ स्वदेश फर्काउन एनआरएनको पहल

ब्लडमनी तिरेर टोपबहादुरलाइ स्वदेश फर्काउन एनआरएनको पहल
ब्लडमनी तिर्न नसकेर युएईबाट घर फर्कन नपाएका चितवन खैरेनीका टोपबहादुर विकको गैर आवासिय नेपाली संघ अन्र्तराष्ट्रिय समन्वय परिषदले  सहयोग गर्ने भएको छ । टोपबहादुरको लागि कुल रकमको दश प्रतिशत अर्थात करिब २ लाख ८० हजार नेपाली रुपैयाँ सहयोग गर्ने एनआरएन युएईका प्रवक्ता मनु क्षेत्रीले बताए । उनका अनुसार एनआरएन मध्यपुर्व संयोजक आरके शर्मा, उपसंयोजक गोपाल कँडेल, आइसिसि सदस्य ठाकुर ढुंगाना, चित्र केसी र ...

युएईमा “दुई थोपा हाँसो” संपन्न 

युएईमा “दुई थोपा हाँसो” संपन्न 
युएई - गैह्र आवसिय नेपाली संघ (एनआरएनए) संगको सहकार्यमा सिस्नोपानी नेपालले संचालन गरिरहेको दुई थोपा हाँसो अभियान सोमबार युएईमा संपन्न भएको छ । अरबमा कार्यरत नेपालीहरुलाई स्वास्थ , खानपिन , रहनसहन जस्ता विषयमा जनचेतना बाँड्न सिस्नोपानी नेपालद्वारा संचालित दुई थोपा हाँसो अभियानको तेस्रो शृङ्खला अन्तरगतको पहिलो कार्यक्रम युएईमा भव्य रूपमा संपन्न भएको हो । करिब दुई दशक देखि व्यंग्यात्मक शैली...

युएईमा वनभोजको शृङ्खला बढ्दो , जोखिम पनि उत्तिकै 

युएईमा वनभोजको शृङ्खला बढ्दो , जोखिम पनि उत्तिकै 
खिमलाल पाण्डे युएई - रोजगारिको शिलशिलामा युएई भित्रिने नेपालीहरुको संख्या बिगतमा भन्दा ह्वात्तै बढेर आएको छ । कतिपय नेपालीहरु  भिजिट  भिजामा युएई छिर्ने  गर्दछन भने कतिपय कम्पनीको श्रमिक भिजामा युएई भित्रिने गरेका छन् । युएई भित्रीए लगत्तै आफ्नो नजिकका यानिकी जिल्लावासी , क्षेत्रवासिको खोजि गर्ने गर्दछन ।  एकआपसमा चिनाजानी भेटघाट पछी एउटा समूह नामाकरण गरि संस्था स्थापना गरिरहेको पाइन्छ । ...

विविध कार्यक्रम सहित झापाली समाज युएईको वनभोज संपन्न

विविध कार्यक्रम सहित झापाली समाज युएईको वनभोज संपन्न
रामकुमार परियार  अबुधाबी - स्थापनाको छोटो समयमै युएईका अब्बल संस्थाहरु मध्ये अग्रणी स्थान बनाउन सफल झापाली समाज युएईले शुक्रवार अबुधाबीमा वनभोज कार्यक्रमको आयोजना गरेको छ । संस्थामा आवद्ध सदस्यहरु बिच एकता , मिलन र सहकार्य बढाउने उद्देश्यले झापाली समाजले वर्सेनि वनभोज कार्यक्रमको आयोजना गर्दै आएको छ । शुक्रबार अबुधाबीको खालिफा पार्कमा आयोजित वनभोजमा झापाली समाज आवद्ध र अन्य संघसंस्थाका ...

एक नेपाली युवा जो युएइमै कमाउंछ्न् मासिक ५ लाखसम्म

एक नेपाली युवा जो युएइमै कमाउंछ्न् मासिक ५ लाखसम्म
२०६४ सालमा स्काभेटर अपरेटरको पदमा खाडी राष्ट्र कतार प्रवेश गरेका मेष बहादुर घिमिरे (आकाश ) अहिले पेशा परिर्वतन गरी दुबईमा समुन्द्रमा पानी जहाज चलाउने क्याप्टेन छन् । उनको दैनिकी बिहानदेखि नै सांझसम्म पुरै दिन समुन्द्रमा बोट चलाउदै बित्ने गर्दछ । कमाई पनि सन्तोषजनक भएकोले पनि आफ्नो पेशामा उनी खुशी छन् । उनको कमाइ ५ लाखसम्म हुने बताइएको छ । नेपालबाट आउने उच्च पदमा रहेका ब्यक्ति र अन्य साथी भाई...