नेपाली आमा वा नेपाली बाबुबाट नागरिकता दिने प्राबधान राख्न एनआरएनको माग

काठमाण्डौ /गैरआवासीय नेपाली संघ (एनआरएन ) आइसीसीले एक बिज्ञप्ति प्रकाशित गरी  नेपाली माता वा नेपाली पिताको आनुवंशिक नागरिकताको प्राबधान राख्न माग गरेको छ । प्रस्तावित नागरिकता मस्यौदा सम्बन्धमा, संविधानसभाले नेपाली माता वा नेपाली पिताको आनुवंशिक नागरिकताका आधारमा ति बच्चाहरुलाई

Read more

खाडीतिर घरेलू कामदार नपठाउन एनआरएनको ज्ञापन

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, कुवेतको अगुवाईमा कुवेतमा रहेका नेपालीहरु तथा त्यहाँ स्थित संघ संस्थाहरुको संयुक्त आव्हानमा कुवेत तथा खाडी मूलूकहरुमा घरेलू कामदारको रुपमा महिलाहरुलाई सूरक्षाको पूर्ण ग्यारेन्टी नभएसम्म पठाउन नहुने माग ५ हजार व्यक्तिको हस्ताक्षर

Read more

संयन्त्र डटकमका सम्पादक भण्डारी सम्मानित

त्रिलोचन कोइराला युएई –  युएइको बैदेशिक  रोजगारी समापन गरी  नेपाल पर्कन लागेका  संचारकर्मी अम्बिका भण्डारीलाई एक कार्यक्रमका बीच सम्मान तथा  बिदाइ गरिएको छ | मोरङ् सुनसरी सेवा समाज युएइले अगस्ट १६ तारिक शनिबार आयोजना गरेको

Read more

एनआरएनए भवनका लागि अमेरिकाबाट रु. २१ लाख संकलन

अमेरिका  / गैरआवासीय नेपाली संघको काठमाण्डौमा केन्द्रीय कार्यालय भवन निर्माणका लागि अमेरिकाको सियाटलमा २१ लाख रुपैयाँ संकलन भएको छ । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष शेष घलेको प्रमुखआतिथ्यमा आयोजित कार्यक्रममा उपस्थीत नेपालीहरुले स्वतस्फूर्त

Read more

साउदी अरेबियामा एक नेपाली महिलालाई मृत्युदण्ड

एजेन्सी /  साउदी अरेबिया सरकारले एक नेपाली महिलालाई सोमबार मृत्युदण्ड दिएको छ । साउदीको सरकारी समाचार संस्था एसपीएका अनुसार नावालकको हत्या अभियोगमा मृत्युदण्ड दिइएकी ती महिला घरेलु कामदारका रुपमा साउदीमा कार्यरत थिइन् । दुई वर्षे बालक

Read more

मृतकका परिवारलाई कतारबाट ४० लाख क्षतिपूर्ती

घनश्याम पराजुली (कृष्ण), कतार / स्याङ्गजा जिल्ला बिचारी चौतारा गाविसका दल बहादुर बि.क. २०१० को जुलाईमा रोजगारको शिलशिलामा कतारमा आएका थिए । कतार आएको तिन महिना नपुग्दै कतारको सनैया स्थित सडक दुघटनामा परी उनको देहवासन

Read more

प्रहरी कै सुरक्षामा खुलेआम जुवाजन्य खेल

मोरङ  । मोरङको रमाइलोमा सञ्चालन भइरहेको मिनी मेलाका नाममा प्रहरी कै सुरक्षामा खुले आम जुवाजन्य खेल भइरहेको स्थानीयले बताएका छन् । सुरक्षा निकायले खेल तमासाका लागि रातको ८ बजेसम्म मात्र समय सीमा निर्धारण गरेको भएपनि

Read more

दूबइमा नेपाली ब्यबसायले खोले इलेक्ट्रोनिक्स ट्रेडिङ

त्रिलोचन कोइराला,दूबइ  / युएइमा नेपालीहरुको व्यापार व्यवसाय फस्टाउँदै गैरहेका बेला दूबइमा  एक ब्यबसायीक कम्पनी  थपिएको  छ | बर दुबइमा  हिमालयन इलेक्ट्रोनिक्स ट्रेडिङ नामक कम्पनी संचालनमा आएको हो   छ | नेपाली ब्यबसायी गोपी भुसालले उक्त  इलेक्ट्रोनिक्स ट्रेडिङ शुरु गरेका हुन्

Read more

दैनिक बंकरमा लुक्दै नजिकबाट देखेको इजरायल र प्यालेष्टाइनको युद्द

तीर्थ गौतम इजरायलमा गाजा क्षेत्रबाट निरन्तर रकेटहरु आइरहेकोले आफ्नो सुरक्षाको लागि अनावश्यक हिँडडुल नगर्न नेपाली समुदायलाई नेपाली दुतावास र  गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, इजरायले पटकपटक अपिल गरीरहेको छ । स्थिती भयवह नभएपनि तनाव

Read more

भब्य भएपनि विवादमुक्त रहेन कतारमा आयोजित ‘मेघा कन्सर्ट’ (फोटा फिचर सहित )

खगेन्द्र कार्की ,कतार । इस्लामिक धर्मावलम्बीहरुको महान पर्व इदमा हुने बिदालाई सदुपयोग गर्दै कतारमा रहेका नेपालीलाई मनोरञ्जन प्रदान गर्न इदको दोस्रो दिन कडा सुरक्षाका बीच ग्राण्ड मलस्थित ‘वेष्ट इन्ड पार्क’को सभाहलमा  बहुप्रचारित ‘मेघा कन्सर्ट’ सम्पन्न

Read more