Samyentra Dot Com

गृहपृष्ठ » कृषि/सहकारी, खाडी मुलुक

October 21, 2017 | Posted by अम्बिका | कृषि/सहकारी, खाडी मुलुक

प्रवासी सहकारी संस्थाद्वारा तिहार सांस्कृतिक कार्यक्रम सम्पन्न

सुत्रमनि दुमी राई / दुबई (युएई ) दिपावली २०७४ को उपलक्ष्यमा प्रवासी बहु उदेश्यीय सहकारी संस्थाले सारजाहको यक होटेलमा शुभकामना आदान प्रदान कार्यक्रम तथा दिवा भोजको साथमा सास्कृतिक कार्यक्रम भब्य रुपमा सम्पन्न गरेको छ |...

पूरा समाचार >

September 7, 2017 | Posted by Ambika | खाडी मुलुक, ग्यालरी, प्रवास

मृगौला  पिडित सबितालाइ कतारबाट सहयोग

 रुद्र शर्मा , कतार l  कतारको अल तामिज क्लिनिक कम्पनिमा काम गर्दै आएकी मृगौला  पिडित सबिता नेपालीलाइ सोहि कम्पनिमा कार्यरत उसका केहि साथी भाइ हरुले आर्थिक संकलन गरि गत १६ अगस्ट  २०१७ का दिन १ लाख...

पूरा समाचार >

September 6, 2017 | Posted by Ambika | खाडी मुलुक

युएईमा भब्य कार्यक्रम सहित मनाइयो गौरा पर्व

मान बहादुर के.सी. ‘मुस्कान’ -यूएई, सुदूर पश्चिम सेवा समाज युएईले सुदूरपश्चिमाञ्चलको धार्मिक एवं सांस्कृतिक पर्ब गौराको शुभ अवशर पारेर आयोजना गरेको ‘गौरा पर्ब २०१७’ कार्यक्रम गत ०१ सेप्टेम्बर २०१७ शुक्रबारका दिन भव्यताका साथ सम्पन्न भएको...

पूरा समाचार >

September 5, 2017 | Posted by Ambika | खाडी मुलुक, मुख्य खबर

तीज कार्यक्रमबाट उठेको पैसा धुर्मुस सुन्तलीलाइ

कुमार “अविरल” पन्थी, कतार । समाजिक क्षेत्रमा सक्रियताका साथ काम गर्दै आएको दाङ देउखुरी सेवा समाजको मातहतमा रहेको सास्कृतिक विभागद्वारा गत १८ अगस्त तारिखका दिन सम्पन्न तिज विशेष कार्यक्रमबाट सङ्कलित रकम धुर्मुस सुन्तलि फाउन्डेसनद्वारा निर्माण...

पूरा समाचार >

August 22, 2017 | Posted by Ambika | खाडी मुलुक, प्रवास, मुख्य खबर

कतार रेडकृषियण्टले बाढीपिडतलाई गर्नेभो गतिलै सहयोग

महेन्द्रप्रसाद पोखरेल, दोहा / कतार रेडकृषियण्टले बाढी पहिरो पिडितका लागि दुईलाख पचासहजार अमेरीकी डलर करिब पौने तिन करोड नेपाली रुपैयाँ सहयोग गर्ने भएको छ । नेपालमा गतसाल गएको बिनाशकारी भुकम्पमा कतारले उल्लेख्य सहयोग गरेको थियो भने...

पूरा समाचार >

August 9, 2017 | Posted by Ambika | खाडी मुलुक

युएईमा खोलिएका बचत संस्थाहरु बिच अन्तरकृया

दामोदर दाहाल, युएई । बैदेशिक रोजगारीको शिलशिलामा युएईमा रहेका नेपालीहरुले बचत गर्ने बानिको बिकास गर्दै बिभिन्न नाममा खोलिएको बचत संस्थाहरु बिच एक कार्यक्रमका बीच छलफल तथा अन्तर्क्रिया सम्पन्न भएको छ । कार्यक्रममा बिगत लामो समयदेखि शहकारी...

पूरा समाचार >

July 24, 2017 | Posted by Ambika | खाडी मुलुक

अलपत्र परेका राईलाई खोटाङ सेवा समाज कतारको सहयोग 

 रुद्र शर्मा,  कतार  l खोटाङ सेवा समाज कतारले कतार आएका खोटाङका प्रदिप राइलाइ  निज पिडित कै कम्पनीको क्याम्पमा गएर  आर्थिक नगद र खाद्यान्न समाग्री  सहयोग गरेको छ  l खोटाङ जिल्ला दिप्रुंङ गाउपालिका १ बतासे निबासी...

पूरा समाचार >

July 24, 2017 | Posted by Ambika | खाडी मुलुक, प्रवास

पाँचौ महाधिवेशनको तयारीमा जनप्रगतिशिल मन्च कतार

नारायण रपाल बिस्वकर्मा, कतार / नेपाली जनप्रगतिशिल मन्च कतार को महाधिवेशन आयोजक समितीको बैठक सम्पन्न भएको छ । पाँचौ माहाधिबेशन आयोजक कमिटि संयोजक रकम राईको अध्यक्षतामा जुलाई २१ का दिन कतार को औद्योगिक क्षेत्र सनैया को...

पूरा समाचार >

July 17, 2017 | Posted by Ambika | खाडी मुलुक

एनआरएनए कतारको सचिवमा दिल कुमारको उम्मेदवारी

दोहा, कतार  l  गैरआवासीय नेपाली संघ कतार च्याप्टरको सचिव पदमा दिल कुमार श्रेष्ठले उम्मेदवारी दिएका छन् । पर्वतको फलेवास नगरपालिका वडा नं २ थापाठाना घर भइ हाल कतारमा कार्यरत श्रेष्ठले मध्यपूर्वमा सम्पूर्ण नेपालीहरुको आवाजलाई उठाउन तथा...

पूरा समाचार >

July 16, 2017 | Posted by Ambika | खाडी मुलुक

मोना कतारको भाग्यसाली चिट्ठाको नतिजा सार्वजनिक

 कतार । म्याग्दी प्रवासी नेपाली संघ, राष्ट्रिय कार्यकारी समिति (मोना कतार)ले आकस्मिक कोष सहयोगार्थ सन्चालन गरेको भाग्यशाली चिट्ठा कार्यक्रमको नतिजा सार्वजनिक गरेको छ । दोहाको भुयान (नेपाली आगन) रेस्टुरेन्टको सभा हलमा शुक्रबार सम्पन्न कार्यक्रममा उक्त नतिजा...

पूरा समाचार >
Ad

पछिल्ला सामग्री

Generic selectors
Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अन्तरबार्ता
आर्थिक / कृषि, सहकारी
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
ग्यालरी
देश/राजनीति
न्युज
पुर्वी नेपाल
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिचार
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मोडेल फेस
विदेश/रोचक
विविध
सम्पादकीय
साहित्य
Ad
Ad