Samyentra Dot Com

गृहपृष्ठ » प्रवास

October 17, 2017 | Posted by Ambika | प्रवास

मेलबर्नमा ‘पर्खिरहेको घर’ बिमोचन 

 कोबर्ग, मेलबर्न / मेलबर्नको कोबर्गस्थित बिगबेली रेष्टुरेन्टमा महाकबी लक्ष्मी प्रसाद देबकोटाको १०८ औ जन्म जयन्ती, दीपावली शुभ-कामना आदान प्रदान र साथमा मेलवर्न निवासी कवियत्री पार्वती पहारी ‘तुफान’ द्धारा लिखित दोश्रो कृति ‘पर्खिरहेकाे घर’काे बिमाेचन कार्यक्रम...

पूरा समाचार >

October 16, 2017 | Posted by Ambika | प्रवास, मुख्य खबर, हाइलाइट

भवन भट्ट बने एनआरएनएको अध्यक्ष

काठमाडौ / गैर आवासीय  नेपाली संघ (एनआरएनए) को अध्यक्षमा भवन भट्ट निर्वाचित भएका छन् । काठमाडौंमा भएको बिश्व  सम्मेलनबाट भट्ट अध्यक्षमा निर्वाचित भएका हुन् ।  भट्ट निवर्तमान  उपाध्यक्ष हुन्  । उनले  प्रतिद्वन्द्वी जमुना गुरुङलाई पराजित...

पूरा समाचार >

October 14, 2017 | Posted by Ram Kumar | प्रवास

मितेरी समाज युएईद्वारा बाढीपिडितलाई आर्थिक सहयोग

माधव न्यौपाने युएई – कास्कीको माच्छापुच्छ्रे गाउपालिका ५  डाँडागाउँका बढि प्रभावितलाई मितेरी समाज युएईले आर्थिक सहयोग गरेको छ। गत श्रवण २५ गतेको वर्षासंगै आएको पहिरोले उक्त स्थानमा ११ वटा घर बगाएको थियो भने ६ वटा...

पूरा समाचार >

October 14, 2017 | Posted by Ram Kumar | प्रवास

किराया युएईद्वारा जनजाति महासंघसंग स्पष्टीकरण माग

युएई – संस्थाको मूल्य मान्यता विपरित अगाडि बढेको भन्दै किरात राई यायोक्खा युएईले नेपाल आदिवासी जनजाती महासंघ युएईसंग स्पष्टीकरण माग गरेको छ । आदिवासी जनजाति महासंघ युएई संबद्द ११ जातिय संस्थाहरु मध्येको एक घटक किरात...

पूरा समाचार >

October 13, 2017 | Posted by Ambika | प्रवास, सम्बाद, हाइलाइट

संसारभरका एनआरएनहरुको समर्थन भएकोले उपाध्यक्ष जित्छु – क्षेत्री

खगेन्द्र जिसी, एनआरएनएको उपाध्यक्षका प्रत्यासी  खगेन्द्र क्षेत्री गैरअावासीय नेपालीमाझ सुपरिचित नाम हाे। गैरअावासीय नेपाली संघ अमेरिकाका निवर्तमान अध्यक्ष क्षत्री पेशाले वकिल हुन् । अमेरिकाका पहिलाे नेपाली अटाेर्नीकाे इतिहास रचेका जीसी एनअारएनअाइसीसी कार्यसमिति सदस्य तथा नागरिकतासम्बन्धी...

पूरा समाचार >

October 10, 2017 | Posted by Ambika | प्रवास

’युएईमा निधन भएका शाक्यको परिवारलाई एनआरएनको सहयोग’’

भरत शिवाकोटी , युएई / गैर आवासिय नेपाली संघ युएईले, गत २२ सेप्टेम्बर २०१७ मा कार्यस्थलमा दुर्घटना भई उपचारको क्रममा २ अक्टोबरमा निधन भएका सिन्धुपालचोक जिल्लाका दिनेश शाक्य कि श्रीमती लाई नेपाली दुतावास मार्फत आइतबार...

पूरा समाचार >

October 9, 2017 | Posted by Ram Kumar | प्रवास

एनआरएनए युएईद्वारा शाक्य परिवारलाई राहत प्रदान

रामकुमार परियार अबुधाबी – एनआरएनए युएईले आईतबार नेपाली दूतावास अबुधाबीमा एक कार्यक्रमको आयोजना गरि गत साता अबुधाबीमा मृत्यु भएका पंजिकृत सदस्य दिनेश शाक्यको परिवारलाई १ लाख ५० हजार नेपाली रुपैयाँ आकास्मिक राहत प्रदान गरेको छ...

पूरा समाचार >

October 7, 2017 | Posted by Ram Kumar | प्रवास

पत्रकार भुर्तेलले यसरी मनाए जन्मदिन

रामकुमार परियार युएई – नेपाल प्रेस युनियन युएईका अध्यक्ष एवं नागरिक न्युजका पत्रकार निर्भिक नारायण भुर्तेलले आफ्नो २४ औं जन्म दिन फरक ढंगले मनाएका छन् । जन्मदिनको अवसरमा केक काटेर साथीभाईलाई ”टृट” दिने परम्परालाई ‘ब्रेक’...

पूरा समाचार >

October 5, 2017 | Posted by Ram Kumar | प्रवास

नेपाल आईडलको टोलि युएई आईपुग्यो

रामकुमार परियार युएई – नेपाल आईडल लाईभ कन्सर्टमा सहभागी हुन नेपाल आईडल बुद्ध लामा , फस्ट रनरअप निशान भट्टराई र सेकेन्ड रनरअप प्रताप दास सहितको टोलि युएई आईपुगेको छ । भग ईन्टरटेन्मेन्ट संगको सहकार्यमा एभरेस्ट...

पूरा समाचार >

October 1, 2017 | Posted by Ram Kumar | प्रवास, मुख्य खबर

युएईमा २२ नेपालीको विचल्ली , उद्दारमा जुट्यो एनआरएनए

रामकुमार परियार दलाल मार्फत भिजिट भिजामा आएका २२ नेपालीको युएईको अजमानमा विचल्ली भएको छ । दलालहरुले आकर्षक रोजगारीको प्रलोभनमा पारि दुई महिना अघि ती नेपालीहरुलाई युएई ल्याएका थिए । हेटौंडाका दिनेश मोक्तान , ईमानसिंह सेनतेन...

पूरा समाचार >

Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अर्थ/बाणिज्य
आलेख
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मुलुक
मोडेल फेस
विदेश/रोचक
विविध
समाचार
समाज
सम्पादकीय
सम्बाद
साहित्य
स्वास्थ्य
हाइलाइट
Ad
Ad
Ad