आधा दर्जनभन्दा बढी शिक्षकहरुको एकसाथ बिदाइ

आधा दर्जनभन्दा बढी शिक्षकहरुको एकसाथ बिदाइ
मोरङको पथरीशनिश्चरे ७ स्थित दुर्गा माध्यामिक विद्यालयले ३८ औं अभिभावक भेला सहित शिक्षकको विदाई कार्यक्रम सम्पन्न गरेको छ । सो अवसरमा, अवकास प्राप्त विष्णुमाया ओढारी भट्टराई, उमानाथ वराल, पूर्णबहादुर नेपाली, वविता गुरुङका साथै अन्य विद्यालयमा सरुवा भएर जानु भएका चक्रधर गौतम, भूवन मगर र भेषराज लामिछानेलाई विदाई गरिएको छ । कार्यक्रममा, पथरीशनिश्चरे नगरपालिका प्रमुख दीलिपकुमार राईले सामुदायिक वि...

याेजना संचालन पुर्व अभिमुखिकरण तालिममा जुट्दै बेलबारी नगरपालिका

याेजना संचालन पुर्व अभिमुखिकरण तालिममा जुट्दै बेलबारी नगरपालिका
केशु विरही, बेलबारी, माेरङ/ विकास निर्माणलाई सहज तथा प्रभावकारी वनाउने उद्देश्यसाथ बेलबारी नगरपालिकाले वार्ड वार्डमा याेजना तथा विकास निमार्ण सम्वन्धी अभिमुखिकरण तालिम संचालन गर्न थालेकाे छ । जनप्रतिनिधि अाएकाे लामाे समयसम्म पनि याेजना संचालन हुन नसकेकाे गुनासाे अाइरहेकाे वेलामा याेजना संचालनपुर्व संचालन गरिएकाे यस्ता अभिमुखिकरण कार्यक्रमले याेजना छनाेट र छनाेटमा परेका याेजनाहरु संचालनमा सहयाेग...

उर्लाबारीकी शिबमाया उपसभामुख निर्वाचित

उर्लाबारीकी शिबमाया उपसभामुख निर्वाचित
संघीय संसदको उपसभामुखमा मोरंगको उर्लाबारीकी नेकपा एमालेकी डाक्टर शिवमाया तुम्वाहाम्फे विजयी हुनुभएको छ । संघीय संसद भवन नयाँ वानेश्वरमा भएको चुनावमा तुम्वाहाम्फे २ सय १ मतसहित उपसभामुखमा निर्वाचित हुनुभएको हो । उहाँकी प्रतिष्प्रधि नेपाली कांग्रेसकी पुष्पा भुसालले ५८ मत मात्रै पाउनुभएको छ । आजको बैठकमा २ सय ५९ जना सांसद उपस्तिथ थिए । उपसभामुखमा निर्वाचित तुम्वाहाम्फे नेकपा एमालेका तर्फबाट ते...

बाढीपीडितको लागि नमूना बस्ती बनाउन थाल्यो झापाली समाजले पनि

बाढीपीडितको लागि नमूना बस्ती बनाउन थाल्यो झापाली समाजले पनि
भरत शिवाकोटी , झापा / झापाबाट रोजगारीका निमित्त विश्वका विभिन्न मुलुकमा रोजगाररत रहेका झापालीहरुको सामाजिक संस्था अन्तराष्ट्रिय झापाली समाज द्वारा बाढीलेे बिस्थापित झापाको कमल गाउँपालिका वडा न. - १, सडनपाडा मिस्त्री वस्तीमा ९ घर परिवारका निमित्त बनाइने ९ घरको शिलान्यास  भएको छ | गतसालको साउन २७ र २८ गते आएको अविरल बर्षाले विस्थापित हुन पुगेकाहरुको लागि बनाइन लागेको बस्तीको प्रमुख अतिथी कमल गाउँ...

उर्लाबारीमा हुने भो क्यान्सर परीक्षण शिविर

उर्लाबारीमा हुने भो क्यान्सर परीक्षण शिविर
उर्लाबारी / मोरङको उर्लाबारीमा यही चैत १ गतेदेखि  तीन दिनसम्म निः शूल्क क्यान्सर रोग परीक्षण शिविर हुने भएको छ । उर्लाबारी नगरपालिका र अरनिको हस्पिटल प्रालि उर्लाबारीको संयुक्त आयोजनामा शिविर हुने भएको हो । अरनिको हस्टिपलमा  पत्रकार सम्मेलन गरी शिविरबारे जानकारी दिईएको हो । हस्पिटलका प्रबन्ध निर्देशक चिरञ्जिवी चुँडालका अनुसार बिपि कोईराला मेमोरियल क्यान्सर हस्पिटल भरतपुरको प्राविधिक सहयोगमा हु...

पहिले छोरी जन्माउनेलाई भत्ता दिन थाल्यो बिराटनगर महानगरपालिकाले

पहिले छोरी जन्माउनेलाई भत्ता दिन थाल्यो बिराटनगर महानगरपालिकाले
विराटनगर । विराटनगर महानगरपालिकाले ‘छोरी बचाउ अभियान’ अन्तर्गत पहिलो सन्तान छोरी जन्माउने आमालाई  प्रोत्साहन भत्ता दिन  थालेको छ । एक कार्यक्रमकाबीच महानगरपालिकाले पहिले छोरी जन्माउने १५ जना आमालाई प्रोत्साहन भत्तास्वरुप जनही ३ हजार रुपैयाँ दिएको हो । जनप्रतिनिधि वहाली भएसँगै महानगरपालिकाले परिषद्मा बजेट छुट्याएर प्रोत्साहन भत्ता दिइने व्यवस्था गरेको थियो  । महानगरपालिकाका मेयर भिम पराजुली तथा...

कन्तुर सहकारीद्वारा पथरीका २९ जना सुस्त र अपाङ्ग विद्यार्थीलाई सहयोग

कन्तुर सहकारीद्वारा पथरीका २९ जना सुस्त र अपाङ्ग विद्यार्थीलाई सहयोग
गाेपाल काफ्ले, पथरी / कन्तुर बहुउद्देश्यीय सहकारी सस्थाले अाफ्नाे १६ अाैं वार्षिकाेत्सवकाे अवसर पारेर सुस्त मनस्थिती र अपाङगता भएका बिध्याथीहरुलाई स्टेसनरी र बिध्यालय पाेसाक बितरण गरेकाे छ । सस्थाले बिगत ९ बर्ष देखि पञ्चायत मा. वि. र दुर्गा मा. वि पथरीशनिश्चरेका सुस्त मनस्थिती र अपाङगता भएका बिध्याथीहरुलाई स्टेस्नरी र बिध्यालय पाेसाक बितरण गर्दै अाएकाे छ । त्यस्तै सस्थाले साेही अवसरमा विभिन्न ब...

बेलबारीमा बहुभाषी साहित्य गाेष्ठी संपन्न

बेलबारीमा बहुभाषी साहित्य गाेष्ठी संपन्न
बेलबारी/ मााेरङ, स्थानीय भाषा र साहित्यकाे जगेर्ना गर्ने अभिप्रायकासाथ बेलबारीमा एकदिने बहुभाषिक साहित्य गाेष्ठी संपन्न भएकाे छ ।  बेलबारी साहित्य विकास समिति, माेरङले बेतना सिमसार हलमा संचालन गरेकाे उक्त बहुभाषी गाेष्ठीकाे उद्घाटन ८१ वर्षीय टीका पाैड्यालकाे हातबाट गरिएकाे थियाे ।  बेलबारी साहित्य विकास समितिकी अध्यक्ष रेखा सुवेदीकाे अध्यक्षतामा  संपन्न उक्त गाेष्ठीमा स्थानीय समाजसेव...

प्याब्सन बेलबारीमा भूपालको नेतृत्व

प्याब्सन बेलबारीमा भूपालको नेतृत्व
बेलबारी/ निजि विद्यालयहरुकाे नगरस्तरीय छाता संगठन प्याब्सन बेलबारीकाे संयाेजकमा भूपाल बस्नेत चुनिएका छन् । बस्नेत शिक्षा सन्देश इ स्कुल, बेलबारी-२, माेरङका पूर्व प्रिन्सिपल एवम् वर्तमान काउन्सिलर पनि हुन । नव निर्मीत ५ सदस्यीय उक्त समितिकाे सचिवमा प्रगति बाेर्डिङ स्कुल बाहुनीका महेन्द्र गिरी र सदस्यहरुमा भानु बाेर्डिङ स्कुलका तेजप्रसाद दाहाल, सनसाइन इं स्कुलका विनाेद भणडारी र इष्टन भ्यु इ स्...

बन्दफिर्ताकाे सूचना नअाउँदा सर्वसाधारण दुविधामा

बन्दफिर्ताकाे सूचना नअाउँदा सर्वसाधारण दुविधामा
केशु विरही, बेलबारी/  अाेजकले बन्द फिर्ता लिए पनि बेलैमा सुचना संप्रेषण नहुदा जनताले ठूलाे सास्ति खेप्नु परेकाे छ । यहि कारण सँधै वाटाे काट्न धाैधाै पर्ने र लामाे समय पर्खेर मात्र वाटाे काट्नुपर्ने बेलबारीकाे प्रहरीठाना अघिकाे चाेक बिहान ८ वजे  पुग्दा शून्य जस्तै देखिन्थ्याे। फाट्टफुट्ट रुपमा वाहेक गाडिहरु गुडेका थिएनन् । सवै मानिसहरु दाेविधामा देखिन्थे । पसल खाेल्ने कि के गर्ने भनेर असमन्जस...