धनकुटालाई राजधानी बनाउन तेस्रो चरणको आन्दोलन

धनकुटालाई राजधानी बनाउन तेस्रो चरणको आन्दोलन
धनकुटा / प्रदेश नं. १ को राजधानी धनकुटालाई बनाउन तेस्रो चरणको कार्यक्रम घोषणा गरिएको छ । धनकुटालाई प्रदेश नं. १ को राजधानी माग गर्दै पहिलो र दोस्रो चरणको आन्दोलन सम्पन्न गरेका धनकुटेलीले शुक्रबारदेखि  तेस्रो चरणको आन्दोलन कार्यक्रम  घोषणा गरेका हुन् । तेस्रो चरणको आन्दोलनको कार्यक्रम अनुसार धनकुटालाई प्रदेश नं. १ को राजधानी बनाउन धनकुटा बजार, हिले बजार लगायत धनकुटाको सातवटै तहमा हस्ताक्षर संकलन ...

मेयरसहित युवाले गरे बक्राहा घाटको सरसफाइ

मेयरसहित युवाले गरे बक्राहा घाटको सरसफाइ
उर्लाबारी / उर्लाबारी नगरपालिका प्रमुख खड्ग फागो शनिबार बिहानै उर्लाबारी–४ स्थित बक्राहा घाटमा हातमा ग्लप्स लगाएर मुढा सफा गर्दै देखिए । साथमा थिए, उर्लाबारी नगरपालिका वडा नं. ४ का सदस्यद्वय डोमनाथ खतिवडा र कल्याण राई पनि । सामाजिक क्षेत्रमा क्रियाशिल संस्था ग्लोबल युवा क्लबले आयोजना गरेको बक्राहा घाट सरसफाइ अभियानमा नगरपालिका प्रमुख, वडा सदस्यलगायत क्लबमा आवद्ध सदस्यहरू बक्राहा घाट आइपुगेका हु...

बनाउन थालियो वेतना सिमसारको गुरुयोजना

बनाउन थालियो वेतना सिमसारको गुरुयोजना
बेलबारी । मोरङको बेलबारी नगरपालिकास्थित वेतना सिमसार क्षेत्रको संरक्षणका लागि गुरुयोजना निर्माण गर्ने कामको सुरुआत भएको छ । प्रारम्भिक चरणमा सिमसार संरक्षण समिति र योजना निर्माणको अनुमति पाएको हरित नेपाल विकास प्रालिले स्थलगत अध्ययन गरी  सरोकारवाला र विज्ञहरुसँग छलफल कार्यक्रम आयोजना गरेका छन् । सो कार्यक्रममा बोल्दै बेलबारी नगरपालिकाकी उपमेयर ढाका (तारा) पराजुलीले वेलबारीको स्पष्ट पहिचान दिएर ...

पाथिभरा दर्शनमा जांदै हुनुहुन्छ ? नभुल्नोस मकै भटमास बोक्न

पाथिभरा दर्शनमा जांदै हुनुहुन्छ ? नभुल्नोस मकै भटमास बोक्न
गोपाल काफ्ले, पथरी /  पुर्वकौ प्रसिद्ध तिर्थधाम हो, ताप्लेजुङको पाथिभारा । त्यहांं जाने अधिकांश मानिसको मनको कामना पुरा हुने सोचाइ छ । माता पाथिभाराको दर्शन गर्न पनि निकै कष्ट छ । १२ हजार फिट उचाईमा रहेको रहेकी पाथिभारा माताको दर्शन गर्न झापाको  बिर्तामोडबाट २ सय ७० कि.मी.को बाटो इलाम फिदीम ताप्लेजुङ बजार हुंंदै जानुपर्छ  । चिसो हावा पानी र स्वच्छ बातावरणले त्यहां पुग्दा जो कोहीको नी मन लोभिन्छ...

राजारानीमा बन्नेभो बहुसांस्कृतिक रअन्तरधार्मिक शान्ति पार्क 

राजारानीमा बन्नेभो बहुसांस्कृतिक रअन्तरधार्मिक शान्ति पार्क 
मोरङको लेटाङ भोगटेनी नगरपालिका क्षेत्रमा पर्ने ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थल राजारानीमा अन्तर धार्मिक शान्ति पार्क निर्माण गरिने भएको छ  | धार्मिक सद्भाबद्वारा समुदायमा शान्ति र मेलमिलाप कायम गर्ने तथा सबै धर्म, सम्प्रदायको आस्थाको केन्द्र बनाउने उद्देश्यले पार्क निर्माण गरिने भएको हो | शुरुमा सामुदायिक बिकाश मन्च (सिडिएफ) नेपाल लेटाङले अबधारणा ल्याएको योजना छलफलका लागि लेटाङ भोगटेनी नगरपालिक...

पाथिभरा देवीको दर्शनका लागि मानव एम्बुलेन्स 

पाथिभरा देवीको दर्शनका लागि मानव एम्बुलेन्स 
लोकनाथ रिजाल ताप्लेजुङ सदरमुकाम फुङलिङबाट १९.४ किलो मिटर पुर्वाेत्तोर तथा समुन्द्र सतहदेखि ३७९४ मिटरको उचाईमा पुगेपछि सबैको बिश्वास र आस्थाकी देवी माता पाथीभराको दर्शन गर्न पुगिन्छ । माताको एक झलक दर्शन गर्नकै लागि टाढा टाढा बाट दर्शनार्थीहरु अनेक कष्ट र दुःख झेल्दै पाथीको आकारमा रहेको त्यस पबित्र भूमी टेक्ने गर्दछन् । तल्लो फेदीबाट कस्सिएर हिड्न सक्नेका लागि २ घण्टाको नाक ठोकिने ठाडो र अक्करी...