भेडेटारमा फुड फेष्टिभल सुरु

भेडेटारमा फुड फेष्टिभल सुरु
धनकुटा/प्रख्यात पर्यटकीय स्थल धनकुटाको भेडेटारमा छैठौं परिकार महोत्सव आजबाट सुरु भएको छ । अंग्रेजी नयाँ वर्ष २०१८ लाई स्वागत गर्दै नयाँ वर्ष मनाउन आउने स्वदेशी तथा विदेशी पर्यटकहरुका लागि आयोजना गरिएको फुड फेस्टिबल महोत्सवका लागि तराइका विभिन्न जिल्ला र पूर्वि सीमाका भारतिय शहरबाट पर्यटकहरु भेडेटार पुगेका छन् । होटल एशोसिएशन भेडेटारको आयोजनामा आज बाट पुष १८ गते सम्म संचालन हुने महोत्सवमा विभ...

पहाडकी रानी, सौन्दर्यकी खानी जेफाले

पहाडकी रानी, सौन्दर्यकी खानी जेफाले
नयाँ पर्यटकिय गन्तव्यका रुपमा स्थापित हुदै गरेको जेफाले मोरङ जिल्लाको उत्तरी भागमा अवस्थित छ । तत्कालिन याङशिला गाविसमा रहेको यो स्थान हाल केरावारी गाउपालिकामा पर्छ । आकाश खुलेको बेला तराईका फाँटिला जग्गा, गाउँ सहरको मनोरम दृश्य देखिने जेफालेको भ्युटावर समुन्द्र सतहदेखि एकहजार नौसय ७० मिटरको उचाइमा रहेको छ ।  सिंहदेवीको बिहीबारे बजारबाट तीनसय मिटर उत्तर पुगेर एक हजारवटा सिँढी चढेपछि भ्युटावर पुगिन...

को को छन् मोरङबाट निर्वाचित एमालेका प्रदेश सभासदहरु ?

को को छन् मोरङबाट निर्वाचित एमालेका प्रदेश सभासदहरु ?
मोरङ । मोरङबाट प्रदेशसभामा एमालेबाट पाँच समानुपातिक सहित जम्मा १० जना सभासद बनेका छन् । प्रत्यक्ष तर्फबाट उपेन्द्र घिमीरे, लिलाबल्लभ अधिकारी, राजकुमार ओझा, ज्ञानेश्वर राजबंशी र जिबन घिमीरे निर्वाचित भएकोमा समानुपातिकबाट पनि पाँच जना थपिएका छन् । प्रदेश नं १ मा प्रदेश नम्बर १ मा समानुपातिक तर्फ कुल ३७ जना सांसद हुुुनेमा एमालेले १५ जना सभासद पाएको छ । जसमा १५ जनै महिला पर...

मोरङमा एक बर्षमा ४३ वालिका सहित ५६ जना महिला बलात्कृत

मोरङमा एक बर्षमा ४३ वालिका सहित ५६ जना महिला बलात्कृत
विराटनगर / मोरङमा एक वर्षको अबधिमा ५६ जना महिला बलात्कृत भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र ईन्सेकले सार्बजनिक गरेको तथ्यांकमा उल्लेख गरिए अनुसार बलात्कृत मध्ये ४३ जना वालवालिका छन्  ।  इन्सेक  मोरङ प्रतिनिधि ईन्दिरा भट्टराईले बलात्कारपछि  बलात्कारको प्रयासका २१ वटा घटना भएको जानकारी दिइन् । त्यस्तै घरेलु हिंसाका २१ वटा घटना भएका छन् । ईन्सेकका क्षेत्रीय संयोजक सोमराज थापाका अनुसार सन...

बेलहरामा एयरपोर्टको लागि बन्नै लाग्यो डिपिआर

बेलहरामा एयरपोर्टको लागि बन्नै लाग्यो डिपिआर
धनकुटा । धनकुटाको बेलहारा डाँडामा बिमानस्थल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाइने भएको छ । बिमानस्थल निर्माणका लागि बजेट बिनियोजन भएपश्चात डीपीआरसँगै बातावरणीय परीक्षण (ईआईए) समेत गर्ने तयारी गरिएको हो । प्रदेश र प्रतिनिधिसभा निर्वाचनका कारण डीपीआर तयार गर्न केहि ढिलाई भएपनि अव केहि दिनभित्रै डीपीआरको काम सुरु हुने बिमानस्थल निर्माणका लागि  विशेष पहल गर्दै ...

कठ्याङग्रिएरै रात बिताउन बाध्य छन् बिराटचोकका मुसहरहरु

कठ्याङग्रिएरै रात बिताउन बाध्य छन्  बिराटचोकका मुसहरहरु
बिराटचौक । मोरङको सुन्दरहरैंचा नगरपालिका भित्रका मुसहर बस्तीका बासिन्दा न्यानो कपडा नहुँदा कष्टकर रूपमा रात काटन् बाध्य छन् । सुन्दरहरैंचा ५ र ६ का मुसहरबस्तीका ३५ परिवारले काम गरेर दिन काटेपनि रात कटाउन भने उनीहरूलाई समस्या छ  । उनीहरू कसैले न्यानो कपडा दिए सजिलै रात काट्ने आशामा छन् । दिनभरि काम गरेर समय बिताए पनि रात काट्न भने समस्या भएको बताउँछन् मुसहर बस्तीका स्थानीयहरू । उक्त क्षेत्रमा जा...

पर्यटकीय तीनजुरे जलजले क्षेत्रमा अन्धकार

पर्यटकीय तीनजुरे जलजले क्षेत्रमा अन्धकार
तेह्रथुम /  केन्द्रीय प्रशारण लाइनको विद्युत जडानमा ढिलाई हुँदा तेह्रथुमको पर्यटकीय क्षेत्र तीनजुरे–मिल्के–जलजले क्षेत्र र संखुवासभाको सीमावर्ती पर्यटकीय स्थल गुफाबजार आसपासका बासिन्दा अन्धकारमा बस्न बाध्य भएका छन् । विद्युत नहुँदा १५ दिनदेखि गुफा, सुके र जोरपोखरी बजारका बासिन्दा अन्धकारमा बस्न बाध्य भएका छन् । पर्यटकीय क्षेत्र तीनजुरे–मिल्के–जलजले क्षेत्रको गुफाबजार, सुकेबजार र जोरपोखरी बजार क...

आकर्षक पर्यटकीय गन्तब्य बन्दै हसिना सिमसार

आकर्षक पर्यटकीय गन्तब्य बन्दै हसिना सिमसार
मोरङको सुन्दरहरैचा ६ स्थित हसिना सिमसार क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न स्थानीयबासी लागिपरेका छन्  । हसिना सिमसार क्षेत्रलाई १ नं प्रदेशकै पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने लक्ष्यका साथ पछिल्लो समय हसिना सिमसार क्षेत्रको बिकासको लागि दु्रतगतिमा काम भइरहेको छ । सिमसार क्षेत्रलाई पूर्वाञ्चलकै नमूना पर्यटकीयस्थलको रुपमा विकास गर्ने गरी काम भइरहेको हसिना सिमसार संरक्षण ...

धनकुटालाई राजधानी बनाउन तेस्रो चरणको आन्दोलन

धनकुटालाई राजधानी बनाउन तेस्रो चरणको आन्दोलन
धनकुटा / प्रदेश नं. १ को राजधानी धनकुटालाई बनाउन तेस्रो चरणको कार्यक्रम घोषणा गरिएको छ । धनकुटालाई प्रदेश नं. १ को राजधानी माग गर्दै पहिलो र दोस्रो चरणको आन्दोलन सम्पन्न गरेका धनकुटेलीले शुक्रबारदेखि  तेस्रो चरणको आन्दोलन कार्यक्रम  घोषणा गरेका हुन् । तेस्रो चरणको आन्दोलनको कार्यक्रम अनुसार धनकुटालाई प्रदेश नं. १ को राजधानी बनाउन धनकुटा बजार, हिले बजार लगायत धनकुटाको सातवटै तहमा हस्ताक्षर संकलन ...

मेयरसहित युवाले गरे बक्राहा घाटको सरसफाइ

मेयरसहित युवाले गरे बक्राहा घाटको सरसफाइ
उर्लाबारी / उर्लाबारी नगरपालिका प्रमुख खड्ग फागो शनिबार बिहानै उर्लाबारी–४ स्थित बक्राहा घाटमा हातमा ग्लप्स लगाएर मुढा सफा गर्दै देखिए । साथमा थिए, उर्लाबारी नगरपालिका वडा नं. ४ का सदस्यद्वय डोमनाथ खतिवडा र कल्याण राई पनि । सामाजिक क्षेत्रमा क्रियाशिल संस्था ग्लोबल युवा क्लबले आयोजना गरेको बक्राहा घाट सरसफाइ अभियानमा नगरपालिका प्रमुख, वडा सदस्यलगायत क्लबमा आवद्ध सदस्यहरू बक्राहा घाट आइपुगेका हु...