धनकुटामा गरिएको आम हड्ताल फिर्ता

धनकुटामा गरिएको आम हड्ताल फिर्ता
धनकुटा / धनकुटालाइ प्रदेश नम्बर १ को  राजधानी  तोकिनुपर्ने माग गर्दै गरिएको आमहड्तालको कार्यक्रम फिर्ता  भएको छ । आन्दोलनबाट सर्वसाधारणको जनजीवन कष्टकर बन्दै गएको भन्दै  प्रादेशिक राज्यको राजधानी धनकुटा बनाऔं अभियान को सोमबार बसेको सर्वदलीय बैठकले चक्काजाम फिर्ता लिने निर्णय गरेको हो । बैठकले धनकुटामा प्रदेश मन्त्रालयको रूपमा  राष्ट्रिय झण्डा राख्ने निर्णय गरेको छ । आम हडताल फिर्ता भएकोले मं...

खदम खोलाको बगरमा मच्छिन्द्र मेला

खदम खोलाको बगरमा मच्छिन्द्र मेला
केराबारी । मोरङको केराबारीमा धार्मिक तथा ऐतिहासिक मच्छिन्द्र मेला भएको छ । मेलामा २ सय भन्दा वढी विभिन्न स्टलहरु छन् । ५ दिनसम्म लाग्ने सो मेलालाई सभ्य र भव्य वनाउन स्थानीय कलाकारहरुद्धारा सास्कृतिक कार्यक्रम तथा म्याराथुन दौड, टेवलटेनिस, व्याडमिन्टन, भजनकिर्तन प्रतियोगिता हुने आयोजकले जनाएको छ । धार्मिक तथा सास्कृतिक महत्व बाकेको सो मेला परापूर्वकालदेखि संञ्चालनमा आएको भएपनि गत  बर्षदेखि सं...

खुल्दै गयो बन्द तर देखिएन आन्दोलन रोकिने छन्द

खुल्दै गयो बन्द तर देखिएन आन्दोलन रोकिने छन्द
धनकुटा / चार दिनदेखिको निरन्तरको बन्दका कारण कोशी पहाडी जिल्लाको जनजीवन कष्टकर बन्दै गएपछि धनकुुटामा  निश्चित समयका लागि यातायात सञ्चालन हुने भएको छ । जिल्ला सदरमुकाममा शनिबार  बिहान बसेको सर्वदलीय बैठकले बजार बन्द यथावत रहेपनि बेलुका सवारी साधन सञ्चालन खुल्ला गर्ने निर्णय गरिएको छ । धनकुटालाई प्रादेशिक राजधानी बनाउने अभियानमा लागेका आन्दोलनकारीको भेलाबाट शनिबारदेखि प्रत्येक दिन बेलुका ५ बजेदेख...

मोरङका अनलाइन मिडियाकर्मी संगठित

मोरङका अनलाइन मिडियाकर्मी संगठित
विराटनगर । मोरङमा संचालित  अनलाइनकर्मीहरुको भेेेलाले अनलाइन मिडिया समूह मोरङ गठन गरेको छ । तेजेन्द्रबहादुर भण्डारीको सम्योजकमा ११ सदस्य कार्य समिती रहनेगरी अनलाइन मिडिया समूह मोरङ गठन भएको हो । शनिबार विराटनगरमा मोरङबाट सञ्चालन भएका अनलाइन पत्रिकाका सञ्चालक तथा पत्रकारहरुको भलाले गठन गरेको समुहको  सह–सम्योजकमा अम्विका भण्डारी, सचिवमा पुष्पराज थपलीया र कोषाध्यक्षमा निरोज कोइराला चयन भएका छन् । ...

बेलहरामा एयरपार्ट निर्माणका लागि डिटेल सर्भे शुरु

बेलहरामा एयरपार्ट निर्माणका लागि डिटेल सर्भे शुरु
नारायण कुमार राइ, धनकुटा। नेपाल नागरीक उडयन मन्त्रालयले धनकुटाको बेलहरामा एयरपार्ट निर्माणका लागि प्रारम्भिक डिटेल सर्भेक्षण शुरु गरेको छ । साना टुईनेटर बिमानका लागि २०६८ सालमा मन्त्रालयले सर्भेक्षण गरेको भएपनि लागतको तुलनामा सेवा/सुबिधा महंगो पर्ने देखिएकोले पुनः मध्यम स्तरको बिमान स्थलका लागि  रियल पाथ ईन्जिनियरिङ्ग कन्सलट्यान्सी, ललितपुर मार्फत् ड्रोन सर्भेक्षण गरिएको हो  । कन्सलट्यान्सीक...

राजधानी बनाउन माग गर्दै धनकुटा बजार बन्द

राजधानी बनाउन माग गर्दै धनकुटा बजार बन्द
धनकुटा । प्रदेश नम्बर १ को राजधानी धनकुटा हुनपर्ने माग राख्दै चरणवद्ध आन्दोलन गरिरहेका धनकुटावासीले सोमबार बिहानैदेखि धनकुटा बजार बन्द आह्वान गरेका छन् । बिहानदेखि आन्दोलनकारीले माइकिङ गरेर बजार बन्द गराएका हुन् । व्यापारीहरु स्वस्फुर्तरुपमा आन्दोलनमा एैक्यबद्धता जनाएपछि धनकुटा बजार पूर्णरुपमा बन्द भएको हो । बजार बन्द गराएका धनकुटाबासीले शैक्षिक संस्था, यातायातका साधनमा कुनै अवरोध गरेका छैनन् र...

गणना सकिएको मतपत्र काठमाडौ लगियो

गणना सकिएको मतपत्र काठमाडौ लगियो
संखुवासभा/संखुवासभाको गणना गरि सकिएको मतपत्रलगायत सम्पूर्ण निर्वाचन सामग्री सेनाको हेलिकप्टरबाट निर्वाचन आयोग काठमाडौं लगिएको छ । प्रतिनिधिसभातर्फको मतगणना एक पक्षीय ढंगबाट गरेको आरोप लगाउँदै पुस ३ गते प्रतिनिधिसभा नेपाली काग्रेसका उम्मेदवार दीपक खड्काको सर्वोच्चमा उजुरी परेपछि अदालतले पुस १४ गते नै जिल्ला निर्वाचन संखुवासभालाई मुचुल्कासहितको मतपत्र सर्वोच्च पठाउन आदेश दिएको थियो । अदालतको सो...

भेडेटारमा फुड फेष्टिभल सुरु

भेडेटारमा फुड फेष्टिभल सुरु
धनकुटा/प्रख्यात पर्यटकीय स्थल धनकुटाको भेडेटारमा छैठौं परिकार महोत्सव आजबाट सुरु भएको छ । अंग्रेजी नयाँ वर्ष २०१८ लाई स्वागत गर्दै नयाँ वर्ष मनाउन आउने स्वदेशी तथा विदेशी पर्यटकहरुका लागि आयोजना गरिएको फुड फेस्टिबल महोत्सवका लागि तराइका विभिन्न जिल्ला र पूर्वि सीमाका भारतिय शहरबाट पर्यटकहरु भेडेटार पुगेका छन् । होटल एशोसिएशन भेडेटारको आयोजनामा आज बाट पुष १८ गते सम्म संचालन हुने महोत्सवमा विभ...

पहाडकी रानी, सौन्दर्यकी खानी जेफाले

पहाडकी रानी, सौन्दर्यकी खानी जेफाले
नयाँ पर्यटकिय गन्तव्यका रुपमा स्थापित हुदै गरेको जेफाले मोरङ जिल्लाको उत्तरी भागमा अवस्थित छ । तत्कालिन याङशिला गाविसमा रहेको यो स्थान हाल केरावारी गाउपालिकामा पर्छ । आकाश खुलेको बेला तराईका फाँटिला जग्गा, गाउँ सहरको मनोरम दृश्य देखिने जेफालेको भ्युटावर समुन्द्र सतहदेखि एकहजार नौसय ७० मिटरको उचाइमा रहेको छ ।  सिंहदेवीको बिहीबारे बजारबाट तीनसय मिटर उत्तर पुगेर एक हजारवटा सिँढी चढेपछि भ्युटावर पुगिन...

को को छन् मोरङबाट निर्वाचित एमालेका प्रदेश सभासदहरु ?

को को छन् मोरङबाट निर्वाचित एमालेका प्रदेश सभासदहरु ?
मोरङ । मोरङबाट प्रदेशसभामा एमालेबाट पाँच समानुपातिक सहित जम्मा १० जना सभासद बनेका छन् । प्रत्यक्ष तर्फबाट उपेन्द्र घिमीरे, लिलाबल्लभ अधिकारी, राजकुमार ओझा, ज्ञानेश्वर राजबंशी र जिबन घिमीरे निर्वाचित भएकोमा समानुपातिकबाट पनि पाँच जना थपिएका छन् । प्रदेश नं १ मा प्रदेश नम्बर १ मा समानुपातिक तर्फ कुल ३७ जना सांसद हुुुनेमा एमालेले १५ जना सभासद पाएको छ । जसमा १५ जनै महिला पर...