पाथिभरा दर्शनमा जांदै हुनुहुन्छ ? नभुल्नोस मकै भटमास बोक्न

पाथिभरा दर्शनमा जांदै हुनुहुन्छ ? नभुल्नोस मकै भटमास बोक्न
गोपाल काफ्ले, पथरी /  पुर्वकौ प्रसिद्ध तिर्थधाम हो, ताप्लेजुङको पाथिभारा । त्यहांं जाने अधिकांश मानिसको मनको कामना पुरा हुने सोचाइ छ । माता पाथिभाराको दर्शन गर्न पनि निकै कष्ट छ । १२ हजार फिट उचाईमा रहेको रहेकी पाथिभारा माताको दर्शन गर्न झापाको  बिर्तामोडबाट २ सय ७० कि.मी.को बाटो इलाम फिदीम ताप्लेजुङ बजार हुंंदै जानुपर्छ  । चिसो हावा पानी र स्वच्छ बातावरणले त्यहां पुग्दा जो कोहीको नी मन लोभिन्छ...

राजारानीमा बन्नेभो बहुसांस्कृतिक रअन्तरधार्मिक शान्ति पार्क 

राजारानीमा बन्नेभो बहुसांस्कृतिक रअन्तरधार्मिक शान्ति पार्क 
मोरङको लेटाङ भोगटेनी नगरपालिका क्षेत्रमा पर्ने ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थल राजारानीमा अन्तर धार्मिक शान्ति पार्क निर्माण गरिने भएको छ  | धार्मिक सद्भाबद्वारा समुदायमा शान्ति र मेलमिलाप कायम गर्ने तथा सबै धर्म, सम्प्रदायको आस्थाको केन्द्र बनाउने उद्देश्यले पार्क निर्माण गरिने भएको हो | शुरुमा सामुदायिक बिकाश मन्च (सिडिएफ) नेपाल लेटाङले अबधारणा ल्याएको योजना छलफलका लागि लेटाङ भोगटेनी नगरपालिक...

पाथिभरा देवीको दर्शनका लागि मानव एम्बुलेन्स 

पाथिभरा देवीको दर्शनका लागि मानव एम्बुलेन्स 
लोकनाथ रिजाल ताप्लेजुङ सदरमुकाम फुङलिङबाट १९.४ किलो मिटर पुर्वाेत्तोर तथा समुन्द्र सतहदेखि ३७९४ मिटरको उचाईमा पुगेपछि सबैको बिश्वास र आस्थाकी देवी माता पाथीभराको दर्शन गर्न पुगिन्छ । माताको एक झलक दर्शन गर्नकै लागि टाढा टाढा बाट दर्शनार्थीहरु अनेक कष्ट र दुःख झेल्दै पाथीको आकारमा रहेको त्यस पबित्र भूमी टेक्ने गर्दछन् । तल्लो फेदीबाट कस्सिएर हिड्न सक्नेका लागि २ घण्टाको नाक ठोकिने ठाडो र अक्करी...