धारा छ तर पानी झर्दैन

दोर्ण पौडेल/लेटाङ उतरी मोरङ को लेटाङ वडा न १,८,र ७ का सवै गाउका अधिकास ठाउमा धारा भएता पनि पानी झरदैन । विगत दुई महिना देखि स्थानिय वासीन्दाहरु खोला,खोल्सी,र कुवा बाट पानी ल्याउन बाध्य छन। खोलाको

Read more

भेडेटारमा बैंक तथा वित्तीय संस्था नहुँदा समस्या

धनकुटा । पुर्वान्चलकै पर्यटकिय केन्द्र धनकुटाको भेडेटारमा बैंक तथा वित्तीय संस्था नहुँदा स्थानियबासी मात्र होइन,पर्यटकले पनि समस्या भोग्दै आएका छन् । खासगरी सीमित खर्च बोकेर घुम्न आउने पर्यटक यस क्षेत्रमा आउँदा बढी समस्यामा पर्ने गरेका

Read more

कलंक भन्दै पत्रकारसहित् तीन दलितलाई कालोमोसो

नरेन्द्र बस्नेत  मोरङ,साउन ७ । एक निर्दोष युवालाई  जबरजस्ती करणी गर्न खोजेको आरोप लगाएर  प्रहरीमा  गएर दोषी साबित गर्न खोजेको भन्दै एक पत्रकारसहित ३ जनालाई कालोमोसो दलिएको छ । सोमबार  मोरङको बेलबारी ३ करमडाँडामा भेला भएका स्थानिय महिलाहरुले

Read more

यस्तैलाई भन्छन – बाघको छालामा स्यालको रजाईँ

नरेन्द्र बस्नेत, मोरङ /    माइतबाट दाईजोको सामान झै बिना सल्लाह आफनो बिद्यालयमा आएको दरबन्दी सुटुक्क अरु बिद्यालयमा सार्ने योजनामा रहेका एक बिद्यालयका प्राचार्य र बिद्यालय ब्यबस्थापन समितिका अध्यक्षको योजनामा तुषारापात भएको छ । आफनो

Read more

पूर्व गाविस अध्यक्षका दुई नागरिकता

धनकुटा/ जिल्लाको चानुवा गाविसका पूर्व अध्यक्ष दीपक बुढाथोकीले दुईवटा नागरिकता लिएको  सार्वजनिक भएको    छ । चानुवा–४ का पूर्णबहादुर बुढाथोकीले धनकुटामा पत्रकार सम्मेलन गरी सो खुलासा गरेका हुन । उनले पूर्वअध्यक्ष दीपकविरुद्ध जिल्ला प्रशासन कार्यालय र

Read more

मोरङको जनसंख्या झन्डै १० लाख

नरेन्द्र बस्नेत , बेलबारी, मोरङ / राष्ट्रिय जनगणना २०६८ अनुसार मोरङको कुल जनसङ्ख्या नौ लाख ६५ हजार ३७० रहेको छ । जिल्ला तथ्याङ्क कार्यालय मोरङले ढिलै भए पनि  सो तथ्याङ्क सार्वजनिक गरेको हो । विसं

Read more

संयन्त्र साप्ताहिक ख बर्गमा

मोरङ / मोरङको बेलबारीबाट बिगत ७ बर्षदेख निरन्तर प्रकाशन भईरहेको संयन्त्र साप्ताहिक ख बर्गमा परेको छ । प्रेस काउन्सिल नेपालले सार्बजनिक गरेको आर्थिक बर्ष २०६७ । ०६८ को पत्रपत्रिका वर्गीकरण्ँ नतिजामा स्थानीय पत्र पत्रीका तर्फ

Read more

चौध बर्षदेखि शुद्ध खानेपानीको आशामा डाँगीहाटबासी

नरेन्द्र बस्नेत बेलबारी, मोरङ पाँच बर्षमा डाँगीहाटबासीलाई शुद्ध खानेपानी खुवाउने लक्ष्यका साथ ४ बर्षअघिदेखी शुरु भएको डाँगीहाट खानेपानी तथा सरसफाई उपभोत्ता समुहले निर्माण सम्पन्न गरेको टयाङकी लगायत बोरिङ खिया लागेर भत्कन थाल्दा समेत खानेपानी उपलब्ध

Read more