Samyentra Dot Com

गृहपृष्ठ » पुर्वी नेपाल

September 6, 2013 | Posted by Samyantra Media | पुर्वी नेपाल

राक्सी खानका लागि २० हजारमा छोरा बिक्री

 सप्तरी । सप्तरीको नकटी रायपुर गाविस-४ हरिरावाका एक युवकले बुबाको मुख हेर्ने दिन बिहीबार आफ्नो पाँच महिनाका छोरालाई २० हजार रुपैयाँमा बेचेका छन् । ‘हाम्रो गन्तव्य, मानव बेचबिखनको अन्त्य’ भन्ने मूल नाराका साथ देशभरि मानव...

पूरा समाचार >

August 26, 2013 | Posted by Samyantra Media | पुर्वी नेपाल

इलाममा घण्टाघर बनाउन पहल

इलाम/ इलामको चोक–बजारमा निर्माणधीन घण्टाघरको सहायोगार्थ आगामी भदौ ३१ गते बृहत साँस्कृतिक कार्यक्रम हुने भएको छ । पर्यटकीय भूमी इलामको शान, सूचना केन्द्र निर्माण सहयोगार्थ हाम्रो अभियान’ भन्ने नाराका साथ इलामको ठूलो टुँडिखेलमा साँस्कृतिक कार्यक्रम हुन...

पूरा समाचार >

August 21, 2013 | Posted by Samyantra Media | पुर्वी नेपाल

पाँच करोडको शीत भण्डार प्रयोगविहीन

मेनुका भट्टराई , इलाम / भारत सरकारको करिव साढे पाच करोडको लागतमा दुई बर्ष अघि सम्पन्न भएको सित भण्डार एकपटक पनि प्रयोगमा नआई सवै सामग्रीहरु खिया लाग्न थालेको छ । स्थानिय स्तरमा उत्पादित कृषिजन्त वस्तुको भण्डारण...

पूरा समाचार >

August 11, 2013 | Posted by Samyantra Media | पुर्वी नेपाल

बेलबारी घटनामा संलग्न थप ५ पक्राउ ,मुद्दा खेप्नेको संख्या १७

विराटनगर / मोरङको बेलवारी ३ मा दलितमाथी अमानविय व्यवहार गर्ने थप पाँच जना लाइ पक्राउ गरी   प्रहरीले मुद्धा चलाएको छ । इलाका प्रहरी कार्यालय बेलबारीका अनुसार गिरफ्तार साउन २६ गते  ५ जना गिरफ्तार भएका छन्...

पूरा समाचार >

July 29, 2013 | Posted by Samyantra Media | पुर्वी नेपाल

धारा छ तर पानी झर्दैन

दोर्ण पौडेल/लेटाङ उतरी मोरङ को लेटाङ वडा न १,८,र ७ का सवै गाउका अधिकास ठाउमा धारा भएता पनि पानी झरदैन । विगत दुई महिना देखि स्थानिय वासीन्दाहरु खोला,खोल्सी,र कुवा बाट पानी ल्याउन बाध्य छन। खोलाको...

पूरा समाचार >

July 22, 2013 | Posted by Samyantra Media | पुर्वी नेपाल

भेडेटारमा बैंक तथा वित्तीय संस्था नहुँदा समस्या

धनकुटा । पुर्वान्चलकै पर्यटकिय केन्द्र धनकुटाको भेडेटारमा बैंक तथा वित्तीय संस्था नहुँदा स्थानियबासी मात्र होइन,पर्यटकले पनि समस्या भोग्दै आएका छन् । खासगरी सीमित खर्च बोकेर घुम्न आउने पर्यटक यस क्षेत्रमा आउँदा बढी समस्यामा पर्ने गरेका...

पूरा समाचार >

July 22, 2013 | Posted by Samyantra Media | पुर्वी नेपाल

कलंक भन्दै पत्रकारसहित् तीन दलितलाई कालोमोसो

नरेन्द्र बस्नेत  मोरङ,साउन ७ । एक निर्दोष युवालाई  जबरजस्ती करणी गर्न खोजेको आरोप लगाएर  प्रहरीमा  गएर दोषी साबित गर्न खोजेको भन्दै एक पत्रकारसहित ३ जनालाई कालोमोसो दलिएको छ । सोमबार  मोरङको बेलबारी ३ करमडाँडामा भेला भएका स्थानिय महिलाहरुले...

पूरा समाचार >

July 18, 2013 | Posted by Samyantra Media | पुर्वी नेपाल

यस्तैलाई भन्छन – बाघको छालामा स्यालको रजाईँ

नरेन्द्र बस्नेत, मोरङ /    माइतबाट दाईजोको सामान झै बिना सल्लाह आफनो बिद्यालयमा आएको दरबन्दी सुटुक्क अरु बिद्यालयमा सार्ने योजनामा रहेका एक बिद्यालयका प्राचार्य र बिद्यालय ब्यबस्थापन समितिका अध्यक्षको योजनामा तुषारापात भएको छ । आफनो...

पूरा समाचार >

July 9, 2013 | Posted by Samyantra Media | पुर्वी नेपाल

पूर्व गाविस अध्यक्षका दुई नागरिकता

धनकुटा/ जिल्लाको चानुवा गाविसका पूर्व अध्यक्ष दीपक बुढाथोकीले दुईवटा नागरिकता लिएको  सार्वजनिक भएको    छ । चानुवा–४ का पूर्णबहादुर बुढाथोकीले धनकुटामा पत्रकार सम्मेलन गरी सो खुलासा गरेका हुन । उनले पूर्वअध्यक्ष दीपकविरुद्ध जिल्ला प्रशासन कार्यालय र...

पूरा समाचार >
Ad

पछिल्ला सामग्री

Generic selectors
Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अन्तरबार्ता
आर्थिक / कृषि, सहकारी
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
ग्यालरी
देश
न्युज
पुर्वी नेपाल
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिचार
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मोडेल फेस
विदेश/रोचक
विविध
सम्पादकीय
साहित्य
Ad
Ad