Samyentra Dot Com

गृहपृष्ठ » पुर्वी नेपाल, मुख्य खबर

November 23, 2017 | Posted by कुलचन्द्र | पुर्वी नेपाल, मुख्य खबर

निर्वाचनको मुखैमा ईटहरीमा बम विष्फोट

इटहरी/प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन नजिकिदै गर्दा इटहरीमा बम विष्फोट भएको छ । इटहरी ५ जनतावस्तीस्थित एमालेले चुनाबी सभा आयोजना गरेको नजिकै पिपल चौकमा बम पड्केको स्थानिय वताए । सुनसरी क्षेत्र नं. २ बाट प्रदेश सभा...

पूरा समाचार >

November 22, 2017 | Posted by Ram Kumar | पुर्वी नेपाल

शिवसताक्षीमा ५० जनाले गरे रक्तदान

 झापा / रगतको अभावलाई मध्यनजर गर्दै झापाको शिवसताक्षीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।  ‘हामी छौँ’ नामक सामाजिक संस्था तथा रेडक्रस उपशाखा शिवसताक्षीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । शिवगञ्जमा सोमबार आयोजित कार्यक्रममा ५०...

पूरा समाचार >

November 21, 2017 | Posted by अम्बिका | पुर्वी नेपाल, मुख्य खबर

शहिदका हत्यारालाई भोट नहाल्न आग्रह

धनकुटा । लोकतन्त्रको माग गर्दा शहिद भीमनारायण श्रेष्ठ र छिन्ताङ्गका सर्वसाधारणहरुको निर्मम हत्या गर्नेहरुलाई भोट दिनु भन्दा पहिला पुनरबिचार गर्न बाम गठबन्धनका केन्द्रिय नेताहरुले धनकुटेली जनतालाई आग्रह गरेका छन् । बाम गठबन्धनले मौनाबुधुकमा गरेको आमसभालाई...

पूरा समाचार >

November 21, 2017 | Posted by अम्बिका | पुर्वी नेपाल

जनताको शिर झुक्ने नदिने गठबन्धन उम्मेद्वारको प्रतिबद्धता

उर्लाबारी / मोरङ क्षेत्र नं. १ (क) अन्तरग मोरङको उर्लाबारी वडा नं. १ का आधा दर्जन स्थानहरुमा वाम गठबन्धनका उम्मेद्वारहरुको उपस्थितिमा कोण सभा गरिएको छ । मंगबालर उर्लाबारी–१ को सुकुम्वासी टोल, वयरडाँगी, कान्छी चौक, मिलन चौकलगायत...

पूरा समाचार >

November 20, 2017 | Posted by अम्बिका | पुर्वी नेपाल

धनकुटाका सत्तरीभन्दा बढी स्थानमा बाम गठबन्धनको आमसभा

नारायण कुमार राइ ,धनकुटा । बाम गठबन्धनले धनुटाका ७० भन्दा स्थानहरुमा चुनावी सभा गरेको जानकारी दिएको छ । धनकुटा क्षेत्र नं. १ मा कार्तिक २१ गते देखि र क्षेत्र नं.२ मा कार्तिक १८ बाट अभियान...

पूरा समाचार >

November 19, 2017 | Posted by अम्बिका | पुर्वी नेपाल

धनकुटामा बिप्लव समुहका १० नेता प्रहरी खोरमा

रबिन कटेल, धनकुटा । धनकुटामा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका थप दुई जना पक्राउ परेका छन । धनकुटा६ खाल्डेबाट नेकपाका कार्यकर्ता यज्ञ भण्डारी र धनकुटा१ त्रिसुलेबाट हेम मगरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । भण्डारीलाई...

पूरा समाचार >

November 17, 2017 | Posted by अम्बिका | पुर्वी नेपाल

मोरङ १ मा वाम गठबन्धनको चुनावी अभियान तीब्र

उर्लाबारी / मोरङ क्षेत्र नं. १ मा वाम गठबन्धनका उम्मेद्वारहरुले चुनावी गतिबिधिलाई तीब्र पारेका छन् । एमाले र माओबादीबीच चुनावी तालमेलसँगै उम्मेद्वारहरुले चुनावी गतिबिधि बढाएका हुन् । मोरङ क्षेत्र नं. १ (क) अन्तरगत उर्लाबारीमा शुक्रबार...

पूरा समाचार >

November 17, 2017 | Posted by अम्बिका | पुर्वी नेपाल

कांग्रेसका बिराना उम्मेद्वार भएकोले मोरङ २ मा बामपन्थीले सजिलै जित्ने दावी

सुनबर्षी, मोरङ ।  कांग्रेसले मोरङ क्षेत्र न.२ मा स्थानीय पार्टी बलिदानीलाई लत्याउँदै यो क्षेत्रका लागि विरानो नेतालाई चुनावी मैदानमा उतारेकोले अबको चुनावमा बाम गठबन्धनको विजय निश्चित भएको क्षेत्र २ मोरङका प्रतिनिधि सभा सदस्य उमेद्वार ऋषिकेश...

पूरा समाचार >

November 16, 2017 | Posted by अम्बिका | आर्थिक / कृषि, सहकारी, पुर्वी नेपाल, बिशेष, मुख्य खबर

सुन्दरहरैचाको बजेट ९४ करोड , गोठगाउंमा प्रदेशको राजधानी बनाउन माग

गोठगाउमा रहेको पुर्वान्चल बिश्व बिद्यालयलाई प्रदेशको राजधानी बनाउन माग गर्ने निर्णय गर्दै सुन्दर हरैचा नगरपालीकाको नगरपरिषद बिहिवार सम्पन्न भएको छ । नगरपरिषदले ७३ करोड ६९ लाख ९२ हजार ८ सय ९४ रुपैया वरावरको बजेट समेत...

पूरा समाचार >

November 15, 2017 | Posted by अम्बिका | पुर्वी नेपाल

जनताको समस्या बुझ्न खेतवारीमा पुग्दै उम्मेद्वार

सुनबर्षी । मोरङ क्षेत्र नम्बर २ प्रदेश ख का वाम गठनवबन्धनका प्रदेश सभा सदस्य उमेद्वार लीलावलल्भ अधिकारी आगामी मंसिर २१ मा हुने प्रदेश सभा निर्वाचनका लागि स्थानीय राजनीतिक दलका नेता तथा सर्वसाधारणलाई भेटघाटमा ब्यस्त हुन...

पूरा समाचार >
Ad

पछिल्ला सामग्री

Generic selectors
Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अन्तरबार्ता
आर्थिक / कृषि, सहकारी
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
ग्यालरी
देश/राजनीति
न्युज
पुर्वी नेपाल
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिचार
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मोडेल फेस
विदेश/रोचक
विविध
सम्पादकीय
साहित्य
Ad
Ad